काठमाडौं । चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।
गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय ...
काठमाडौँ । साझा पार्टीले भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खाना खुवाउँने भएको छ । खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने साथै साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने भएको छ ।
केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको विरोध जनाउँदै भोलि...
समीर मल्ल । बिगत लामो समय देखि बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत अछाम जिल्ला ढकारी गाउपालिकाका का कपुरे कामीलाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले थालनी गरेको मासिक सहयोग योजनना अन्तर्गत समाजका स्थापक उपाध्यक्ष सामाजिक अभियान्ता तथा नेपालि राजदुतआवस मलेसियाका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाको पहलमा ४५ हजार २४१ रुपैया सहयोग हस्तान्तरण गरिएको छ।
समाजका कोसाअध्यक्ष कैलाश बोहरा र सल्लाहकार...
काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरकारले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र ’हटाएको प्रति घोर आपत्ति र विरोध जनाउदै उक्त निर्णय खारेज गर्न माग गरेको छ ।
मञ्चले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै ०६२ /६३ को जनआन्दोलन–२ ,जनयुद्ध र संघीय आन्दोलन ( मधेश ,लिम्बुवान ,थरुहट ) को बलमा स्थापना भएको गणतन्त्र र उक्त गणतन्त्रलाई ०७२ को संविधानमा ‘नेपाल संघीय...
काठमाडौं । काठमाडौं उपत्यका थप एक हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जसमध्ये ७ सय २ जना महिला छन् भने बाँकी ९ सय २८ जना पुरूष हुन्। काठमाडौंमा ६४ हजार ५ सय ४६ जना कोरोना संक्रमित...
लघुकथा : कसरी जगाउने ?
बिमुन्स पौडेल
फेसबुकमा साहित्य संजालमा भेट भयो , रमेशसँग ! हेर्दा सभ्य देखिन्थ्यो । धेरै नबोल्ने तर जब बोल्थ्यो ठूला ठूला योजना सुनाउथ्यो उसका योजना सुनेर समूहका सबै मख्ख थिए , ‘’आहा यति वृहत् योजना छन् , हाम्रा ! हामी यिनी साना तिना संस्थाभन्दा धेरै उच्च स्थानमा थोरै समयमा पुग्न सक्छौँ’’ ´´ समूहका सबैमा यो सोचाईं...
काठमाडौं । काठमाडौंको खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । काठमाडौं महानगरपालिकाले सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।
कोभिडका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई केहि अभियान्ताहरुले खुलामञ्चमा खान वितरण गर्दै आएका थिए । तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको बताएको छ ।...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८ सय ३४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ३३ हजार ३३९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ९ सय जना निको हुदा...
सर्लाही । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा तल्लीन छन् । उनले हालसम्म नगरप्रमुखले पाउने तलव, भक्ता,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुधिा लिएका छैनन्।
ती सुविधा वापत प्राप्त गर्ने रकम नगरका विकास निर्माण तथा विपन्न नागरिकको जीवनस्तर माथि उकास्न लगानी गरेका छन् । उनी तत्कालीन एनेकपा माओवादीबाट निर्वाचित भएका थिए । उनी भन्छन्...
ऐजेन्सी । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राखेकाे देखाएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ ।
पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहेको देखाएका छन् । एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले...
















