काठमाडौं - लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भई हाल काठमाडौं-६ बस्ने ३२ वर्षीय फिन्चु लामा रहेका छन्। रोहन भनिने लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। लामालाई काठमाडौं-१० बाट पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।
लामाले...
जापान, टोकियो –एनआरएनए जापानको आगामी कार्यकाल (२०२५–२०२७) नजिकिँदै गर्दा निर्वाचनको तातो माहोल सुरु भइसकेको छ। यसैबीच, सामाजिक क्षेत्रका परिचित अनुहार बिनय गुरुङले खुला सचिव पदमा उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा आफैँ उत्रने घोषणा गरेका छन्।
“अबको एनआरएनए युवाको सहभागिता, पारदर्शिता र शुद्धतामा आधारित हुनुपर्छ,” भन्ने मूल नारासहित गुरुङ चुनावमा होमिएका हुन्।
बिनय गुरुङको परिचय केवल उम्मेदवारको हैसियतमा सिमित छैन। उनी एनआरएनए...
काठमाडौं - प्रहरीले लागुऔषध सेतो हेरोइनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक ६५ वर्षीय राकेश वाहाव रहेका छन्। थाई एयरको जहाजमा बैंककबाट काठमाडौं आएका उनलाई शनिबार राति त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जीवन निरौलाले बताए।
उनको साथबाट ६.५ किलोग्राम सेतो हेरोइन बरामद भएको निरौलाले बताए।
सेतो हेरोइन अफिमबाट प्रशोधन गरी...
जोहोरबारु, मलेसिया – गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरको ५औं अधिवेशन २०२५ जुलाई ६, आइतबार, जोहोरबरूस्थित Tiga Suite, Puteri Harbour मा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास मलेसियाका सहायक राजदूत मोदिता बज्राचार्य र विशिष्ट अतिथिका रूपमा एनसीसी मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो, राष्ट्रिय स्वतन्त्र पार्टी मलेसियाका सभापति र अन्य प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको...
काठमाडौं - सर्लाहीको बागमती नगरपालिका-१२ स्थित चेकपोष्टबाट प्रहरीले ठूलो मात्रामा काजु लुकाएर तस्करी गरिँदै गरेको मिनी ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कर्मैयाबाट खटिएको टोलीले आइतबार परालको भुस लोड गरिएको ग२ख १४१८ नम्बरको मिनी ट्रकमा लुकाएर ल्याइएको काजु बरामद गरेको हो।
सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार ट्रकमा परालको भुस लोड गरिएको थियो। त्यसभित्र २८...
Flash News
मलेसियामा देखेका बर्षाते च्याउसरी नेपाली संगठन जापानमा पनि देख्दै छु!- विपेन उलङगे।
BIPEN Ulange -
बिपेन उलङगे
जापानमा नेपाली समुदायको उपस्थिति सशक्त बन्दै गएको रहेछ । म सन २००८ मा मलेसिया जाँदाको जस्तै माहोल अहिले जापान छ जस्तो मलाई लाग्यो । मलेसियामा मैले २००८ देखि २०१४ सम्ममा एउटा माहोल देखेको थिए, त्यस्तै माहोल जापानमा छ जस्तो लाग्यो, म गलत हुन पनि सक्छु । तर त्यो ताकाको मलेसियाको माहोल सन २०१५ यता सामाजिक सञ्जालमा खुम्चिदै गयो...
अस्ट्रेलिया
एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ को लागि उम्मेदवार सुधीर कुमार सुवेदी: वित्तीय जानकार, सामुदायिक अभियन्ता र जिम्मेवार नेतृत्वकर्ता
Himal Times -
Wollongong, NSW मा बसोबास गर्दै आएका सुधीर कुमार सुवेदीले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) को राज्य समन्वय परिषद (SCC) सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सिड्नी, अष्ट्रेलिया२०११ मा एक अस्थायी भिसा लिएर अष्ट्रेलिया टेक्दा सुधीर सुवेदीसँग थोरै सन्चय थियो, तर धेरै आशा र अठोट। आज, एक दशकभन्दा बढी समयदेखि नेपाली समुदायसँगै हिंड्दै, बुझ्दै...
अस्ट्रेलिया
नेपाली महिलाको आत्मबल र नेतृत्वको उदाहरण: पूर्णिमा गुरुङ एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ का लागि उम्मेदवार
Himal Times -
पश्चिम सिड्नीमा बसोबास गर्ने नेपाली महिला पूर्णिमा गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) को राज्य समन्वय परिषद (SCC) सदस्य पदका लागि उम्मेदवार बन्नु भएको छ।
सिड्नी, अष्ट्रेलिया२०१९ मा एक अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया पुगेकी पूर्णिमा गुरुङले अहिलेको नेतृत्व यात्रासम्म आइपुग्दा आफैंभित्रको संघर्ष, सशक्तिकरण र सामुदायिक सेवाको गहिरो कथा बोकेको बताएकी छन्।
“जब म अष्ट्रेलिया आएँ, म...
अस्ट्रेलिया
एनआरएनए डब्लुएसिसी सदस्य पदमा समानता ढकालको उम्मेदवारी, मानसिक स्वास्थ्य र महिला सशक्तिकरणको एजेन्डा लिएर अघि बढ्दै
Himal Times -
पर्थ, असार १९ – गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अष्ट्रेलियाको आगामी राज्य समन्वय परिषद (State Coordination Council – SCC) निर्वाचनमा समानता ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। "बलियो सोच, सशक्त आवाज, एकताबद्ध समुदाय" भन्ने मूल नाराका साथ उनी अगाडि बढेकी छन्।
समानता ढकाल एक पेशागत मानसिक स्वास्थ्य नर्स हुन्, जसले अगाडि पंक्तिमा रहेर व्यक्तिहरू र परिवारलाई सहयोग गर्दै आएकी छन्।...
अस्ट्रेलिया
केशव सिंहद्वारा एनएसडब्ल्युस्थित एसवाईएफ युवा संयोजक पदमा उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, अष्ट्रेलिया – आगामी गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को निर्वाचन नजिकिँदै गर्दा, युवा नेताहरूले पनि सक्रियता देखाउन थालेका छन्। यही क्रममा केशव सिंहले २०२५–२०२७ कार्यकालका लागि एनएसडब्ल्यु एसवाईएफ (SYF) युवा संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली समुदायप्रति समर्पित भावनाका साथ सिंहले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै भने, “युवा वर्गको सहभागिता, सशक्तिकरण र नेतृत्व विकासलाई प्राथमिकता...
















