Home Blog Page 1504
क्वालालम्पुर । मलेसियाको क्वालालुम्पुर मजिस्ट्रेटको अदालतले नेपाली सुरक्षागार्ड कुटपिट भाइरल भिडियोका दोषीलाई आज चार महिनाको जेल सजाय सुनाएको छ । नेपाल कपिलवस्तुका स्थायी बासिन्दा ३४ वर्षीय राम गोपाल मुराउलाई नवलपरासीका ईस्माइल हुसेनलाई निर्घात कुटपिट गरिएको भिडियोको आधारमा पक्राउ गरि दोषी ठहर गर्दै चार महिना जेल सजाय सुनाएको मलेसियाको अध्यागमन विभागले उल्लेख गरेकाे छन् । अदालतले उनलाई पक्राउ गरिएको मितिदेखि मान्य...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ६ सय ३८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ७ हजार २०१ रहेको छ । त्यस्तै मंगलबार १७१ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १६...
ऐजेन्सी । मलेसियाका केहि कम्पनीहरुले आप्रवासी श्रमिकहरुले रोजगारीका लागि मलेसिया आउँदा एजेण्टलाई तिर्नु परेको रकम फिर्ता गर्न थालेका छन् । मलेसियामा रोजगारीका लागि आउने आप्रवासी श्रमिकहरुले चर्को भर्ना शुल्क एजेन्टलाई तिर्नुपरेको र बाध्यकारी श्रममा संलग्न हुनुपरेकोले चर्को श्रम शोषण गरिएको आवाज सञ्चारमाध्यममा उठ्न थालेको थियो । उक्त कार्यको विरोधसंग अमेरिका लागायत विभिन्न मुलुकहरुले मलेसियाको ग्लोव आयातमा बन्देज लगाएपछ मलेसियाका ग्लोब...
काठमाडौं । धनुषा, औरही गाउँपालिका-१ झिटकैया बस्ने नहिम राईन कवारीको छोरी २ वर्षीया नुरत खातुनको घर नजिकै जमुनी खोलामा डुबेर सोमबार मृत्यु भएको छ । डुबेकी उनलाई उद्दार गरी प्रादेशिक अस्पताल जनकपुरमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ रातोमाटो बस्ने अजय थिङको १८ महिनाको छोरा आस्मीन थिङको घर नजिकै पोखरीमा डुबेर सोमबार मृत्यु भएको छ ।...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार १०३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ६ जना डिस्चार्ज भएपछि ८ हजार ८०९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
काठमाडौँ । फोहोरमैला व्यवस्थापनमा अग्रस्थानमा रहेर कार्य गर्ने सरसफाईकर्मीलाई हालै एक कार्यक्रमका बिच स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । बहुउद्देश्यीय क्लिनिङ्ग सर्भिसको आयोजना तथा विकास साझेदारी संस्था युएनडीपीको सहयोगमा सरसफाईकर्मीलाई फोहोरमैलाको उचित व्यवस्थापन र स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगका बारेमा तालिम दिइएको थियो । आयोजक संस्थाका अध्यक्ष रेजिन श्रेष्ठले स्वास्थ्य सामग्री सहयोग गर्ने संस्था तथा फोहोरमैला व्यवस्थापनमा क्रियाशील सरसफाईकर्मीलाई तालिम...
कृष्ण गुप्ता काठमाडौं । गायक बादल थापाको ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियो निर्माणअघि नै चर्चा कमाएको थापाकै आवाज रहेको यो गीतको अफिसियल भिडियो भने तयार भएको थिएन। सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा (जिबी चिरन), रोशनी कार्की र प्रेम पुरीको अभिनय यस गीतमा देख्न सकिन्छ। गीतको अफिसियल भिडियो आइतबार मात्र सार्वजनिक भएको हो । गीतको निर्देशन...
काठमाडौं । काठमाडौंमाको गोंगबु चोक नजिकै आइतबार बिहान सुटकेशमा शव फेला परेका रोल्पाका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या भएको खुलेको छ। मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ चितवन जि.चितवन कालिका न.पा. वडा नं. ७ घर भई हाल काठमाडौं टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने...
डोटी । के.आई.सिं. गाउँपालिका-३ दल्ल बस्ने जोगी सिंह ऐरकी १४ वर्षीया छोरी जानकी ऐर भरुवा बन्दुकको छर्रा लागेर आइतबार साँझ घाइते भएकी छिन् । आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय शेर बहादुर ऐरले बाँदर हो भनि भरुवा बन्दुक फायर गर्दा छर्रा लागेर जानकी घाइते भएकी हुन् । घाइतेलाई शैलेश्वरी अस्पताल दिपायल हुँदै थप उपचारको लागि धनगढीतर्फ रिफर...
काठमाडौं । स्याङजा, चापाकोट नगरपालिका-८ खोरियाघाट बस्ने ७२ वर्षीय तोय बहादुर माझी सोही ठाउँस्थित कालिगण्डकी नदीको किनारमा सोमाबर मृत अवस्थामा फेला परेका छन् । डोटी, पूर्वीचौकी गाउँपालिका-१ फुलोटस्थित सडकमा धनगढीबाट अछामतर्फ जाँदै गरेको ना.७ ख १७३ नम्बरको बसमा अछाम मंगलसैन नगरपालिका-४ बस्ने ३७ वर्षीय बाल केसी सोमबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुर, बागमती गाउँपालिका-५ स्थित बागमती खोलाको किनारमा सोमबार...
- Advertisement -

POPULAR POSTS