Home Blog Page 1521
ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको बढ्दो सङ्ख्या हो । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२९ रहेकाे छ भने १० हजार २७६ जनामा संक्रमण पुष्टि भएको...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार १५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ६ सय...
काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । १० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । उनको अन्त्यष्टि धार्मिक परम्पराअनुसार हुने...
काठमाडौं। साहित्यकार दीपा राई पुनको ‘मैले कोरेको चित्रमा’ बोलको म्युजिक भिडियोको पोस्टर सार्वजनिक भएको छ । पोस्टर आइतवार बेलुकी ८ बजे फेसबुकमार्फत सामुहिक रुपमा सार्वजिक गरिएको हो । साहित्यकार दिपा राई पुनको शब्द, प्रताप दासको स्वर, हरि लम्सालको संगीत र चन्द्र चौधरीको मिक्सिङ रहेको उक्त गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । कलाकारहरु आयुषमान देशराज र प्रियन्का कार्कीको...
काठमाडौ । उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयले कुनै जानकारीबिना विद्युत सेवा नियमित नभएमा खबर गर्न आग्रह गरेको छ। पुर्व जानकारी विना विद्युत कतौटी भए खबर गर्न उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिएका हुन । सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा...
काठमाडौं । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित भएकी छन् । राष्ट्रसंघीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित भएकी हुन् । उनी राष्ट्रिय महिला आयोगका पूर्वअध्यक्षसमेत हुन् । जनसंख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी)को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको...
काठमाडौं । लिम्बू भाषा, संस्कृतिका लागि अनवरत लागिरहेका यासेली योङ्हाङलाई सेवारो निप्पोन ग्रुप जापानले आर्थिक सहयोग गरेको छ । योङ्हाङ लामो समयदेखि विरामी छन् । निप्पोन ग्रुपले संकलन गरेको ६० हजार रुपैया किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोमार्फत हस्तान्तरण गरिएको हो  । यासेली किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिवसमेत हुन् । सेवारो निप्पोन ग्रुपका देवी बहादुर ईङ्नाम, थर्कदीप तिगेला, भेषराज चेम्जोङ,...
काठमाडौं । प्रतिभाशाली गायक सुरेन्द्र राईको ‘एकान्त मा" एल्बममा समावेस "तिम्रो छेउ बस्दा" बोलको गीत आइतबारबाट रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ । राईले पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित गर्दै उक्त गीत सार्वजनिक गरेका हुन । लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको सुरेन्द्र राई र शिला राईको स्वर रहेको म्युजिक भिडियोमा निर्माता...
लघुकथा : नारी सुशीला सुवेदी पाठक "रमा, मेरो फोनको चार्जर खोइ?" यसो लुडो खेलेर टाइमपास गरौ भनेको चार्ज नै सकियो ।" "रमा मेरो दारी काट्ने मेसिन खोइ?" "मेरो कपडा कता छ?खोइ नुहाउनु पर्यो भनेको तौलिया कता छ? मेरो अन्डरवेयर कता राखेकी छौ?" "अामा, होमवर्क सिकाइदिनु न !" "मेरो टाइ का छ? खोइ , मोजा पनि छैन त स्कुल जान ढिलो भइसक्यो "...
काठमाडौं । बाढी प्रभावित अशक्त कास्कीका रामभक्त अधिकारीलाई विभिन्न व्यक्ति र समुहबाट आर्थिक सहयोग गरिएको छ । कास्की लाहाचोकका रामभक्तलाइ स्वदेश तथा विदेशमा बस्ने सोही स्थानका स्थानीयले सहयोग कुल ९२ हजार ४७०रुपैयाँ सहयोग गरेका हुन । अविरल वर्षाको कारण बाढी जोखिम र क्षति व्यहोरेका अधिकारीलाई लाहाचोक समाज द कोरियाबाट ६२ हजार २०० रुपैयाँ, लाहाचोक युवा सन्जाल अस्ट्रेलियाबाट १५ हजार रुपैया...
- Advertisement -

POPULAR POSTS