Home Blog Page 1522
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३२५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३२५ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ४ सय...
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आइतबार पेरिसडाँडामा बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भए पनि कुन कुन मन्त्रीलाई हटाएर क–कसलाई पठाउने भन्नेबारे नाममा भने छलफल भएन। ‘मन्त्रिपरिषद पुनर्गठनबारेमा आजको सचिवालय बैठकमा छलफल भयो, । ‘मन्त्रिपरिषद पुनर्गठनबारे नीतिगत...
ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको बढ्दो सङ्ख्या हो । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२९ रहेकाे छ भने १० हजार २१९ जनामा संक्रमण पुष्टि भएको...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बसिरहेको छ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । बैठकमा सम्मान कुर्सी र गोलाकारमा दुरि कायम गरेर व्यवस्था मिलाएको छ ।...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक...
सुरेन्द्र महतो /हिमाल टाईम्स प्रदेश न.२ महोत्तरी जिल्ला भंगहा न.पा. वडा- ६ संग्रामपुर २०७७/०४/०६ गतेका दिन रातु नदी तर्दा मृत्यु भएको बिरेन्द्र केउट को परिवारलाई हेल्प मधेसी मलेसिया जोहरबारु दलानले खाद्यान्न र आर्थिक सहयोग गरेको छन् । श्रीमान को मृत्यु पश्चात् उनीहरुको अवस्था अति नै दर्द्नाक रहेको हुदा तीन ओटा छोरी र हालसालै जुम्ल्याहा बच्चा पाएकि मृतक को श्रीमती लाई खाद्यान्न...
लघुकथा : उद्धार श्रीओम श्रेष्ठ 'रोदन’ भविष्यको उज्यालो सपना देखेर बैकबाट ऋण लिएँ । विदेशमा कमाउने सपना बोकेर मरुभूमि देश पुगेँ । घरमा पठाएको पैसाले बैकबाट लालपूर्जा फिर्ता गर्न सकेको थिइनँ । चीनको कोरोना ससांरभरि फैलियो । काम गर्ने कम्पनी बन्द भयो । बेरोजगार भएँ । दुःखसुखले पेट भर्ने कामसम्म भयो दुई महिना । काम नभएपछि कमाइ भएन । कमाइ नभएपछि भोकै...
काठमाडौं । असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने हल्लाहरूको बिचमा सांसदहरू पनि मन्त्री पाउनुपर्ने लविङमा छन् । यस्तैमा मन्त्रालय तथा सिंगो मुलुक चलाउन लविङमा लाग्ने होइन, इमान्दार हुनुपर्छ भन्ने आवाज तेह्रथुमबाट प्रतिनिधित्व गर्ने संघीय सांसद भवानीप्रसाद खापुङले आवाज उठाइरहेका छन् । मन्त्री बन्नको लागि सौदाबाजीसमेत हुने गरेको समाचारहरू पनि आउने गरेको र यसरी मन्त्री हुनेले जनताको...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार २०४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार २०४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १७ हजार १ सय...
ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको घट्दो सङ्ख्या हो । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२९ रहेकाे छ भने १० हजार १६७ जनामा संक्रमण पुष्टि भएको छ...
- Advertisement -

POPULAR POSTS