Home Blog Page 1489
  काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले दशैँको भत्तामा भ्रष्टाचार नभएको दाबी गरेका छन् । एक टेलिभिजन कार्यक्रमको कुराकानीका क्रममा संसदहरुले पाएको दशैँ भत्ता कोरोना कोषमा जम्मा गरिसकिएको बताउदै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन । ’सांसदहरु आक्रमणको निशाना हुनु राम्रो होइन। सांसदहरुले खाएकै छैन तर खाए भनेर हल्ला चलाउनु उचित हो र? उनीहरुले कति पारिश्रमिक पाउँछन्?’, उनले भन, ’उनीहरुको दशैँ भत्ता...
  काठमाडौँ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय श्यया हुने र यसमा एचडिओ र अक्सिजनसहितको सेवा हुने जनाइएको छ । सो उपचार केन्द्र तिहार आगाडि सञ्चालन हुने छ । लक्षणसहितका सङ्क्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास...
सन् २०१९ को अन्तिम तथा २०२०को सुरुवात देखि चाइनाबाट सुरुवात भएको कोरोना भाइरसको महामारी संसारभरी फैलिएसँगै आजसम्म संक्रमित व्यक्तिको संख्या ५ करोड कटेको छ । सुरुमा सामान्य रुघाखोकिकै जस्तो लक्षण देखिएको यस भाइरस संसारभरी फैलिएसँगै मृत्यु हुने मृतकको संख्या १२ लाख ५० हजार भन्दा बढी पुगिसकेको छ । यस भाइरसको संक्रमण सबैभन्दा बढी अमेरिकामा १ करोड भन्दा बढीमा देखिएको छ भने...
अमेरीकाको ४६ औं राष्ट्रपति निर्वाचनमा जो बाइडेन निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी अर्थात बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै निर्वाचित भएका हुन् । डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई स्पष्ट बहुमतका साथ पराजित गरेपनि बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भोट गन्ति गर्दा धाँदली भएको भन्दै आफ्नो हार अस्वीकार गरेका छन् । कोरोना महामारीको कारण धेरै...
लघुकथा : परिभाषा अनामिका सजल एउटा सुन्दर पुतली उड्दै अायो । निलिमाले अौँला दिई ,थपक्क बस्यो । पुतली तिर संकेत गर्दै उसले भन्यो " सुन्दरताको प्रतीक पुतली ……" सायद तर्फ पुलुक्क के हेरेकी थिई निलिमाले ,अौँलामा बसेको रंगीन पुतलीले आफ्नो उडान भर्यो । उड्दै गरेको पुतली हेर्दै भनी " सुन्दरताको प्रतीक तर विषाक्त पनि " "सुन्दर चीजहरु नै किन बढि बहु परिभाषित...
  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार १६८ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन । मलेसियामा हालसम्म ३९ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा १ हजार २९ जना निको...
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ७५३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । यो सङ्ख्या करिब ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३५ हजार...
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेको बढ्यै गरेपछि मलेसियामा सिएमसिओ (शर्सत आवागमन निषेधाज्ञा) डिसेम्बर ६ तारिख सम्मको लागि थप गरिएको छ । मलेसियाका बरिष्ठ रक्षामन्त्री दातो स्माइल सब्रि याकोबले दैनिक प्रेस विज्ञप्ति जारी गर्ने क्रममा उक्त कुराको जानकारी गराएका हुन् । मलेसियाको पेनिन्सुइलर स्थित ३ राज्यमा मात्र लगाइएको सिएमसिओ नियम अब थपिएर केडाहा, पेनाङ, नेगरी सेम्बिलान, मलक्का, पेराक, जोहोर र तेरागांनु...
काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत 'हवाई अड्डा'को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जादा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने  क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन्।  गीतमा रोमन बज्राचार्यको संगीत  रहेको छ। पुराना प्रेमी-प्रेमिकाको सफल हुन नसकेको प्रेम संघर्षमा केन्द्रित म्युजिक भिडियोमा सुमित  तामाङ ,...
  ऐजेन्सी । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी भएका छन भने अहिले मतगणना भइरहेका चार राज्यमा पनि उहाँको फराकिलो अग्रता रहेको छ । सवैभन्दा धेरै इलोक्टोरल मत रहेको र लामो समयसम्म ट्रम्पले अग्रता लिइरहेको पेन्सिल्भानियामा...
- Advertisement -

POPULAR POSTS