डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।
हिन्दू नेपालीहरुको महान चाड बडादशैँ नजिकिएसँगै कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिले जिल्लाको शक्तिपीठ र मन्दिरलाई निषेधित...
काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबिच कर्णाली प्रदेशको विवाद मिलाउन ४ बुँदे सहमति भएको छ ।
मंगलबार बिहान अध्यक्षद्धयबिच भएको भेटघाट तथा छलफलमा मुख्यमन्त्री शाहीविरुद्ध दर्ता गरिएको अविस्वासको मुद्धा फिर्ता लिने, कर्णाली प्रदेशका संसदिय दलका प्रमुख सचेतक गुलफजंग शाहलाई हटाउने निर्णय बदर गर्ने ,मुख्यमन्त्रीले प्रमुख सचेतकमा नियुक्ती गरेको सिता नेपालीको...
Flash News
७० करोड घुस प्रकरणमा बाँस्कोटालाई मुद्दा लगाउने प्रयाप्त प्रमाण भेटिएन : अख्तियार
BIPEN Ulange -
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ ।
संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै बाँस्कोटाको विषयमा थप छानबिन गर्न पर्याप्त प्रमाण नपुग्ने जनाएको हो । पूर्वमन्त्री बाँस्कोटा र विजयकुमार मिश्रबीच भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको...
काठमाडौं । जनता समाजवादी पार्टी जसपाले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको पार्टीका एक नेताले बताए।
‘उहाँ (भट्टराई) लाई संघीय परिषद अध्यक्ष बनाइएको हो। अहिले पनि बैठक जारी छ,’ ती नेताले भने भट्टराईका सहयोगी रोशन पोखरेलले केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने...
वर्तमान समयमा सामाजिक सञ्जालमा देखिरहने अग्रणीमा थुप्रै नाम मध्येको एक नाम हो ,`राजु क्षत्री अपुरो ´ ! वर्तमान समयमा नेपाली लघुकथा क्षेत्रमा उनी एउटा स्थापित लघुकथाकारको रूपमा परिचित छन् । विदेशमा रहेर पनि नेपाली साहित्यको विकासमा लागि परेका अपुरो , सामाजिक काममा पनि उत्तिकै लागिपरेको देखिन्छ। अाफ्नो समयमा खेलाडीको रुपमा सानो परिचय समेत बनाइसकेका उनी पत्रकार पनि हुन् ।...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८६२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १९३ रहेकाे छ भने २२ हजार २२५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ९३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ९३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । यो सङ्ख्या करिब ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ४१ हजार...
लघुकथा - नसोचिने पाटो
सुभद्रा पराजुली
“तिमी हाँस्छेउ मात्र । मेरा कुनै प्रश्नको उत्तर छैन यारिलि तिमीसँग ? वर्षौं भयो त काली तिम्रो र मेरो परिचय साटासाट भएको ! आफ्नो बारेमा पनि केहि त भन न, प्लिज । अरू गफ त चटपटे जस्तै तिख्खर गर्छौ त ,अनि प्रेमको कुरा निकाल्यो कि सति सावित्रि भैदिने ! मुस्कुराई मात्र रहन्छेउ , चुपचाप ।...
खलंगा । सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको हो ।
हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ । हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले रु ४५ लाख बजेट निकासा गरेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड तयार गरेको छ । मन्त्रालयले तयार गरेको मापदण्डमा पर्ने सबै जोकोहीलाई नि:शुल्क उपचार गरिने मन्त्रनलयले जनाएको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सोमबार सबै कोभिड अस्पताललाई पठाएको र मापदण्ड अनुसार निःशुल्क उपचार पाउने नागरिकलाई उपचारसम्बन्धी निर्देशका अनुसारको सिफारिस वा स्वयंम घोषणा...

















