देवेन्द्र सुर्केली
फेसबुकमा एउटा च्याटग्रुप छ, प्रादेशिक कलाकार मञ्च, प्रदेश नं. १ । यस ग्रुपका एडमिन किशोर सुब्बाले मलाई पनि उक्त ग्रुपमा सामेल गराएका छन्, म कलाकार नभए पनि ।
केहिदिन अगाडिदेखि उक्त ग्रुपमा निर्देशक प्रेम सेर्मा माङ्जाबुङ्गेको तस्वीरहरू पोष्टिइन थालेका थिए । सिकिस्त विरामी रहेको तस्वीरहरूले मलाई चिमोट्थ्यो । केही वर्षअगाडि उहाँकै निवास उर्लाबारीमा गएर भेटेको थिएँ, लामो भलाकुसरी गरेको...
काठमाडौं । नेपाली सेनाका प्रमुख प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उनी क्वारेन्टाइन बसेका हुन ।
प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उनी स्वास्थ्य...
लघुकथा : सापटी
सबिता के. सी.
शैलेस डिग्रीकाे प्रमाणपत्र लिएर जागिरकाे खाेजि भ्रमणमा निस्केकाे धेरै भयाे । लाेकसेवामा समेत नातावाद र कृपावादकाे समाचार अाउन थालेपछि उसले मन मार्यो। ठूलो रकम खर्च गरेर ठुलै देश जाने उसको हैसियत थिएन। ड्राइभिङ सिकेको थियो। तसर्थ उसले वैदेशिक राेजगारमा दुबई राेज्याे । ऊ दुबई जाने पक्का भयाे । तर शैलेससित रकमको अभाव थियो।
तसर्थ अाफ्नाे समस्या...
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा पुग्ने भएका छन् । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू मुलुकका सातै प्रदेश र विदेशमा समेत विक्री वितरण गर्न सक्ने सञ्जाल भएको आधिकारिक बिक्रेत चनोत गरेकोछ ।
सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरेकोमा निर्धारित सर्तहरूका अधीनमा रही पुस्तक तथा पत्रपत्रिका वितरण गर्न तयार भएका बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहको बोलपत्र रितपूर्वक हुन आएकाले स्वीकृत भई सम्झौता समेत...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय ५० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको बढ्दो धेरै सङ्ख्या हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३४ रहेकाे छ भने १० हजार ९१९ जनामा संक्रमण पुष्टि...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५७३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ५७३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १८ हजार १९ जना...
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भएको छ। आईतबार अध्यक्षद्वय काे बालुवाटार छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे छलफल भएको स्रोतले बतायो। 'उहाँहरूबीच मन्त्रिपरिषद पुनर्गठनलाई आजैभोलिमा टुंगो लगाउने गरी छलफल भएको छ,' प्रधानमन्त्री निकट स्रोतले सेतोपाटीसँग भन्यो,'दुई अध्यक्षको...
झापा । नेपालमा सांस्कृतिक, सामाजिक भाषिकरुपमा दमन भएको महसुस हुन थालेको पछिल्ला दिनहरुको आन्दोलनहरुले संकेत गरेको छ ।
सांस्कृतिक रुपान्तरणको नाउँमा जातीय पहिचान अथवा अस्तित्व झल्किने नामहरुलाई अप्रभंशित गरेर अथवा सुनियोजित ढंगबाट षडयन्त्र गरेर विभिन्न भौतिक पूर्वाधार अथवा विकासको नारासँगै नामहरुमा परिवर्तन गर्दै लगिएकोमा लिम्बू समुदायहरु एकजुट हुँदै सांस्कृतिक पुनर्जागरण अभियान लिएर आफ्नो थातथलो रहेको ठाउँहरुमा लिम्बु जातीहरु जुर्मुराउँदै गएको...
काठमाडौं । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप दर्जन घर परिवार विस्थापित भएका छन् । पाहिरोले विस्थापित परिवारलाई सुरक्षित स्थान तीर लिइएको छ ।
शुक्रबार दिउँसो जमिन भासिएर माथिबाट पहिरो खस्दा नगरपालिकाको वडा नं. १२ कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी लगायतका स्थानमा १७ घर बगाएको थियो । बाकी दर्जनभन्दा बढि घर उच्च जोखिममा परेपछि सबै...
काभ्रे । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन्।
पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिका लगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन्। काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन्।
पाँचखालको नगरकार्यपालिकाले विद्यालयलाई आवश्यक...
















