काठमाडौं । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कारोना भाईरसका कारण रोकिएको कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको तर निर्णय हुन भने बाकी रहेको छ ।
‘विद्यार्थी डेरा खोजेर परीक्षा केन्द्रसम्म पुगेर परीक्षा दिने अवस्था छैन। जहाँ पढेको हो त्यही स्कुलबाट परीक्षा दिने व्यवस्थापन गर्न लागिएको हो,’ र , ‘आफू पढेको विद्यालयबाट...
काठमाण्डौ । गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो समय लकडाउन हुँदा ज्याला मजदूरी गर्न नपाएको र कोठा भाडा तिर्न नसकेपछि कोठा छाडेर ओढारमा बास बस्नुपरेको उनीहरु बताउँछन्
। मनवीरको परिवार व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला...
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन कोरोनामक्त भएका छन् । बुधबार दिउँसो प्रमुख महर्जनको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पछि उहाँ कोरोनामुक्त हुनुभएको महर्जनका स्वकिय सचिव इन्द्र बज्राचार्यले जानकारी दिएका छन् ।
गत असोज ८ गते सामान्य ज्वरो आउँने र खोकी लाग्ने समस्या आएछि पाटन अस्पतालमा स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । लामो सयमको आइसोलेसन...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४८९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १४१ रहेकाे छ भने १३ हजार ९९३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४...
भालुवाङ । पाँच नम्बर प्रदेशको राजधानी दाङको देउखुरीलाइ तोकेपछि भालुवाङमा धन्यवाद तथा स्वागत र्याली गरेको छ । प्रदेश सभाले बहुमतले दाङको देउखुरीलाई पाँच नम्बर प्रदेश राजधानी तोकेपछि दाङमा खुसियाली छाएको छ ।
दाङ प्रदेशिक राजधानी सरोकार समितिको आयोजना भएको उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राजधानी बैज्ञानिक तथा सान्दर्भिक तरिकाले तोकिएको...
Flash News
नेपालमा गएको २४ घण्टामा प्रकोपका बिरामी ३ हजार ४ सय ३९ थपिए भने निधन हुने १५ जना
BIPEN Ulange -
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ४३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २५ हजार ७...
काठमाडौं । बागमती प्रदेशले प्रदेशको लोगो परिवर्तन गर्ने भएको छ ।सरकारले नेपालको नयाँ नक्सा कायम गरेपछि प्रदेशसभाको सचिवालय बैठकले साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू-भाग समावेश गर्न लागेको हो ।
अब बनाइने नयाँ लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको हुनुपर्नेछ। १५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा...
Flash News
स्पेनले आप्रवासीमाथि कडाई गर्ने, प्रकोपको जोखिममा पनि नेपालीहरू धमाधम पोर्चुगल जाँदै
BIPEN Ulange -
कृष्ण खनाल ‘मदन’
बार्सिलोना, स्पेन । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासीमाथि कडाई गर्ने भएको छ ।
स्पेन सरकारले अवैधानिक आप्रवासीमाथि कडाई गर्नेभएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वातामा बताए अनुसार गैरकानूनी रूपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियललाई खारेज गर्ने भएको छ ।
उनले भने आर्राइगो सोसियल अन्तरगत अध्यागमन अर्टिकल...
काठमाडौं . हास्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार समाजिक सञ्जाल फेसबुक पेज मार्फत आचार्यले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको जानकारी दिएका छन् ।
“सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य...
लघुकथा : पीडा
राजेन्द्र शर्मा
उसलाई बालकदेखि बृद्धसम्म सबैले मन पराउँथे । रुचिका साथ काखी च्याप्थे तर पनि ऊ खिन्न थियो । ऊ एउटा अस्वस्थ प्रतिस्पर्धाको चपेटामा परेको थियो , व्यक्तिपिच्छेको होडबाजीमा ! ऊ आफैलाई एउटै प्रश्न बारम्बार तेर्स्याई रहन्थ्योँ, `` किन यी सबै सङ्कीर्ण भएका ? किन मलाई सबै समक्ष पुग्न रोकेका ?”
उसले आफ्नो वाल्यकालको संघर्ष सम्झियो । मध्यकालको बृद्धिविकास...

















