Flash News
पार्टी एकता दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनौं र र पार्टी बचाऔं : ईश्वर पोखरेल
BIPEN Ulange -0
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताउदै त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी गर्न भनेका छन् ।
सोमबार ट्वीट गर्दै उनले भनेका छन्-एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य...
काठमाडौं । सर्जक शक्तिराम दशाैंदी र केशव सावकाेटाकाे सांगितीक काेसेली बरबर आँशुकाे भीडीयाे सार्वजनीक भएकाे छ । जनता डिजिटलकाे व्यानरमा निर्माण गरीएकाे म्युजीक भीडियाेमा गायक विरेन्द्र बुढा र गायीका बिष्नु माझीले शुमधुर स्वर दिएका छन ।
उक्त गितकाे शब्द सर्जक शक्तिराम दशाैँदीकाे हाे, भने जसमा म्युजिक केशव सावकाेटाले भरेका छन , गितकाे एरेन्ज राजु शुनामले गरेका हुन । अडियाे माला...
मलेसिया । मलेसियामा मेसिन दुर्घटना परि घाइते भएका ओखलढुंगा ढुङ्गा चम्पादेबी गाउँपालिका-२, पलापु टोल निबासी टेक बहादुर पुलामी मगरलाई मगर संघ मलेसियाले आर्थिक सहयोग गरेको छ । गत सेप्टेम्बरमा मेसिन दुर्घटनामा परि घाइते भएका मगरलाई संघले एकमुष्ट सहयोग गरेको हो ।
बिगत 6 बर्षदेखी मलेसियाको ईपो पेराक स्थित ऐऐआई एसडीएन बिएचडीमा कार्यरत मगर कम्पनीको ड्युटी गर्दै गर्दा मेसिन दुर्घटना मा...
पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात (स्टिमर सेवा) पुनः शुरु भएको हो ।
वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध बनेको थियो । बहाव...
काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको बताएका छन् ।
अर्थमन्त्री पौडेलले गंभीर संकट उत्पन्न भएको बेला आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ताहरुलाई पनि अनुरोध गरेका छन ।
“यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको जानकारी दिए।
उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग नि:शुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि जनाए। सरकारले कोरोना संक्रमितको स:शुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । विभिन्न तीन दृशका लागि नेपाली राजदूतको रुपमा जिम्मेवारी प्राप्त गरेका नवनियुक्त राजदूतहरुले आइतबार राष्ट्रपति समक्ष सपथ लिएका हुन ।
राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन।
सपथ...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ८२४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ८२४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । यो सङ्ख्या करिब ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेकोमा आज भने थोरै कम हो ।
यस्तै नेपालमा हालसम्म सक्रिय...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण १ जनाकाे पनि निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९ सय ५७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ३२ हजार ५०५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ९ सय ७२ जना निको...
काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन ।
भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ । भारतीय सेनाध्यक्षको भ्रमणका सन्दर्भमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल भन्छन “भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता नै हो । यसको दुई...
















