काठमाडौं । चीनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित ट्राफिक प्रहरी रोबोट सञ्चालनमा ल्याएको छ । चीनको पूर्वी प्रविधि केन्द्र झेजियाङ प्रान्तको हाङ्झोउ शहरमा एआई प्रविधियुक्त रोबोट ट्राफिक प्रहरीले औपचारिक रूपमा काम सुरु गरेको हो ।
“हाङसिङ नम्बर–१” नाम दिइएको यो ट्राफिक रोबोटलाई हाङ्झोउ सहरको ट्राफिक प्रहरीको रणनीतिक इकाइसँग सहकार्य गरेर विकास गरिएको हो । चौडा काँध, बेसबल क्याप र एआई...
नेकपा (एमाले)ले आयोजना गरेको ११ औँ महाधिवेशनको बन्दसत्र स्थल भृकुटिमण्डपमा काठमाडौं महानगरपालिकाले विशेष सरसफाई गरिरहेको छ । महाधिवेशन अन्र्तगत मतदानमा प्रयोग भएका प्रचार प्रसारका सामाग्रीहरु लगायत फोहोरहरु महानगरले व्यवस्थित गरिरहेको छ । महानगरले सडक, खुला क्षेत्र तथा कार्यक्रमस्थल वरपरको फोहोर व्यवस्थापन र सरसफाई तीव्र बनाएको हो।
...
काठमाडौं । पौष ४ गते शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ ।
सेन्सर बोर्डबाट यो चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो फिल्म हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् ।
२ घण्टा १९ मिनेटसम्म बनेको यो फिल्मले दर्शकलाई मनोरञ्जन मात्रै नभई गहिरो सन्देश समेत दिने छ ।...
नेपाली माइग्रेन्ट श्रमिकले विदेशमा श्रम शोषण र कानुनी अधिकारसम्बन्धी गम्भीर चुनौतीहरू भोगिरहेका छन् । त्यसैले आपतकालीन कोष, बलियो कानुनी संरचना, संगठनिक प्रतिनिधित्व र डिजिटल प्रणालीमार्फत श्रमिकको सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ ।
डा. जीवन बानियाँ
अनुसन्धानकर्ता/श्रम आप्रवासन विज्ञ
नेपाली माइग्रेन्ट श्रमिकका अधिकार, सुरक्षा र सम्मानजनक रोजगारीका लागि आवाज उठाउने प्रमुख श्रम आप्रवासन विशेषज्ञ तथा अनुसन्धान, नीति सल्लाह र सार्वजनिक बहसमार्फत योगदान दिँदै...
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान सकिएसँगै मतगणना सुरू भएको छ। मतदान स्थलभित्र मतगणना भरहँदा उम्मेदवार र प्रतिनिधिहरु मतपरिणामको व्यग्र प्रतिक्षामा छन् ।
राजनीति
आप्रवासी श्रमिकको योगदानको सम्मान र अधिकार सुनिश्चित गर्न ट्रेड युनियन कांग्रेसको माग
Himal Times -
काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले विश्वभर कार्यरत आप्रवासी श्रमिकहरूको योगदानको सम्मान गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
बिहीबार डिसेम्बर १८ का दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा जारी शुभकामना सन्देशमा महासंघले विश्वभर छरिएर रहेका लाखौँ आप्रवासी श्रमिकप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
यस वर्ष संयुक्त राष्ट्रसंघले...
काठमाडौं । आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएका छन् ।
सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको...
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार कुल २,२६३ मतदातामध्ये २,२२७ मत खसेको छ, जुन ९८.०४ प्रतिशत हो । ३६ जना मतदानमा अनुपस्थित रहेका छन् ।
बुधबार बिहान ९ बजे सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो । अध्यक्ष पदमा केपी शर्मा ओली र...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १४४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९२ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिदर १६९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९२ रूपैयाँ ३९ पैसा र...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
जसका कारण हाल देशभर मौसम मुख्यतया सफा रहने छ ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
यस्तै, महाशाखाका अनुसार आज राती पनि देशभरको मौसम मुख्यतया सफा रहने छ...

















