अस्ट्रेलिया
हिमाल पोखरेलद्वारा एनआरएनए अष्ट्रेलिया – एनएसडब्ल्यु राज्य समन्वय परिषद्को संयुक्त सचिव पदमा उम्मेदवारी घोषणा
Himal Times -0
सिड्नी, अष्ट्रेलिया –गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – एनएसडब्ल्यु राज्य समन्वय परिषद् अन्तर्गतको आगामी निर्वाचन २०२५–२०२७ कार्यकालका लागि हिमाल पोखरेलले संयुक्त सचिव (Joint Secretary) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
पोखरेलले अनुभव, लगनशीलता र समर्पणलाई आधार बनाएर समुदायप्रति जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। उनले पारदर्शिता, सेवा र एकतामुखी नेतृत्वमार्फत एनआरएनए अभियानलाई थप प्रभावकारी बनाउने अठोट...
अस्ट्रेलिया
प्रज्वल गौतमद्वारा एनआरएनए अष्ट्रेलिया एनएसडब्ल्यु राज्य समन्वय परिषद् अन्तर्गत एसवाईएफ उप–युवा संयोजक पदमा उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, अष्ट्रेलिया –गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – एनएसडब्ल्यु राज्य समन्वय परिषद् अन्तर्गतको एनएसडब्ल्यु एसवाईएफ (SYF) उप–युवा संयोजक पदका लागि आगामी कार्यकाल २०२५–२०२७ का लागि प्रज्वल गौतमले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
गौतमले युवा नेतृत्व, रचनात्मक सोच र सामुदायिक सेवामा सक्रिय सहभागितालाई आफ्ना प्राथमिकता बनाउँदै युवा समुदायलाई प्रतिनिधित्व गर्न आफू अग्रसर भएको जनाएका छन्।
उनले आफ्नो उम्मेदवारी घोषणासँगै...
अस्ट्रेलिया
सुरेन्द्र श्रेष्ठद्धारा एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समन्वय परिषद्को कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, अष्ट्रेलिया –आगामी एनआरएनए अष्ट्रेलिया – एनएसडब्लु राज्य समन्वय परिषद् (SCC) को निर्वाचन 2025–27 का लागि सुरेन्द्र श्रेष्ठले कोषाध्यक्ष (Treasurer) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपालमा इन्जिनियरको रूपमा पेशागत जीवन सुरु गरेका श्रेष्ठ हाल अष्ट्रेलियामा Mortgage Broker को रूपमा कार्यरत छन्। एनआरएनएमा विगतको सक्रिय योगदान, पेशागत अनुभव र समुदायप्रतिको प्रतिबद्धतालाई आत्मसात गर्दै श्रेष्ठले आगामी कार्यकालका लागि एक सक्रिय, सक्षम...
प्रवास
गैरआवासीय नेपाली संघ पोर्चुगलको अध्यक्ष पदमा जय बहादुर के.सी.द्धारा उम्मेदवारी दर्ता
Himal Times -
लिस्बन, पोर्चुगल | २ जुलाई २०२५गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा जय बहादुर के.सी.ले उम्मेदवारी दर्ता गराएका छन्।
बागलुङ, नेपाल घर भई हाल पोर्चुगलमा बसोबास गर्दै आएका के.सी. एनआरएनए पोर्चुगलका पञ्जीकृत सदस्य हुन्। अध्यक्ष पदका लागि उनले निर्धारित १००० युरो शुल्क सहित आफ्नो मनोनयन निवेदन १६:०७ बजे, निर्वाचन समितिको कार्यालय...
सिड्नी, अष्ट्रेलिया – जुलाई २हर्न्सबी, एनएसडब्ल्यु निवासी प्रदीप कँडेलले एनआरएनए एनएसडब्ल्यु (२०२५–२७) कार्यकालका लागि एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। बागलुङ, नेपालका स्थायी बासिन्दा कँडेल सन् २००९ मा अष्ट्रेलिया आएका थिए र आजसम्मको यात्रामा व्यवसाय, निर्माण र समुदाय सेवामा सशक्त भूमिका निर्वाह गर्दै आएका छन्।
व्यवसाय र जीवन यात्रा
प्रदीप कँडेल हाल हर्न्सबीको वेस्टफिल्डमा "Centrepoint Café" सञ्चालन गर्दै आएका छन्...
