बाजुरा । बाजुरेली सेवा समाजको समन्वयमा टिका बहादुर थापाका छोरा समाजसेवि हिक्मत थापाको आर्थिक सहयोगमा बाजुरा बुढीगंगा नगरपालिकामा रहेका असहाय तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
बाजुरा बुढीगंगा नगरपालिकामा ५ नवाघर भई रोजगारको सिलसिलामा दुबईमा रह्नु भएका समाजसेवि हिक्मत थापाको आर्थिक सहयोग र बाजुरेली सेवा समाजको समन्वयमा बुढीगंगा नगरपालिकामा रहेका असहाय तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको...
काठमाडौं । साहित्यकार राजु क्षत्री अपुरोले एकल लघुकथा वाचन र कृति प्रकाशनसहित आफ्नो जन्मदिन मनाएका छन् । पछिल्लो समय जन्मदिन मनाउने विभिन्न संस्कार बढ्दै गएको बेला साहित्यकार अपुरोले साहित्यिक अनुष्ठानसहित जन्मदिन मनाएका हुन् ।
माछापुच्छे«–४, लाहाचोकमा पिता डम्बरहादुर र माता बुद्धिमाया क्षत्रीका कोखबाट २०२९ कार्तिक १९ गते जन्मेका अपुरो निरन्तर लघुकथा लेखन र प्रकाशनमा क्रियाशील स्रष्टा हुन् ।उनका हालसम्म मेरा...
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
दुवै अध्यक्षबीच बालुवाटारमा भेटवार्ता जारी रहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । पार्टीभित्र देखिएको विवादपछि ओली प्रचण्डबीच आजै भेटवार्ता भएको हो ।
कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटपछि असन्तुष्ट बनेका प्रचण्डको प्रधानमन्त्री ओलीसँग पछिल्लो समय...
Flash News
पहिचान गरेर गरिबहरुलाई आधारभूत आय सिधै बैंक खातामा राखिदिनु पर्छ : भट्टराई
BIPEN Ulange -
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तह मार्फत पहिचान गरेर गरिब तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई सर्वसुलभ आधारभूत आय सिधै बैंक खातामा राखिदिनु पर्ने बताएका छन् ।
कोरोनापछि निरपेक्ष गरीबको संख्या १२ लाख थपिएर कुल ६० लाख नाघेका बताउनुहुदै डा.भट्टराईले भने , ‘उनीहरूको गुजाराबारे ठोस नीति खै ? स्थानीय तह मार्फत पहिचान गरेर...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने बाध्यता टरेको हो ।
त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ३०९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ३०९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । यो सङ्ख्या करिब ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार...
कैलाली। बाजुरा बुढीगंगा नगरपालिकामा' विभिन्न वडाका अति विपन्न ५५ घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाज हरुको सयुक्त अभियान मार्फत खाद्यान्न सामग्री वितरण गरिएको छ ।
समाजले मंगलबार एक कार्यक्रमको आयोजना गरी बाजुरा बुढीगंगा नगरपालिका वडा नं १ ,२,४,५,६ र ७ वडामा रहेका अति विपन्न ५५ घर परिवारलाई खाद्यान्न (चामल दाल तेल नुन ) सामग्री वितरण गरिएको केन्द्रिय महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ३२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ३४ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ८ सय २० जना निको...
काठमाडौं । काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ । बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ ।
“विगत केही दिनदेखि हामीलाई महानगरले खाना नखुवाउन भनिरहेको छ, तर यसरी महिनौँदेखि सञ्चालन भएको अभियानलाई चाडबाडको बीचमै हामी छाड्न सक्दैनौँ”, अभियान्त मध्येका एकजनाले भने, “होइन भने महानगरले नै उनीहरुलाई खाना...
Flash News
पूर्वसभामुख महराद्धारा पत्नीको अन्तिम बिदाई, सभामुख सापकोटाद्धारा दुःख व्यक्त
BIPEN Ulange -
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उहाँले स्व महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
सभामुख सापकोटाले विज्ञप्तिमा भनेका छन, “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको आफूले जानकारी पाएको थिएँ, स्वास्थ्यलाभ गरेर...

















