मलेसिया । टाईगर योङ्ग स्टार क्लब मलेसिया द्वारा राहत संकलन अभियान चलाइ दैबिक प्रकोप पीडित तथा अनाथ असायलाइ सहयोग गर्ने उदेश्यले राहतकोष खडा गरेको छ । क्लबले करिब ७४ हजार ५ सय रुपैयाँ बराबरको रकम संकलन गरेको हो ।
टाईगर योङ्ग स्टार क्लब मलेसियाका अध्यक्ष डिएस थापा र सचिव कृष्ण थापा को पहलमा मलेसियामा गरिएको राहतकोष संकलन गरीएको अध्यक्ष थापाले...
Flash News
जनक र दिपक बमको पहलमा दार्चुलाका पहिरो पिडितलाइ २ लाख ६५ हजारबढी आर्थिक सहयोग
BIPEN Ulange -
समीर मल्ल
काठमाडौं । अबिरल बर्साका कारण सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको दुहु गाउपालिका-३ को सल्लेखेतिमा मङ्गलबार गएको पहिरोमा परि ज्यान गुमाएका मृतक रामदत्त जोसीको परिवार र पहिरो पडीत अन्य परिवारलाई आर्थिक सहयोग गरिएको छ । पहिरोमा ५० वर्षीय रामदत्तसंगै उनकी ४५ वर्षीयश्रीमती ईन्द्रा जोसीको निधन भएको थियो ।
व्यवसायी तथा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका सल्लाहकार जनक बम ठकुरी र हाम्रो नेपाल...
अछाम । कोरोना भाईरस कोभिड १९ को कारण खानको लागि समस्या खेपि रहेका अछाम चौरपाटि गाउँपालिका अन्तगर्त विभिन्न वडाहरुका १० घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान अर्थात सुदूरपशिमेली आपतकालिन राहत कोष मार्फत खाद्यान्न (चामल ,दाल ,तेल ,नुन ) सामग्री वितरण गरेको छ ।
विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित...
काठमाडौं । सत्तारूढ दफ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ ।
त्यस्तै, पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनसक्ने एक सचिवालय सदस्यले जानकारी दिएका छन् । यसअघि ४असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । आइतबार पेरिसडाँडामा बसेको नेकपाको...
काठमाडौ । सोलुखुम्बुका एक वडाअध्यक्षको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको माप्य दुधकोशी गाँउपालिका-५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर उनको मंगलरबार बिहान मृत्यु भएको हो।
मंगलबार बिहान साढे ८ बजे अध्यक्ष तामाङ आफ्नै घरमा रड लिएर छतमा गएका थिए । कुनै कामको लागि छतमा गएका वडाध्यक्ष तामाङलाई रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको आफन्तहरुले...
विपेन उलङगे
कर्णाली प्रदेश, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका उच्च पहाडी क्षेत्रमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचाईमा रहेकाे यस गाउँपालिका साविकका गाविसहरु रूघा, खारा, मुरू, पेउघा र नुवाकोटका केहि भुभाग समेटर पुर्नता: दिएको छ । यस गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती "अभियान" हुन भने उपाध्यक्ष निर्मला बिष्ट "खड्का" हुन ।
गाउँपालिका भित्र दश वडाहरु...
काठमाडौं । सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो ।
सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र...
Flash News
२ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा, यसलाई संग्रहालय गर्छौं : गुरु भट्टराई
BIPEN Ulange -
काठमाडौ । २ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा रहेको र यसलाई संग्रहालयको रुपमा विकास गरिने नेपाल रेल्वे कम्पनी महाप्रबन्धक गुरु भट्टराई बताएका छन् । उक्त रेलको इन्जिन धनुषाको नजकनन्दनी गाउँपालिका स्थित खजुरिमा रहेको छ ।
प्रमुख भट्टराईले फेसबुकमा जानकारी लेख्दै भजेका छन् "नेपालको रेल इतिहास । ब्रिटिसले चलाएको स्टिम इन्जिन जसको इतिहाँस २०० बर्ष छ । यो...
लघुकथा : सिफारिस
पुष्कर अथक रेग्मी
सिफारिस १.
"सम्मानित एवं पुरस्कृत व्यक्तित्वहरूको नामवली गोप्यनै राखौं" भनी बैठक टुंगियो । बैठकमा चर्को बिरोध गर्नेलेनै पुरस्कृत व्यक्तित्वलाई फोन गर्यो, " ल बधाई छ ! मेरै सिफारिसमा हजूरलाई सम्मान गर्ने निर्णय भएको छ ।"
"के हुन्छ त सम्मानमा " प्रश्न अायो "हजूरलाई दोसल्ला ,सम्मान पत्र र नगद पुरस्कार अरूलाई सम्मान पत्र र खादा मात्रै हो ।...
Flash News
रुकुम, खानीडाँडा सहित विभिन्न १० स्थानमा नेपाल वायुसेवा निगमको उडान सुचारु
BIPEN Ulange -
काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सुरु भएसंगै नेपाल एयरलाइन्सले पनि विभिन्न स्थानको लागि टिकट खुल्ला गरेको छ । असोज ५ गते देखि संचालन गर्ने नेपाल सरकारको निर्णयसँगै निगमले पनि उडान तालिका तय गरेको हो ।
असोज ५ देखि निगमले पुरानै भाडादर अनुसार आन्तरिक तर्फको उडान सुरु गरेको छ । भाडादरमा सामान्य अवस्थामा जस्तै लागु...

















