Home Blog Page 1507
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न मितिमा हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित मोटरसाइकल धनीलाई जिम्मा लगाएको छ। कोरोना प्रकोपका बीच पनि गोप्य ढंगबाट खोजतलास गरि फेला पारेका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिलाई बुझाएको हो । महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरि फेला परेका उक्त साधनहरु फेला...
सपना वस्याल मलेसिया । मलेशियाको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा सात महिना देखि अलपत्र रुपमा रहि आउँनु भएको नेपाली आमा छोरा अक्टोवर ९ तारीखमा हिमालयन एयरलाइन्सबाट नेपाल फर्कन सफल हुँनुभएको छ । मलेशियाका स्थानीयहरु, नेपाली समुदाय, ओखलढुङ्गा एकता सेवा समाज र दुतावासको २ महिनाको अथक प्रयास पछि सविना र उहाँको छोराको सकुशल उद्धार कार्य सफल भएको कुरा उद्धारकार्यलाई संयोजकत्व गरीरहनुभएकी...
काठमाण्डौ । दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री गर्ने कार्य शुरु गरे पनि हालसम्म बोहनीसमेत हुन नसकेको सो कार्यालयले जनाएको छ । शाखा प्रमुख विकास कटुवालका अनुसार स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ६५ मा...
  हिमाल टाइम्स मलेसिया । एनआरएन मलेसियाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई लक्षित गरि कोरोना महामारीको प्रकोपमा पीडितहरुलाई राहत तथा घर फिर्ति कार्यक्रम सुरु गरेको छ । कोरोना प्रभावले काम नपाएर खाली बसेका नेपालीहरु, कम्पनीमा समस्या भएर पीडित भएकाहरु, दुर्घटनामा परेर उपचार नपाएकाहरु, नेपाल फर्किनका लागि समस्यामा परेका पीडितहरुलाई एनआरएन मलेसियाले सहयोग गर्नेछ । ‘यदि तपाई साच्चिकै पीडित हुनुहुन्छ र तपाईलाई सहयोगको खाचो छ...
  काठमाडौं । खानेपानी संस्थानको बुटवल शाखाका प्रमुख सन्तोष साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैसाथ चारवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि कामै सम्पन्न नगरी झूटा प्रतिवेदनका आधारमा ठेकेदारलाई भुक्तानी दिएर बाबुको बैंक खातामा घूस जम्मा गर्न लगाएको आरोप थियो । अख्तियारले उनका बाबु रामनारायण सुडी र घूस दिने विभिन्न ठेकेदारलाई पनि मुद्दा चलाएको छ । खानेपानी संस्थानको बुटवल शाखा प्रमुख...
काठमाडौं । अभिनेत्री ऋचा शर्माले बालिका करणी जस्ता गम्भिर अपराधहरु बढेको भन्दै प्रधानमन्त्रीलाई चिठ्ठी लेखेकी छन् । उनले चिठ्ठीमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै “एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो...
काठमाडौ । विभिन्न चलचित्र, टेलिचलचित्र, छोटा फिल्म , प्रन्क भिडियो , सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको प्रयोग गर्दा प्रहरीबाट अनुमति लिनुपर्ने भएको छ । बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै प्रहरी प्रधान कार्यालयले विभिन्न भिडियो निर्माण ग्रदा प्रहरी पोसाकको दुरुपयो भएको भन्दै त्यसलाई रोक्न दुरुपयोग हुननदिन कडाइ गर्ने उल्लेख गरेको छ...
  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३७५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १४१ रहेकाे छ भने १४ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ३६४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ४ हजार ३६४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २६ हजार ६८४...
लघुकथा: उपहार देवराज पाैडेल काेराेना भाईरसकाे संक्रमण बढन थालेपछि सरकारले बन्दाबन्दीकाे धाेषणा गर्याे। सपरिवार घरमै बस्यौँ। खायो , सुत्यो , काम थिएन । छोराछोरी र मलाई समय कटाउन गाह्रो भयो तर घरबुढीले दिन कटाउन गाह्राे भयाे भनेकाे कैले सुनिएन। चैत्र २३ गते बिहानै श्रीमतीले साेधिन् -" अाज कुन दिन हाे, हजुरलाई थाहा छ?" खै?"- मैले भनेँ । "हजुरलाई त काेराेनाले कुन देशमा...
- Advertisement -

POPULAR POSTS