Flash News
मलेसियाको टप ग्लोव कम्पनीले श्रमिकलाई प्रतिव्यक्ति २० हजार रिंगेटसम्म रकम फिर्ता गर्ने
BIPEN Ulange -0
ऐजेन्सी । मलेसियाको टप ग्लोव कम्पनीले आप्रवासी श्रमिकलाई प्रतिव्यक्ति २० हजार रिंगेट सम्म रकम फिर्ता गर्ने भएको छ । कम्पनीले आप्रवासी श्रमिकहरुले रोजगारीका लागि मलेसिया आउँदा एजेण्टलाई तिर्नु परेको रकम फिर्ता गर्न थालेको हो ।
मलेसियामा रोजगारीका लागि आउने आप्रवासी श्रमिकहरुले चर्को भर्ना शुल्क एजेन्टलाई तिर्नुपरेको र बाध्यकारी श्रममा संलग्न हुनुपरेकोले चर्को श्रम शोषण गरिएको आवाज सञ्चारमाध्यममा उठ्न थालेको थियो...
काठमाडौं । आधुनिक नेपाली लघुकथा फेसबुक पेजको तेस्रो वार्षिकोत्सव यही २०७७ असोज १७ गते अर्थात् ३ अक्टोबर २०१७ का दिन पेजका संस्थापक एडमिन डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भयो । जुम गोष्ठीको सञ्चालन समूहका एडमिन रतन देवकोटाले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
आधुनिक नेपाली लघुकथा समूहका एडमिन उद्दव प्याकुरेलले स्वागत मन्तव्य, अर्का एडमिन हरिप्रसाद भण्डारीको संस्थाको परिचय एवम् गतिविधिमाथि...
युरोप । आईतबार एक भर्चुअल कार्यक्रम गरि अर्जुन घिमिरेको अध्यक्षतामा २१ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली सेवा समाजको गठन भएको छ । विभिन्न देशमा रहेका नेपालीहरुको साझा संगठनको रुपमा समाजको स्थापना भएको हो ।
नव गठित समितिका बरिस्ठ उपाध्यक्षमा श्याम सुवेदी, महिला उपाध्यक्षमा नितुु खतिवडा चयन भएका छन भने एसिया, युरोप, दक्षिण अमेरीका, उत्तर अमेरीका, अष्ट्रेलिया र अफ्रिका महादेशको क्षेत्रीय उपाध्यक्षहरुमा क्रमश:...
लघुकथा : समानता !
मन्दिरा मधुश्री
"ए रामे ! घाम झुल्किन आँटिसक्यो, यो मोरो भने अझैसम्म पसारिइरहेको छ । छिटो उठ् । खलक्क नुहाएर घर बढार,पुछ् । गाइले दाम्लो चुँडाउन लागिसक्यो । कुँडो बसालेर भकारो सोहोर । टमीको भाँडो माझेर दूध बिस्कुट हालिदे । अनि मलाई नुहाउने पानी तताएर राखिदे ।" माघको बिहानीमा रामु थोत्रो धुस्सामा गुँडुल्किएर मीठो निन्द्रा घुरिरहेको थियो...
बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा काङ्ग्रेस सांसदले प्रदेश सभा भित्र नाराबाजी गरेका छन् । उनीहरू नाराबाजीको साथै कुर्सी टेबल तोडफोड गर्दै सभामुख समेतलाई आक्रमणको प्रयास गरेका हुन ।
काङ्ग्रेस सांसद अवरोध गर्ने हेतुले सभाभित्र नाराबाजी गरेपछि प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली कांग्रेसका...
Flash News
नेपालमा गएको २४ घण्टामा प्रकोपका बिरामी २ हजार ४ सय ४० थपिए भने निधन हुने १९ जना
BIPEN Ulange -
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ४४० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ४४० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २३ हजार ३३६...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४३२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको सबैभन्दा धेरै बढ्दो सङ्ख्या हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३७ रहेकाे...
बुटवल । आज बिहान बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश सभाको संसदीय दलको बैठक सकिएको छ । बैठकले मतदान गर्न मिल्ने सांसदहरुलाई पक्षमा मतदान गर्न भनिएको नेकपाका सचेतक भूमिश्वर ढकालले बताएका छन् ।
‘बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गर्नुभयो,’ सचेतक ढकालले भने। उनका अनुसार नेकपा अध्यक्षद्धयको...
काठमाडौं । सल्यानको शारदा नगरपालिका–२ मैसेपानीनजिकै वनमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् । सल्यानको श्रीनगर बाट खलंगा जाने बाटोको नजिक एकान्त जंगलमा अन्दाजी वर्ष १ को बालक फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय सल्यानले एक सुचनासहित तस्बिर सार्वजनिक गर्दै तस्विर हरु हेरी बच्चा तथा निजका परिवार आफन्त चिन्ने महानुभावले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध...
काठमाडौं । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन ।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती...

















