काठमाडौं । नायक पल शाह लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोको काममा व्यस्त थिए । देशभर कोरोना संक्रमितको संख्या बढन थालेपछि म्यूजिक भिडियोको छायांकनको काम रोकेर बसेका छन् ।
कोरोना सुरु संगै नेपालमा भएको लकडाउनको मारमा परेका चलचित्र प्राबिधिकहरुलाई राहत उपलब्ध गराएर प्रशंसासमेत बटुलेका थिए ।
सहयोग र शालीन नायकको रुपमा छवि बनाएका पलले सामाजिक संजालमा एक स्टाटस लेख्दै आफ्नो आलोचना गर्ने...
गोपाल ढकाल, मनोविद
कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन ।
यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ।
लकडाउन सुरु भए देखि ७५ दिनसमम्म अबधिमा नेपालमा एक हजार २ सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउछ। जुन दैनिक सरदर १६ जना पर्न...
काठमाडौं । बिगत सात बर्ष देखि उदयपुरको सदरमुकाम गाईघाटमा संचालनमा रहेको ताल डान्स हाउसले आफ्नो स्थापनाको सातौं बर्ष पुरा गरेको अबसरमा बार्षिक उत्सव मनाउने भएको छ ।
कोरोनाको संक्रमण न्युनिकरणको लागि त्रियुगा नगरपालीकाले निशेधआज्ञ जारी गरेको छ । यस कारण ताल डान्स हाउसको टिम तथा प्रशिक्षार्थीहरुसंग भर्चुअल मिटिङ गरि सातौं बार्षिक उत्सवको शुभकामना आदान प्रदान गरि मनाउने तयारी रहेको ताल...
बारा । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई...
क्वालालम्पुर । मलेसियामा एकजना रेष्टुरेन्ट सञ्चालकलाई त्यहाँको एक अदालतले सुधारिएको आवागमन नियन्त्रण आदेशको पालना नगरी कोरोना सल्काएको भन्दै दोषी ठहर गरि ५ महिना जेल सजाय र १२ हजार मलेसियन रिङ्गेट जरिवाना गरेको छ ।
स्थानीय पत्रिका "द स्टार" का अनुसार सिभगंगा क्षेत्र लगायत अन्य तीन क्षेत्रमा कोरोना फैलावटमा सहयोग गरेको भन्दै मलेसियाको "नासी कान्दार" नामक रेष्टुरेन्टका मालिक नेजार मोहम्मद सबुर...
लघुकथा : उपहार
टुकादेवी आचार्य
"जन्मदिनको लाखौं लाख शुभकामना प्रिय!" एकाबिहानै उसको मेसेज आयो। मन प्रफुल्ल भयो । उसको मेसेज दोहोर्याएर पढेँ।मेरो २०औं जन्मदिनको अवसरमा शुभकामना प्रेषित गर्ने पहिलो आफन्त थियो।मनकै मान्छे थियो, ऊ ! मीठो कल्पनामा हराउँदै थिएँ , म ! फोनको घन्टी बज्यो ।रिसिभ गरेँ। ``हेप्पी बर्थडे डियर ´´! तिमीलाई कहिल्यै रुन नपरोस्।सदा खुसी रहनू,सदा सुखी रहनू , ऊ...
पाँचथर, ३१ साउन । अविरल बर्षाका कारण पाचथरको कुम्मायक गाउपालिकास्थित वडा नंं. २ माङ्जाबुङमा निर्माणाधीन छोरङ्वा त्रिशुले खानेपानी आयोजनाको मुहान पहिरोले बगाएको छ ।
सङ्घीय सरकारबाट बिनियोजित १ करोड रकमद्वारा निर्माणाधीन उक्त खानेपानी आयोजना इलाम चौतारा र लिचिबुङ बिचमा गएको पहिरोले बगाएको हो ।
गत श्रावण १५ गतेदेखि यता परेको अविरल बर्षाले उक्त स्थानमा रहेको निर्माणाधीन खानेपानी आयोजनाको मुहान पहिरोले बगाउँदा...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार १७५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ३ जना डिस्चार्ज भएपछि ८ हजार ८३१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
Flash News
कोरोना : नेपालमा संक्रमितको सङ्ख्या २६ हजार १९ पुग्यो, मृत्यु हुने १ सय २ पुगे
BIPEN Ulange -
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ४ सय ६८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ४ सय ६८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २६;हजार १९ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ९१३ रहेको छ ।
त्यस्तै शनिबार १२४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७ हजार...
काठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल-२ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ।
उक्त पहिरोमा परि ३९ जना पुरिएका थिए। हिजोसम्म ३८ जना पुरिएको थाहा भएपनि एकजनाको नाम छुटेकोले एक जना थपिदा ३९ जना बेपत्ता भएकामध्ये १६ जनाको शव फेला परेको र पाँच जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार मृत्यु...