लघुकथा : प्रण
बिष्णु प्रसाद उप्रेती
एउटा मन्त्रालयको गेटमा म सुरक्षाकर्मीसंग अनुराेध गर्दै थिएँ--"मलाई मन्त्रीजीसंग अाज भेट्न जरुरी छ,एकपल्ट भित्र जाने अनुमति चाहियाे।"
सुरक्षाकर्मीले नकारात्मक जवाफ दिंदै भने " भित्रबाट कसैलाई नपठाउने अादेश छ, म त अादेशकाे पालना गर्ने मात्र त हुँ,भित्र जान त मिल्दैन हजुर ´´
हिजाे दस वर्षसंगै युद्ध लडियाे । पार्टीकाे एउटै कमिटीमा धेरै वर्षसंगै बसेर काम गरेकाे मिल्ने साथी...
सिन्धुली । प्रेसरकुकुर बम पड्काईदिन्छु भन्दै धाकधम्की दिएको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-७ श्रीदमार बस्ने २९ वर्षीय रोशन भन्ने भरत अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने खर्कमाया आलेको घरमा प्रेसरकुकर बम पड्काईदिन्छु भनि धाकधम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ५ सय २५ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ५ सय २५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ८ हजार २५ रहेको छ ।
त्यस्तै बिहिवार १०९ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १६...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १५ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार १२९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ४ जना डिस्चार्ज भएपछि ८ हजार ८२१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
देवेन्द्र सुर्केली
युकेमा सक्रिय साहित्यकारहरूको नाम लिनुपर्दा पहिलो पंक्तिमै जानु काम्बाङ लिम्बूको नाम आउँछ । लेखिरहने, वर्षेनी कृति ल्याइरहने, अनलाइन तथा पत्रपत्रिकामा रचना प्रकाशन भइरहने भएकोले उनको सक्रियता निक्कै देखिएको हो ।
जानुले ‘शिविरमा इश्वर’ (कविता सङ्ग्रह सन्–२०१६), नउघ्रेको जुन (कथा सङ्ग्रह सन् २०१८), आँसुको लय (गीत सङ्ग्रह सन् २०१९)...
काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सवारी पास बन्द गरेको हो ।
संक्रमित बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको बताएको छ
गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७...
पाल्पा । निस्दि गाउँपालिका-७ आधामारा बस्ने ४२ वर्षीय रिकमान डिसुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरले रिकमानलाई साउन १० गते भलिबल खेल्ने क्रममा कुटपिट गर्दा घाइते भई स्थानीय स्वास्थ्य ईकाई क्षेत्रीखर्कमा उपचार पश्चात घर लगिएकोमा मंगलबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुक्सेभञ्जाङ...
मलेशिया । देश तथा बिदेशमा रोजगारका लागी पुगेका श्रमिकहरुको हकहितका लागि र बिदेशमा विभिन्न कारणले अलपत्र परेका नेपाली श्रमिकको उद्धार गर्ने अभिप्रायले स्थापित मजदुर एकता समाज मलेसियाले कार्यसमिति पुनर्गठन गरेको छ ।
संस्थाको वार्षिक उत्सवको क्रममा केहि देशहरुमा शाखा कार्यसमिति गठन भएका छन् भने हालै मलेशिया शाखाले पनि कार्यसमिति पुनर्गठन गरेको हो ।
मलेसिया शाखाका पुर्व अध्यक्ष केन्द्रिय समिति अध्यक्ष तथा...
काठमाडौ । जापान लाइ कर्म थलो बनाउदै आएका गायक अ्मित सापकोटाले पर्देशको यो दुःख अनि चुनौती सङै कोरोना भाइरस को महामारी को बिचमा पनि आफ्नो तिज गीत बजारमा लिएर आएका छन्।
गायक अमित सापकोटा को नयाँ तीज गीत “गुलेली बन्दुक”लाई दर्शक स्रोताले रुचाएका छन् । सार्वजनिक भएलगत्तै गीतले युटुब लगायत टिकटकमा राम्रो चर्चा बटुलेको छ ।
यतिखेरको चल्नचल्तिलाइ मध्यनजरलाउदै ठट्यौशब्दली र...
काठमाडौं । बर्दिया, गुलरिया नगरपालिका-४ तुलापुरबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही नगरपालिका-४ बस्ने २१ वर्षीय आर्यन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा से.२ प ८९०९ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई उक्त परिमाणको लागूऔषध र ३ हजार ७ सय ७० रुपैयाँ नगद सहित फेला पारी पक्राउ हो ।
सुनसरी, धरान...