Home Blog Page 1503
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ३९२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ४ हजार ३९२ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । यो सङ्ख्या ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३७ हजार ३८२...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत परियोजनामा घुस लिएको भन्ने अभिव्यक्ति गैरजिम्मेवार भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । आज नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा प्रधानमन्त्री ओलीले ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको त्यो हुन्छ या हुँदैन। कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेत यति अर्ब बाँडेर...
लमजुङ । जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि गाउँघरसम्मै मास्क नलगाउने र लगाएकाहरूले समेत जथाभावी फाल्ने गर्दा जिल्लामा उच्च जोखिम बढ्न थालेको हो । चाडपर्व नजिकिएसँगै किनमेलका लागि शहरबजारका पसलमा र विभिन्न कार्यालयहरूमा आउने...
धनगढी। सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत कैलालीको गौरीगंगा नगरपालिका मस बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत गौरीगंगा नगरपालिका विभिन्न वडाका ५० घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपाली हरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत विभिन्न परोपकारी कार्यको...
लघुकथा : भय विमला निरौला “अचेलका मान्छे , बिना डर नै मन लागी गर्न थाले । जे पायो त्यही खायो । जहाँ मन लाग्यो , उहीँ गयो अनि कोरोनाले किन छोडथ्यो त ? धन्न , आफु त त्यो तल चौबाटोको ठुलीको चिया पसलमा बाहेक कतै गएको छैन। सुगरले अलिकति पिरोल्यो र मात्र नत्र त यो ७२ वर्षमा नि झिल्के नै छु ´´...
  काठमाडौं । कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एकजनाको शुक्रबार बिहान मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ रुकुमका ३३ बर्षीय पुरुषको शुक्रबार विहान ५ बजे मृत्यु भएको हो । मेडिकल कलेजका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि ती युवक असोज २१ गते कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब संकलन...
  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५८९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १७० रहेकाे छ भने १८ हजार १२९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा...
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ७४९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख २१हजार ७४५ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार ५३३ जना...
ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य...
समीर मल्ल । बझाङ जिल्लाका कम्युनिस्ट आन्दोलनका एक कुशल योद्धा धन बहादुर मल्लको आज विहान निधन भएको छ । जनयुद्ध बझाङका जननी मल्ल लामो समय देखि मृगौला रोग बाट ग्रस्त भई धनगडी स्थित सारथी हस्पिटलमा उपचारत थिए । उपचारको क्रममा आज विहान अस्पतालमै मृत्यु भएको पारीवारिक स्रोतले जनाएको छ । लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सहभागि मल्ल आर्थिक र कृषि...
- Advertisement -

POPULAR POSTS