काठमाडौं । सरकारले कालोबजारी गर्ने व्यापारीहरूबाट बरामद गरेको करिब १२ हजार केजी प्याज बिहीबारदेखि विक्रीवितरण गरिने भएको छ। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायीसहित मंगलबार बसेको बैठकले बुधबारबाट...
अपराध
काठमाडौंमा २२ पटक सम्म साना बालबालिकाको कानको मुन्द्रा चोर्ने महिला नियन्त्रणमा
BIPEN Ulange -
काठमाडौं । काठमाडौंमा २२ पटक सम्म साना बालबालिकाको कानको मुन्द्रा चोर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालबालिकालाई ललाईफकाई कानको मुन्द्रा चोर्ने महिला र उनलेे चोरेको सुन किन्ने एक पुरुष पनि पक्राउ परेका छन् ।
उपत्यकाको विभिन्न स्थानहरूबाट बालबालिकाहरूलाई ललाईफकाई कानको मुन्द्रा लुटपाट गर्ने व्यक्ति पक्राउ सम्बन्धमा काठमाण्डौंको बालाजु मनमैजु, कपन कपुरधारा, गल्कोपाखा, स्युचाटार, कोटेश्वर, बालकुमारी, गोठाटार, पानी ट्याङ्की, महांकाल,...
काठमाडौं । सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नपरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा भवनहरु बनाएको खबर आएका बेला सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन ।
ज्ञवालीका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १७२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार १७२ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ४ सय...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण तीन जनाकाे पनि मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय ४७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको बढ्दो धेरै सङ्ख्या हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३३ रहेकाे छ भने १० हजार ५०५ जनामा संक्रमण...
काठमाडौं । चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको जनाएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको दाबी गरेका छन्।
नेपालका सञ्चारमाध्यमहरुमा हुम्लाको लाप्चास्थित नेपाली भूमिमा ९ वटा भवन चीनले निर्माण गरेको खबर आएसँगै यस्तो प्रतिक्रिया आएको हो।‘चीन र नेपाल मैत्री छिमेकी हुन्। चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई...
काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो ।
बुधबार बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय...
मनोरन्जन
काउली बुढी र डम्मर बिस्वकर्माको स्वर रहेको दशै तिहार गीत सार्बजनिक (भिडियो )
BIPEN Ulange -
बाजुरा । बाजुरा बडिमालिका वडा न ७ का डम्मर बिश्वकर्माको परदेशीको कथाव्यथा समेटेर दशै तिहार गित “आउदैन ए पियारा” बाेलकाे गित बजारमा ल्याएका छन् । गीतमा "सन्ध्या बुढा (काउली बुढी) र डम्मर बिश्वकर्माको" स्वरमा रहेको उक्त दशै तिहार बिषेश गित भावना म्युजीक सोेलुसनको आधिकारिक युटुवबाट सार्बजनिक गरिएको हो ।
बिमल अधिकारी दियानी ओलीको अभियनय रहेको गीतमा परदेशमा बस्ने नेपाली दाजुभाइहरुको...
काठमाडौं । मोरङको विराटनगरमा नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा युवाहरू प्रहरी नियन्त्रणमा रहेका छन् । टेलिकमको तार चोरेर बिक्रीवितरण गर्ने कार्यमा संलग्न ४ जना युवक पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय रविन सहनी, २१ वर्षीय विजय सहनी, वर्ष १९ का सुमित सहनी र १८ वर्षका राज सहनी रहेका छन्। उनीहरू टेलिकमका...
Flash News
नौबिसे- मुग्लिन र मुग्लिन-नारायणगढ सडकमा फेरि पहिरो खसेपछि एकतर्फी यातायात सञ्चालन
BIPEN Ulange -
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । अहिले सडक दुईतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो स्थानमा यसअघि पटकपटक पहिरो खस्ने गरेको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन...

















