काठमाडौं । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको छ। सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए।
घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५७० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । यो सङ्ख्या करिब ४ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेकोमा आज भने निकै कम हो ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ४० हजार...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाइन् ।
प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा...
मलेसिया । काेराेना महामारि नघटे पछि मलेसियाका विभिन्न ठाउमा शसर्त आवागमन निषेध (सिएमसिआे) अझै दुई हप्तालाई थपिएको छ ।
काेराेना महामारिबाट पार पाउनै आटेकाे मलेसियाकाे महामारि फेरि उर्लिए पछि मलेसियन सरकारले अक्टाेबर १४ तारिखबाट लागू हुनेगरि मलेसियाकाे क्वालालुम्पुर, सेलाङगर, पुत्राजय, साबाह लगायतकाे राज्यमा शसर्त आवागमन निषेध नियम (सिएमसिअाे) लागु गरेकाे भएता पनि काेराेनाकाे महामारि नघटेपछि फेरि दुई हप्तालाई थप गरेकाे...
ऐजेन्सी । आईपीएलको १३ औँ सिजनको ४५ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । जीतसँगै राजस्थान छैटौँ स्थानमा उक्लदै प्लेअफमा छनौटको सम्भावना कायम राखेको छ । उता, हारका बावजुद मुम्बई शीर्ष स्थानमा कायम रहेको छ ।
राजस्थानको जीतमा बेन स्टोक्स नायक रहे । अबुधावीमा खेलिएको खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै १९६ रनको लक्ष्य...
Flash News
रअ प्रमुखको भ्रमणबारे परराष्ट्र मन्त्री ज्ञवालीलाई संयोजक मिश्रका ८ प्रश्न
BIPEN Ulange -
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ८ प्रश्न सोधेका छन्।
आइतबार बिहान रेडियो कान्तिपुरसँग अन्तर्वार्ताका क्रममा मन्त्री ज्ञवालीले गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रूपमा नेपाल आएको बताएका थिए। परराष्ट्र ज्ञवालीको उक्त अभिव्यक्तिपछि संयोजक मिश्रले सामाजिक सञ्जालमा उनलाई यी गम्भीर प्रश्नहरू...
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने स्मरण गराउँदै मन्त्रालयले सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पताल र मेडिकल कलेजलाई खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो ।
कतिपय...
लघुकथा : मिलनको झट्का
बिमला ढुङ्गाना
“ओके!अब टीकाको दिन गुहेश्वरीमा भेटौंला । कुरो त्यही भयो, बरु समयमा नै आऊ नि फेरि ! कुर्नु परेमा त बोर हुन्छ,अनि म बैनी मात्र लिएर अाउने भएँ । तिमीले पनि धेरै मान्छे नल्याउनू , है ! ल बाई ´´ भन्दै रश्मीले फोन राखिन् ।
रुपेशको मनमा कुराहरु खेल्न थाल्यो । नयाँ जीवन शुरु गर्न लागेकोले ऊ...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार २२८ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म २५ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ भने २२१ जनाको निधन भएको छ । त्यस्तै गएको २४ घण्टामा...
















