काठमाडौं । आफ्नै भान्जा नाता पर्ने ११ वर्षीय रोहित गुप्ताको अपहरण पश्चात हत्या गर्ने अभियुक्त भारत मुजफ्फरपुर नगर थाना आखाडाघाट ठेगाना भएका ४५ वर्षीय राजेश कुमार गुप्तालाई घटनाको १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले गुप्तालाई सर्लाही मलंगवा-८ गोरखकालीबाट पक्राउ गरेको हो ।
भारत बिहार सितामणी मुजफ्फरपुर घर भई काठमाडौं महानगरपालिका-२२ खिचापोखरी बस्ने राई स्कुल...
नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ। दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ।
इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको...
लघुकथा: योगदान
मधू भण्डारी
"आफ्नो गाउँ त आफैं मिलेर बनाए पो बन्छ । खाली अरुले गर्दैनन् भनेर कहाँ हुन्छ? त्यो खोल्सापारिको बाटो यो पाली पनि बनाएन भने बर्खामा कसरी ओहोरदोहोर गर्नु?खेतवारि सबै उतै छ । त्यति ढिस्को पन्छाएर अलिक माथिसम्म ढुङ्गाको गार्हो लाउन पाए यो पाली पहिरो खस्दैनथ्यो कि? अरुले जे सुकै गरुन् हेर चमेली म त ढुङ्गा पन्छाउन जान्छु...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म १५ जना रहेकाे छ ।
यो संगै मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२३ रहेकाे छ भने ८ हजार ७७९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएपछि ८ हजार ५५३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको...
काठमाडौ । आइतबार देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन्।
विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन्। यसहित हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको...
काठमाडौंं । बारा महागढीमाई नगरपालिका-२ बरियापुरस्थित सडक किनारबाट नक्कली १५ लाख ४४ हजार ४ सय नेपाली रुपैयाँ र नक्कली १ लाख ८३ हजार ६ सय ५० भारतीय रुपैयाँ सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत मोतिहारी थाना मजौर पञ्चायत जमुनिया ग्राम कुरैया ठेगाना भएका २५ वर्षीय सुधिर कुमार कुशहवा, बारा सिम्रनगढ नगरपालिका-४ ठेगाना भएका २६...
कोभिड । १९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न भएको असहज परिस्थितीका कारण विदेशमा अलपत्र परेका मध्ये शुक्रबारसम्म हवाई मार्गबाट २९ हजार ७ सय ८९ नेपाली स्वदेश फर्केका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)का अनुसार सरकारले जेठ २९ देखि खुला गरेको अलपत्र नेपालीलाई चार्टर उडानमार्फत उद्धार गर्ने वजजवजजवजज शुक्रबारसम्म भएका १ सय ९२ वटा उडानबाट २९ हजार ७ सय...
लघुकथा: दोषी को ?
प्रभादेबी पौडेल
बुधे र मालतीको परिवारमा गरिबीले छाएको थियो। दुबैजना काममा मरी मेटेपनि प्रथामिक आवश्यकता पुरा गर्न भने निक्कै धौ धौ परिरहेको हुन्थ्यो।उनीहरुका दुई सन्तान थिए , पूजा ८ वर्षकी र छोरा राजु ६ बर्षको ! साहुको जग्गाको एउटा छेउमा सानो टहरो बनाई बसेका थिए।एउटा मात्र ठुलो कोठा थियो । खाने , सुत्ने सबै एउटै कोठामा सीमित...
काठमाडौ । मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं बानेश्वर देवीनगर बस्ने महोत्तरी घर भएका २८ वर्षीय नितेश सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२९ मैतीदेवी बस्ने अर्जुन कुमार साहको बा.८७ प ५५३२ नम्बरको मोटरसाइकल काठमाडौं महानगरपालिका-११ थापाथली प्रसुती गृह अगाडि पार्किङ गरी राखेको अवस्थामा हराएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ५७ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ५७ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।
त्यस्तै शनिबार १ सय ३ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ११ हजार ६३७ जना पुगेका छन ।
त्यस्तै नेपालमा हालसम्म ४० जनाको कोरोना संक्रमितको...