काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ५१७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ५१७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । यो सङ्ख्या करिब ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार...
काठमाडौ । राष्ट्रिय फुटबल टिमका थप एक खेलाडीलाई कोभिड पुष्टि भएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको हो ।
मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक चरणको अभ्यासका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो।
प्रशिक्षणको पहिलो दिन बिहीबार चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरि शुक्रबार थप एक...
ऐजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना सङ्क्रमित भएका छन् ।
कोरोनाका कारण विश्वभरी अहिलेसम्म एघार लाख ८० हजार मानिसको मृत्यु भएको पनि विवरणहरुमा जनाइएको छ । सङ्क्रमित भएकाहरुको संख्याका आधारमा...
कैलाली । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन नक्कली बुबा बनाएर सिफारिस गरेको आरोपमा पक्राउ परेका हुन्।
वडाध्यक्ष जोशी २०७५ साल फागुन २० गते वडा नम्बर–१२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर भारतिय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन...
ऐजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई बिहीबार सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय सुनाएको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई आफ्नै विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।
लीलाई सन् २०१८ मा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै पुनरावेदन अदालतले उनलाई १७ वर्षका लागि जेल सजाय तोकिएको थियो । तर...
Flash News
एनआरएन मलेसियाले अप्ठ्यारो परेका श्रमिकलाई काठमाडौंबाट घरसम्मै जाने व्यवस्था गरिदिने
BIPEN Ulange -
काठमाडौं । साह्रो गाह्रो अवस्थामा मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई सहयोग गरिरहेको एनआरएन मलेसियाले अब काठमाडौंबाट आफ्नो घरसम्म जान नसक्ने अवस्थाका नेपाली श्रमिकहरुलाई पनि सहयोग गर्ने भएको छ ।
मलेसियामा समस्यामा परेका श्रमिकहरुलाई नेपाल एम्बेसीसम्म पु¥याएर बिभिन्न परामर्श सहितको सहयोग । स्वास्थ्योउपचार नपाएर समस्यामा रहेकाहरुलाई स्वास्थ्यकेन्द्रसम्म पु¥याएर सहयोग गरिरहेको एनआरएन मलेसियाले आफ्नो सहयोगको दायरा बढाउदै काठमाडौंबाट घरसम्म जान आर्थिक समस्या रहेका...
लघुकथा : माइला बाको पुनर्जिवन
सत्या अधिकारी
रातदिन समाचार हेर्नुपर्ने, सुनेर अरुलाई सुनाउनु पर्ने, आफुलाई टोलभरिकै जानकार ठान्ने माइला बा, पर्यो भने लिखाको पनि बोसो निकाल्न सक्छन् । एउटै मास्क् र पन्जाले दस दिनसम्म पुर्याउने उनि यो कोरोना एक जनाबाट कसरी अर्कोमा सर्छ भन्ने कुरामा खासै मतलब गर्दैनन् , खाली अरुले आफुलाई सार्छन कि भन्दै सतर्क गराउँछन् ।
खोक्दा हाँछ्यु गर्दा कुहिनाले...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ सय ४९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ३० हजार ९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा २४६ जना निको हुदा हालसम्म...
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएकामा ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार...
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो। दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्। उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन।
त्यस्तै, पछिल्लो...

















