Home Blog Page 1510
फेदेन । फेदेन नगरपालिका वडा नं. १० का २९ बर्षिय क्यालट ग्रस्त बिरामी बिशाल केरुङ्लाइ उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार फेदेनस्थित सिङगापुर गेस्टहाउसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिको हो । याक्थुङ युवा मञ्चकि केन्द्रीय उपाध्यक्ष र पबित्रा खजुमको सकृयतामा संकलित रु २३६३२० (दुइ लाख छतिस हजार तिनसय २० रुपैयाँ) विरामी केरुङ्लाइ हस्तान्तरण गरिएको...
काठमाडौं । एक पछि अर्को सफलता   गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन ’ बोलको शर्माको गीत आज सार्वजनिक भएको हो । गायक हेमन्त शार्माको केहि समय अघि "वनमारा" भन्ने गित अायको थियो । उक्त गीत पनि मनपराइएको थियो गीतमा हेमन्त शर्मा र एलिना चौहानको स्वर छ । शब्द तथा संगीत पनि गायक...
सपना बस्याल धरान । तिन महिना अगाडि मलेशियामा विरामी भई अशक्त भई नेपाल फर्केका धनकुटाका नन्द कुमार लिम्बुलाइ प्रवासी नेपाली एकता संजाल नामक संस्थाले रु पचास हजार सहयोग गरेको छ । धन कुमार मलेशियामा रहँदा केहि महिना अगाडि अचानक वेहोस् भएको अवस्थामा धनलाई त्यँहाको सरकारी अस्पतालमा साथिहरुले लगेका थिए । उनको दाहिने मष्तिष्कमा ट्यूमर रहेको र त्यसले मष्तिष्कलाई दख्खल दिएको समस्या...
लघुकथा: ज्वालामुखी कमला ओझा तराईको गर्मी , घाम पृथ्वीतिरै झर्दै छ कि भन्नें भान भइरहेको थियो । असारको महिना भएपनि आकाशमा वादलको टुक्रा समेत कतै देखिंदैनथ्यो । रुखको फेदमा बसिरहेका कौवाहरु पनि प्रचण्ड गर्मी खप्न नसकेर मुख बाइरहेका थिए । "आज त दुईटा घाम लागो कि के हो ? " एक्लै बर्बराउँदै हात निधारमा राखेर वीरबहादुरले आकाशतिर हेर्यो । त्यसपछि त्यही हातले...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार २५३जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार २५३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा गत दुई दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २२ हजार २१९...
  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २९३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको पनि बढ्दो सङ्ख्या हो । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३७ रहेकाे छ...
काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन्। चिकित्सा शिक्षा सुधारको माग राखेर आइतबार चिकित्सकहरूले डाक्टर केसीले राखेका माग सम्बोधन गर्न दवाव दिन प्रदर्शन गरेका हुन् । चिकित्सक शिक्षा सुधारको लागि १९ औं पटक डाक्टर केसी अनसनरत छन् । जुम्लामा अनसन बसेका उनलाई काठमाडौं ल्याएर शिक्षण अस्पताल राखिएको छ। चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर ‘जनता माग्छ...
काठमाडौं । सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै गइरहेको विज्ञहरूले बताएका छन् । निजामती, शिक्षक, सेना, प्रहरी तथा विभिन्न सार्वजनिक संस्थानमा गरी ५ लाखभन्दा बढी राष्ट्रसेवक कर्मचारीहरू रहेका छन् । यीमध्ये सबैभन्दा बढी प्रभावित...
बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै यहाँका विभिन्न ठाउँमा प्रर्दशन शुरु भएको हो । निषेधाज्ञाका बीच सुनसान जस्तै देखिएको बुटवलमा प्रदेश राजधानी दाङ बनाउने प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ भने यहाँका बुटवलका व्यवसायिक...
अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा अति आवश्यका सेवाहरु बाहेकक अन्य सेवाहरू आइतबारबाट सात दिनको लागि बन्द गरिएको छ । प्रशासनका प्रमुख सहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै प्रकोप सतर्कताका लागि भन्दै कार्यालय बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसहित अन्य चार जना कार्यलयका कर्मचारीहरुलाई पनि कोरोना भाईरस संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि संक्रमणलाई फैलन नदिन कार्यलयमा...
- Advertisement -

POPULAR POSTS