अछाम । कोरोना भाईरस कोभिड १९ को कारण खानाको लागि समस्या खेपि रहेका अछाम ढकारी गाउँपालिका अन्तगर्त विभिन्न वडाहरुका १० घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान मार्फत खाद्यान्न (चामल ,दाल ,तेल ,नुन ) सामग्री वितरण गरेको छ ।
विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र स्वास्थ्य,शिक्षा लगायत परोपकारी कार्यको...
लघुकथा : परिवर्तन
दिनेश निरौला
"तल्लो घरको कान्छाले एउटा सानु फुन बोकेका छन् , बुढा ! रेडियो त्यसैमा बज्ने रै'छ, लाइट त्यसैमा छ। गीत भर्न र फोटो खिँच्न पनि मिल्ने, अझ बिदेशमापनि कुरा हुन्छ अरे ! '' छिमेकी भाइको सादा नोकियाको मोवाइल देखेर दिदीले भिनाजुलाई भनिन् ।
केही दिनपछि त विभिन्न स्थान र आसनमा खिँचिएका तस्वीरहरु, विभिन्न गीतमा बनाएको टिक टक र...
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको छ । प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका प्रा.डा. कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको परियोजना कार्यअन्तर्गत तयार पारिएको हो ।
लोकवार्ता, लोकसाहित्य, लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोककथा, लोकनाटक, गाउँखाने कथा, उखान, टुक्का, लोकबाजा र नेपाली लोकसाहित्यको सङ्कलन तथा अध्ययनको परम्परा जस्ता मूल शीर्षकका...
नवराज चौलागाईं
ललितपुर । समसामयिक तथा कृषि विषयलाई आधार बनाएर निर्माण गरिएको लघुचलचित्र “किसान” कृषि पोस्ट डट कम अन्लाइन न्युज पोर्टलको आधिकारिक युट्युब च्यानल एग्रो टिभी नेपालबाट आज सार्वजनिक गरिएको छ ।
आम गरिब तथा निम्न वर्गीय किसानहरू साहु र मालिकको ऋणले पीडित भइरहेको बेला प्राकृतिक विपद पनि सहन बाध्य हुन्छन् भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ भने पढेलेखेका तथा शिक्षित...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९११ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ९११ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । यो सङ्ख्या एक हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २१ हजार ८३०...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २६० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको धेरै बढ्दो सङ्ख्या हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३६ रहेकाे छ भने ११ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको...
काठमाण्डौ । युटा देशमा उब्जिएका विशाल फर्सिहरु देखेर सबै छक्क परे । सबैको तौल करिब ४५० किलोग्राम भन्दा बढी छ , त्यहाँ त्यस्तै ८ वटा फर्सिहरु छन् जुन यस बर्ष बढेको छ । तर सब भन्दा खास ८३० केजी फर्सी थियो जुन नम्बर एकमा थियो।
स्थानीय मिडियाका अनुसार ८३० किलोग्राम फर्सी पहिलो पटक युटाको लेही शहरमा ८ औं वार्षिक कार्यक्रममा...
पर्सा । राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरगंज महानगरपालिका-५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा संचालन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली पोसाक...
सुनसरी । ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका-४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका-१९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन् ।
स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका-८ पूर्वी टोला...
झापा । झापामा मानव अधिकार तथा बल प्रयोग सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय झापाद्वारा सोही कार्यालयमा आयोजित मानव अधिकार तथा बल प्रयोग सम्बन्धि १ दिने अनुशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले कार्यक्रम उद्घाटन गर्दै प्रहरी कर्मचारीहरुले कानुन कार्यान्वयनको क्रममा बल प्रयोग...

