अस्ट्रेलिया
न्यूक्यासल निवासी सुनिल श्रेष्ठ एनआरएनए एनएसडब्ल्युको एससीसी सदस्य पदमा उम्मेदवार
Himal Times -
न्यूक्यासल, अष्ट्रेलिया – जुलाई २एनआरएनए न्यू साउथ वेल्स (NRNA NSW) को आगामी कार्यकाल (२०२५–२७) का लागि न्यूक्यासल निवासी सुनिल श्रेष्ठले एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पर्वत, नेपालमा जन्मिएका श्रेष्ठ सन् २०१८ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया आएका थिए। उनले निर्माण, ग्राहक सेवा र आतिथ्य क्षेत्र हुँदै हालसम्मको यात्रा तय गर्दै अहिले एक जिम्मेवार अतिथ्य व्यवसायी र युवाका लागि...
अस्ट्रेलिया
एनआरएनए एनएसडब्ल्यु (२०२५–२७) को एनसीसी सदस्य पदमा बिबेक ओझाको उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, जुलाई २ | एनआरएनए (गैर आवासीय नेपाली संघ) न्यू साउथ वेल्स (NSW) को आगामी कार्यकाल (२०२५–२७) का लागि बिबेक ओझाले एनसीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। अष्ट्रेलियाको अोबर्नमा बसोबास गर्दै आएका ओझा नेपाली आप्रवासी समुदायभित्र युवा नेताको रूपमा चिनिँदै आएका छन्।
विगत केही वर्षदेखि Auburn Nepalese Community मा कार्यकारी सदस्य तथा एनआरएनए एनएसडब्ल्युको एससीसी सदस्य (२०२३–२५) को रूपमा...
अस्ट्रेलिया
बिजय घिमिरेको उम्मेदवारी घोषणा — एनआरएनए न्यू साउथ वेल्सको संयुक्त सचिव पदमा सामाजिक समावेशिता र सेवा भावका साथ
Himal Times -
लेपिङ्टन, सिड्नी — आगामी कार्यकाल (२०२५–२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्सको संयुक्त सचिव पदमा बिजय घिमिरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनी Team EKATA NSW बाट उम्मेदवार बनेका हुन्।
“अवरोधबाट अवसरसम्मको यात्रा”
२००९ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया आएका बिजय, हाल डिसएबिलिटी सेवा क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। अष्ट्रेलियामा बसोबासका क्रममा उनले शारीरिक अपांगता भएका नेपालीहरूको...
अस्ट्रेलिया
बिशाल रेग्मीको उम्मेदवारी घोषणा — एनआरएनए न्यू साउथ वेल्सको एससीसी सदस्य पदमा समर्पित नेतृत्व र समुदायप्रतिको प्रतिबद्धता
Himal Times -
सिड्नी, अष्ट्रेलिया — Team EKATA NSW तर्फबाट आगामी NRNA (गैरआवासीय नेपाली संघ) न्यू साउथ वेल्सको २०२५–२७ कार्यकालका लागि SCC सदस्य पदमा बिशाल रेग्मीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पल्पा, नेपालमा जन्मिएका रेग्मी हाल Hornsby, Sydney मा परिवारसहित बसोबास गर्छन्। बैंकिङ, खुद्रा व्यापार र होस्पिटालिटी क्षेत्रमा अनुभव बटुलेका उनले अहिले नेपाली आप्रवासीहरूलाई सवारी चालक अनुमति (driving licence) पाउन सहयोग गर्ने उद्देश्यले...
अस्ट्रेलिया
अनिल त्वानाबासुको उम्मेदवारी घोषणा: एनआरएनए न्यू साउथ वेल्सको कोषाध्यक्ष पदमा समर्पित नेतृत्व, पारदर्शिता र समुदायप्रतिको प्रतिबद्धता
Himal Times -
केलिभिल, सिड्नी — Team EKATA NSW का तर्फबाट गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्स (NSW) को २०२५–२७ कार्यकालका लागि SCC कोषाध्यक्ष पदमा अनिल त्वानाबासुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उनी एक सामुदायिक संरक्षक, प्रवासी सल्लाहकार, व्यवसायी र युवा सशक्तिकरणको लागि अभियानकर्ता हुन्, जसले अष्ट्रेलिया र नेपाल दुवैमा व्यापक अनुभवसहित उल्लेखनीय योगदान दिँदै आएका छन्।
"आशाबाट नेतृत्वसम्मको यात्रा"
सन् २००८ मा एक...
















