काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ९५४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । यो सङ्ख्या करिब ४ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेकोमा आज पनि कम हो ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८ सय १ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म २९ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ भने २ जनाको निधन भएको छ । त्यस्तै गएको २४ घण्टामा...
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको दाङको राप्ती गाउँपालिका चार दिन सिल गरिएको छ। गाउँपालिका अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत एकजना पुरुष कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि गाउँपालिका चार दिनका लागि सिल गरिएको हो।
गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीका अनुसार ती संक्रमितको हाल बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका अन्य कर्मचारीपनि संक्रमित हुन सक्ने र...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को
पूर्व निर्धारित केन्द्रीय समितिको कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि सारिएको छ ।
नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको बताएको छ ।...
राजनीति
जसपाको “प्रवास विशेष प्रदेश समिति”को कार्यकारिणी समितिमा ११ मुलुकका ११ जना मनोनीत
BIPEN Ulange -
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को प्रवास विशेष प्रदेश समितिको कार्यकारिणी समितिको एक बैठकले विभिन्न देशमा रहेका ११ जनालाई प्रदेश समिति सदस्यमा मनोनीत गरेको छ ।
गएको २५ अक्टोबरमा समिति अध्यक्ष धन गुरुङको अध्यक्षतामा बसेको समितिको भर्चुअल बैठकले विभिन्न मुलुकमा रहेका सक्रिय नेपाली समाजले विधि पूर्वक सिफारिस गरेका ११ जनालाई ११ मुलुकको प्रतिनिधित्व हुने गरि मनोनीत गरेको समितिले जनाएको...
Flash News
मलेसियामा अवैधानिक विदेशि कामदारको निम्ति पुर्ननियुक्ति (रिहाइरीङ) खुल्ने, अवैधानिक नेपालीहरु पनि लाभान्वित हुनसक्ने
BIPEN Ulange -
मलेसिया । कोरोना महामारीका बिच धेरै भन्दा धेरै कामदारहरु काम नपाएर बेरोजगार हुनुपरेता पनि मलेसियामा भने बिभिन्न क्षेत्रलाई लक्षित गरि पुर्ननियुक्ति अर्थात रिहाइरीङ यहि नोभेम्बर १ तारिकबाट खुल्ने भएको छ ।
मलेसिया स्थित मानव श्रोत मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार सर्भिस, कृषि, औद्योगिक, कन्ट्रक्सन, प्लान्टेसन लगायतका क्षेत्रमा रिहाइरीङ खुलेको हो । तर, यस पटकको रिहाइरीङ भने बिगतको जस्तो छैन । यस...
पदमदुःखी सम्बाहाम्फे
पाँचथर, १० कात्तिक । पाँचथर जिल्लाको कुम्मायक गाउपालिका ५ स्थित स्याबरुम्बा आहालेका इश्वर चेम्जोङ्लाई कुम्मायक कुस्सायक साहित्यिक समाज, आदिवासी जनजाती महासंघ कुम्मायक र किरात याक्थुङ चुम्लुङद्वारा औषधि र खाद्यान्न सामग्री सहयोग भएको छ । बिगत लामो समय देखि अशक्त अबस्थामा रहेका इश्वरलाई उक्त सहयोग भएको हो ।
रोजगारीको सिलसिलामा भारतको सिलाङस्थित मेघालय स्टेटमा गएका चेम्जोङको ७४ साल कार्तिक २६...
पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो ।
गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गर्नुभयो । उहाँले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा...
लघुकथा :- दशैको सपना
उज्जवल ढकाल
बाल्यकाल देखि कै मेरो नराम्रो बानी बेलुकी ढिला सुत्ने र बिहान ८/९ बजेसम्म नउठ्ने , दैनिक बिहान बाबा आमाको किचकिच त मलाई धार्मिक प्रवचन जस्तै भै सकेको थियो ।जती करायो उति नै निन्द्रा लाग्ने ।
सधा झैं आज पनि बाबा आमाको बोली गुन्जिरहेको थियो कानमा मलाई झन् मिठो निन्द्रा लागिरहेको थियो । आमा भन्दै हुनुहुन्थ्यो' यसले...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८ सय ३८ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म २८ हजार ६४० जनामा संक्रमण पुष्टि भएको छ भने २ जनाको निधन भएको छ । त्यस्तै गएको २४ घण्टामा...
















