Home Blog Page 1518
काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा चुस्त र सहज पार्न निर्देशन दिएका छन् । उनले सर्वसाधारणको स्वास्थ्य सेवा चुस्त बनाई सभ्यता प्रदर्शन गर्न सबै कर्मचारीलाई आग्रह गरे । अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसूति वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाइग्नोसिस लगायतको उनले निरीक्षण गरे । यस्तै उनले...
लघुकथा:- लापरवाही नवराज कोइराला उताबाट द्रुतगतिमा मोटरसाईकल चलाउँदै आएको एउटा केटो मेरै पसल अगाडिको बाटो हुँदै गुडिरहेको थियो । दुई फन्को बजार परिक्रमा गरिसकेपछि छेउमा रोकेर राखिएको एउटा ट्रकमा गएर ठोक्किएर ऊ त्यहीँ पछारियो । पैदल हिंडिरहेका यात्रुहरु एकैछिनमा जम्मा भए । जम्मा भएका मध्येबाट एकजनाले एम्बुलेन्सलाई फोन गरे । एम्बुलेन्स करिब दश मिनटमा आईपुग्यो तर एम्बुलेन्स चालक गाडिबाट ओर्लन मानेनन्।...
काठमाडौ  । झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ बराबर ठगी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका-७ कृष्‍णमन्दिर घर भएका २९ वर्षीय मनिष अग्रवाल भन्ने चन्दन जिन्दल रहेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर ठिमि नगरपालिका-३ गठ्ठाघरमा लुकिछिपी बसेको...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १०१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार थप १०१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । त्यस्तै शुक्रबार २ सय ८५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ११ हजार ५३४ जना पुगेका छन । नेपालमा गएको २४ घण्टामा १ जनाको मृत्यु...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १८ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ३ जना डिस्चार्ज भएपछि ८ हजार ५४१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे...
कविता : आशाको रङ  पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई चिरेर आशाका अग्ला टावरहरु । जहाँबाट आधुनिक चेत र समावेशी विचारका आँखाहरु बालेर सतीले सरापेको भूगोललाई या भूगोलले साथ नदिएको माटोलाई समृद्धिको क्यानभासमा हेर्न सकियोस् जहाँ रङहरु खेलाएर बहुरङ्गवादी ब्रस चलाएर देशका असल कालिगडहरु देश निर्माणमा अभ्यस्त देखिऊन् । खुब मन पर्छ मलाई कलिला बच्चाहरुको अबोध मुस्कानको रङ । एक बन्जरलाई लात मारेर उदास मनको मानौँ कि छुट्दैछ त्यो कलिला निर्दोष र...
काठमाडौं । ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भएका दिपक मोक्तान भन्ने ३३ वर्षीय दिपक लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक संजाल फेसबुकमा दिपक मोक्तान नामको फेसबुक आईडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्क बिहीन भएको भन्ने...
ऐजेन्सी । रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियल म्याड्रिडले ३ वर्षपछि ला लिगाको उपाधि जितेको हो । लिगमा एक खेल बाँकी रहँदै रियलले उपाधि जितेको हो । योसँगै रियलले ला लिगामा ३४औं उपाधि हात पारेको छ । रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरेका...
मलेसिया । लिम्बूहरुको महान चाड सिसेक्पा तङनाम (साउने संक्रान्ति)को अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम मलेसियामा सम्पन्न भएको छ। क्वालालम्पुर स्थित रेस्टुरेन्ट द गोर्खाजमा सम्पन्न उक्त कार्यक्रम किराँत याक्थुङ चुम्लुङ मलेसियाले आयोजना गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, गैर आवासिय नेपाली संघ मलेसियाका बरिस्ठ उपाध्यक्ष सुन्दर आले तथा विभिन्न संघ- संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम गरिएको किराँत याक्थुङ...
  काठमाडौं । प्रतिभाशाली गायक अमर राई पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । गायक अमरराईको ‘इमोर्टल’ एल्बममा समावेस गीत "के पायौं र धन ?आजबाट आफ्नै अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । जितेन लेप्चाको शब्द र संगीत रहेको यो गीतमा अमर राईको स्वर रहेको छ । फणिन्द्र राईको संगीत संयोजन रहेको यस गीतलाई सुमन खड्काले मिक्सिङ...
- Advertisement -

POPULAR POSTS