Home Blog Page 1505
बाग्लुङ । चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ । अघिल्ला वर्षहरुमा यतिञ्जेल पसल खुलिसक्थ्यो । ठूला पर्वलाई लक्षित गरी सञ्चालन गरिने सुपथ मूल्य पसलबाट उपभोक्ताले थोरै भए पनि राहत पाउँथे । “चिनी नआएकाले पसल खोल्न सकिएन”, कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले भन्नुभयो,...
  काठमाडौं । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ । अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको रु ३०० का दरले कैद भुक्तानबापतको रकम तिरेर छुट पाउने व्यवस्था रहेकाले उनीहरुको कैद मिनाहा...
काठमाडौं । अभिनेता राजेश हमाल कान्तिपुर टेलिभिजनबाट प्रसारण भई रहेको “जातको प्रश्न “भन्ने कार्यक्रमबाट विवादमा आएका छन् । नेपाली समाजमा विभेद, असमनता र छुवाछुतको अन्त्यको लागि भन्दै हमालले उक्त टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उक्त टेलिभिजन कार्यक्रम समता फाउण्डेसनले “क्रिस्चियन एड नेपाल”को लगानीमा कान्तिपुर टेलिभिजनबाट सुरु भएको कार्यक्रम जातको प्रश्न हिन्दु धर्म विरोधी भएको भन्दै सामाजिक संञ्जालहरुमा चर्को...
लघु कथा : पांच पिण्ड                                     सम्झना काफ्ले खत्री कूलको वंश विनासै हुने भैगो के गर्नु दैवले नै ठगे पछि ! ज्योतिषीसंग गनगन गरिरहेकी थिइन् नरमाया । “अझै त केहि बितेको छैन हजूर, मैले संतोष सरको चिना हेरेको यस पटक त छोरा हुने योग...
काठमाडौं । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सहाराले एकल महिला, एकल पुरुष, शारीरिक अशक्त र ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वार्षिक भत्ता दिँदै आएको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत यसवर्ष झापा र मोरङ जिल्लामा रु ५३ लाख ७६ हजार भत्ता वितरण गरिएको संस्थाले जनाएको छ । सहकारीको विर्तामोड...
  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५६३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १५९ रहेकाे छ भने १६ हजार २२० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा...
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ४७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ४ हजार ४७ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३३...
  मलेसिया । कम्पनीको पत्र लिएर मात्र एक जिल्लाबाट अर्को जिल्ला जान पाउने मलेसियामा नियन्त्रणमा आइसकेको कोरोना महामारीको समस्या फेरी अत्याधिक मात्रामा फैलिन थालेपछि राजधानी क्वालालुम्पुर, सेलागंर, पुत्राजया लगायत क्षेत्रमा यहि अक्टोबर १५ तारिक देखि २७ तारिकसम्मको लागि शसर्त आवागमन नियन्त्रण कानुन लागु हुने भएको छ । मलेसियाका बरिष्ठ रक्षा मन्त्री दातुक स्माइल सब्रि याकुबले नियमित पक्रकार सम्मेलन कार्यत्रममा जानकारी दिदै...
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ । धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल नागरिक उड्यन प्राधिकरणको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शुक्रबार उडान भर्ने कार्यतालिका तयार भएको छ । निजी क्षेत्रको विमान कम्पनी समिट...
काठमाडौं । विश्व हिन्दी लघुकथा सम्मेलन सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट आइतबार भारतको हरियाणाबाट सञ्चालित उक्त सम्मेलन भारतको "मानुमुक्त मानव मेमोरियल ट्रस्टको आयोजनामा सम्पन्न भएको हो । सम्मेलनमा विभिन्न १४ देशबाट लघुकथाकारहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा प्रमुख अतिथी सरुभक्त श्रेष्ठ  रहेका थिए भने कार्यक्रममा विशिष्ट अतिथीहरूमा लघुकथा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदन, विशेष अतिथीमा डा पुष्कर राज...
- Advertisement -

POPULAR POSTS