Home Blog Page 1495
काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै सङ्क्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न माग गरेका हुन । महासङ्घले महामारीको...
ऐजेन्सी । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको बताइएको थियो । तर पनि ती देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको...
  काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा पूर्वराज्यमन्त्री खोवारी रायसहित १० जना पक्राउ परेका छन्। शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भू फेमली क्वार्टर नजिकबाट पूर्वराज्यमन्त्रीसहित १० जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त, स्वयम्भूले पाएको गोप्य सूचनाको आधारमा प्रहरीले साइँली तामाङको घरमा छापा मारेको थियो। त्यहाँबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ। उनीहरूबाट प्रहरीले एक लाख ५३ हजार...
झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । शनिवार मात्रै उपचारका लागि नोबेल...
लन्डन । बेलायतले दोस्रोपटक लकडाउनको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार साताका लागि लकडाउन घोषणा गरेका हुन् । यसअघि यही वर्षको मार्च २३ देखि पहिलोपटक लकडाउन गरेर जुलाईमा खुला गरिएको थियो । यो पटकको लकडाउनमा पहिलेजस्तो स्कुल, कलेजहरु भने बन्द हुने छैनन् । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू भने...
उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १० बोक्से, पानीट्याङकीका एक वनझाँक्रीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए । वनझाँक्रीले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ती धामीले आफूलाई गुरुले...
काठमाडौं । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।तर...
लघुकथा- इतिहासबिद् कवि क्षत्री (हाल माल्दिप) उनलाई इतिहास बिषयमा गहन रुचि थियो। उनले इतिहास सम्बन्धि लेखिएका पुस्तकहरूको अध्ययन नगरेका पुस्तकहरू कमै थिए ।उनको घर लाइब्रेरी नै बन्न पुगेको थियो। इतिहास र पौराणिक कथामा विद्याबारिधी गर्न लागेकी उनको ध्यान त्यसैमा केन्द्रित थियो । उनले अध्ययन गर्दै जाँदा कुनैपनि मुख्य पात्रका चार पाँच पुस्ताका नालिबेली बताउन सक्दथिन् । यसो भनौँ , इतिहास र पौराणिक...
काठमाडौँ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिए। जात्रा नगरिए पनि वार्षिकरूपमा गरिने पूजा आराधनाको विधि...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५०८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ५०८ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । यो सङ्ख्या करिब ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेकोमा आज भने थोरै कम हो । यस्तै नेपालमा हालसम्म सक्रिय...
- Advertisement -

POPULAR POSTS