Home Blog Page 1514
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३५१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३५१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १९ हजार ६२४ जना...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय १५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको बढ्दो धेरै सङ्ख्या हो । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३४ रहेकाे छ भने ११ हजार ३४ जनामा संक्रमण पुष्टि...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती तीन अध्यादेश राष्ट्रपति भण्डारीले जारीकी हुन । जसमा, ते जाब तथा अन्य घा तक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन,...
काठमाडौं । महिला सशक्तिकरण, लैंगिक समानता, सुरक्षित प्रवास र रोजगार पदोन्नति" विषयक एक छलफल तथा प्रतिक्रियात्मक कार्यक्रम हुने भएको छ । कोरोना प्रकोपको प्रभावसंगै कार्यक्रम भोली मंगलबार हुने भएको हो । अनलाइन जुम एप मा सञ्चालन हुन लागेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरू तथा सरोकारवालाहरुलाइ समावेश गरेर विभिन्न संघसंस्थाहरुले कार्यक्रम आयोजना गरृका हुन । कार्यक्रमलाई सीडीडी, एनआईआईसीई, एनपीआई र नेमुम...
काठमाडौं । कोरोना प्रकोपको बीच त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिलोपटक अनलाइन माध्यमबाट प्राध्यापक छनोट गरेको छ । अनुसन्धानात्मक विशिष्टताका आधारमा खुला प्रतियोगिताबाट प्राध्यापक छनोट गरिएको आयोगले जनाएको छ । विदेशी विज्ञसहितको छनोट टोलीले ५० वर्षभन्दा कम उमेरका प्रतिस्पर्धीमध्येबाट दुई प्राध्यापक र १६ सहप्राध्यापक छानेको छ । आयोगले गत पुसमा अनलाइन माध्यमबाट पाँच प्राध्यापक र २६ जना सहप्राध्यापक माग गरेको थियो...
काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो । बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तोमा बिक्री गरेपछि धेरै टाढादेखि उपभोक्तहरु आएका छन्...
असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ सवारी दुर्घटनामा परेका छन् । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको हो । सोमबार बिहान सीतापाइलाबाट बानेश्वरतर्फ आउँदै गर्दा साँढे सात बजेतिर टेकुमा स्नेही सवार बा ६५ प ५६७३ नम्बरको स्कुटरलाई बा २ ख ९८१० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो । स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको...
एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लेष्टर युनाइटेडसँग पराजित भएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लेष्टरले ५–२ गोल अन्तरको शानदार जीत हात पारेको हो । लेष्टरको जीतमा जमिइ भार्डीले ह्याट्रिक पुरा गरे भने जेम्स माडिसन र योरी ताइलेम्यान्सले समान एक एक गोल गरे भने दुई गोल फर्काएको सिटीका लागि रियाद महरेज र नाथन आकेले समान...
काठमाडौं । औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर विक्री वितरणमा रोक लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्‍याउने भन्दै विभागले त्यस्ता सेनिटाइजर प्रयोग नगर्न भनेको हो। गोरखापत्रमा सोमबार सूचना निकालेर विभागले विषाक्त रसायन मेथानल समावेश भएको तथा मापदण्ड विपरीतका समिश्रण सेनिटाइजरमा पाइएकोले त्यसले मानव स्वास्थ्यमा गम्भीर...
स्याङ्जा जिल्ला फापरथुम निवासी त्रिलोचन ढकाल नेपाली राजनीतिमा कुनै नौलो नाम होइन । लामो समय नेपाली राजनीतिमा सक्रिय हुँदै २०५१ सालमा संसद सदस्य र २०५५मा एक वर्ष कृषि मन्त्री समेत रहिसक्नु भएका उहाँ नेपाली साहित्यमा पनि उत्तिकै सक्रिय रहदै आउनु भएको छ। उहाँका झण्डै दुई दर्जन जति कृतिहरू प्रकाशित छन् भने आधा दर्जन पुस्तकहरूको सम्पादन समेत गरिसक्नु भएको छ। विविध...
- Advertisement -

POPULAR POSTS