मनोरन्जन
नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को ‘माया कहिले पुरानो हुदैन’ सार्वजानिक
BIPEN Ulange -0
काठमाडौ । बिनोद दनुवारको आवाजमा रहेको अर्को ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको छ । शब्द/लय/स्वर आफ्नै रहेको यो गीत "बिनोद दनुवार अफिसियल" युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
पारीबारिक माया र बाध्यात्मक परिबेश अनि बिछोडको बियोगलाई छर्लङ्ग देखाउन खोजिएको यो गितमा मोडल तथा गायिका "शसिकला राई" को साथ गायक आफै पनि अभिनयमा छन् । यस भिडियोलाई आशिष...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार २०७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार २०७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ३ सय...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको बढ्दो धेरै सङ्ख्या हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३३ रहेकाे छ भने १० हजार ७६९ जनामा संक्रमण पुष्टि भएको...
समीर मल्ल
बझाङ । नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमितिको असोज ८ गतेका दिन बझाङको सदरमुकाम चैनपुरमा बसेको बैठकले लामो समयदेखी रिक्त पदपूर्ति तथा समिती हेरफेर गरि नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमितीको सचिबमा सर्बसम्मत मनोनित गरियको हो।
सुरिलो स्वरका धनी बोहरा लामो समय देखि प्रवासमा बसेर गितसङ्गित सङ्गै सामाजिक सेवामा निरन्तर लागि रहनो भयका उनले १ दर्जन बढी लोक देउडा एल्बम हरु...
Flash News
कोरोनाको खोप आएपनि प्रभावकारी हुनु पहिलै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्ल्यूएचओ
BIPEN Ulange -
एजेन्सी । डब्ल्यूएचओका स्वास्थ्य आपतकालिन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले कोरोनाभाइरस विरुद्धको खोप आए पनि करिब २० लाख मानिसको मृत्यु हुने बताएको छ । खोप आएपनि खोपको प्रभावकारीता मा केही समय लाग्ने उनले बताए।
विश्वव्यापी रूपमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको भन्दै संगठनले सो कुरा बताएका हुन । खोप पत्ता लागे पनि त्यसको प्रभावकारी प्रयोग हुनु पहिला नै २०...
काठमाडौं । सल्यान,बनगाड कुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका छन्। जग्गा कुनै सरकारी बजेटले नभई आफ्नो पारिश्रमिकबाट दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका हुन ।
स्वास्थ्य संस्था र कार्यालय लागि आवश्यक कहिकतै बाट पनि उपलव्ध नभएपछि वडाध्यक्ष पुरीले आफुले पाएको पारिश्रमिकबाट खलंगा सल्लीबजार सडकखण्डमा एक रोपनी जग्गा तीन लाख रूपैयाँमा खरिद गरी...
लघु कथा : समय
मान सिंह धामी
जमघटकाे अाकार भद्दा या अस्तव्यस्त र उत्तेजक देखिदैनथ्याे। सहभागीकाे सचेत उपस्थितिका कारण अनावश्यक संवेगले प्रभावित हुने अवस्था थिएन। भिक्षुहरुकाे गाेष्ठीझैँ मितभाषी वातावरण थियाे।
सहभागीकाे सुरक्षा व्यवस्था गच्छले भ्याए मुताविक
थियाे। निधार मात्र देखाउने या छाेप्न नपाउने उर्दिझैँ पालना गरेकाे दृश्य गुरु गम्भीर थियाे। हातका रेखा खुइलिने गरि धाेएर मात्र पन्जाभित्र घुस्रिएर रहेकाेले हस्तरेखाकाे पठनपाठन उन्मूलनसंगै चस्माभित्रका बन्द...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ३१३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७० हजार ३ सय १३ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १८ हजार २ सय...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय ११ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको बढ्दो धेरै सङ्ख्या हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३३ रहेकाे छ भने १० हजार ६८७ जनामा संक्रमण...
धरान । ब्लडक्यान्सरबाट मृत्यु भएकी १३ वर्षीय जुना मुसाहङको श्रद्धाञ्जली कार्यक्रमसँगै उनको उपचारार्थ जुटेको रकम परिवारलाई हस्तान्तरण भएको छ । विसं २०६४ असोज २५ मा तेह्रथुम जलजलेमा जन्मिएकी जुनाका गत चैत्र ५ गते चितवनको क्यान्सर अस्पतालमा निधन भएको थियो ।
उनको लागि फेदाप समाज कोरियाको पहलमा जम्मा भएको २ लाख २० हजार, युवा समाजसेवी सन्जय मुसाहङको पहलमा संकलन भएको ७५...

















