Flash News
डेबिड श्रेष्ठ पक्राउ प्रकरणमा अध्यक्ष भट्टराईको नाम जोडिनु झुठो र कपोकल्पित हो: एनआरएनए
BIPEN Ulange -0
मलेसिया । मलेसियामा ब्यवसाय गर्दै आएका दुर्गाबहादुर श्रेष्ठ (डेबिड) पक्राउ प्रकरणमा एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईको नाम मुछिए पछि एनआरएनए मलेसियाले एक विज्ञप्ति जारी गर्दै उक्त किसिमको समाचार तथा प्रचारबाजीलाई झूठो र कपोकल्पित भएको बताएको छ ।
मलेसियामा रहेका पीडित तथा असक्त श्रमिक नेपालीहरुको सहयोग, सेवामा खटिईरहेको एनआरएनए मलेसियाले मलेसियाका बिभिन्न स्थानमा आफ्ना स्वयंसेवकहरु खटाएर समाजसेवाको काम गरिरहेको संस्था र...
काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग लगायत विभिन्न माग राखि अनसरत प्रा.डा.गोविन्द केसीले अनसन तोडेका छन् । शनिबार राति डा.केसी र सरकारपक्षबिच ८ बुँदे सहमति भएपछि डा. केसीले आइतबार विहान अनशन तोडेका हुन्।
अनशन तोड्ने क्रममा डा. केसीलाई त्रिवि शिक्षण अस्पतालका ४६ बर्षका सफाइ कर्मचारी विकाश नेपालीले जुस खुवाएका थिए। त्यस लगत्तै उनलाई त्रिवि शिक्षण अस्पतालकै सघन उपचार कक्ष (आईसीयू)...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को पुर्ण एकता र सरकारको मन्त्रीपरिषद परिवर्तन बारे नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल बीच सहमति हुने सकेको छैन । अध्यक्षद्धय बीच सहमति हुन नसक्दा मन्त्रीपरिषद पुनर्गठन हुन नसकेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच शनिबार प्रधानमन्त्री निवास...
लघुकथा : नयाँ दशैँ
मंजू अर्याल
मोहन काठमाडौँको सरकारी कार्यालयमा खरिदार छन् भने सरिता भक्तपुरको निजिक्षेत्रवाट संचालित विद्यालयमा शिक्षण पेशामा आवद्ध छिन्। दुबैको आम्दानीले उनको परिवार र दुई छोराछोरीलाई पढ्न लेख्न र खानबस्न पुगिरहेकै थियो।
अचानक कोरोनाको महामारीले बिद्यालय, व्यापार व्यवसाय सबै बन्द भयो। सरिताले अध्यापन गराउने बिद्यालय पनि वन्द रहेकोले व्यवस्थापक समितिले तलव दिन नसक्ने जानकारी गरायो । उनीहरुको आम्दानी आधा...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३७३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १५५ रहेकाे छ भने १५ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५ हजार ८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ हजार ८जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३० हजार...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी एकता पछि जनता समाजवादीको केन्द्रीय समिति बन्न नसकेकै बेला पार्टीको कार्यकारिणी बैठक बस्न लागेको हो ।
अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४ गते बैठक बोलाएका हुन् । बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशोधन, कार्यविभाजन...
काठमाडौं । पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उदघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।
गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए । भूकम्पपछि...
काठमाडौँ । चर्चित गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको नयाँ गीत सार्वजनिक भएको छ । गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको सुमधुर स्वरमा "तोरी फुल्यो पंहेलै" बोलको गीत शुक्रबार मेलोडी नेपाल युट्युब च्यानलमा सार्वजनिक भएको हो ।
यस गीतमा मिना तामाङको शब्द पेमा तामाङको संगीत रहेको छ भने पुस्कर सुनुवारले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा चर्चित गायिका...
काठमाडौं । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरूको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ खुल्ने भएको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ दसैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात हुने प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिए ।
बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरू उपलब्ध गराइने धामीले बताए । स्थापनाको एक...

















