Flash News
५ सय बालबालिकाको स्याहार गर्दै सडकको भोको पेट भर्दै इन्दिरा आमा (भिडियो सहित)
BIPEN Ulange -0
विपेन उलङगे
काठमाडौं । इन्दिरा राना मगर नेपाली समाजमा स्थापित एउटा पेरणा दायिक नाम हाे । २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिरा राना मगरकाे अर्काे परिचय हाे आमा । उनले बालबालिका , असाहयकै लागि काम गरेकाेले उनलाई सबैले आमा भन्ने गरेका हुन ।
करिब २४ वर्षअघि महिला कारागारमा साक्षरता अभियान चलाएरै समाजसेवा शुरु गरेकी रानाले बन्दि साहेता नेपाल नामक...
क्वालालम्पुर । गैरआवासीय नेपाली संघ एनआरएन मलेसियाले नेपाली राजदूतावास मलेसियालाई समसामयिक श्रमिक समस्या बारे ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघका अध्यक्ष हरि भट्टराई द्धारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्र मार्फत मलेसियामा बिरामी परेका तथा शारीरिक अंगभग भएका तर उपचार गर्ने पैसा नभएका बिरामीहरुलाई नि:शुल्क घर पठाउनु पर्ने, जेलमा रहेका नेपालीहरुलाई घर पठाउन छिटो पहल गर्न लगायत बिभिन्न आठ बुद्धामा ध्यानाकर्षण गराएको...
लघुकथा: समय
बाबुराम पराजुली "अविरल"
एकजना ब्यक्ति आफ्नो मोवाईलको समस्या लिएर मोवाईल मर्मत केन्द्रमा पुग्यो। त्यो मोवाईल वाला ब्यक्ति धेरै धनी,बुद्दिजिवी र शहर भरिको नामि ब्यापारी थियो। समयको खुव महत्व राख्थ्यो। उसका लागि समय महत्त्वपूर्ण हो तर समयलाई पैसाले केही हदसम्म नियन्त्रण गर्छ भन्नेमा विश्वास थियोे।
केहि समय अघि एक मोवाईल कम्पनिलाई अर्डर दिएर एक पिस जो मोवाईल बनाउन लगाएको थियो,अाज त्यसमै...
Flash News
कोरोना प्रकोप : नेपालमा गएको २४ घण्टामा १ को मृत्यु, १ सय ८० नयाँ संक्रमित थपिए
BIPEN Ulange -
काठमाडौं । नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । थप १ जनाकाे कोरोना संक्रमणकाे कारण मृत्यु भएपछि मृत्यु हुने संक्रमितको सङ्ख्या ३५ पुगेको हो ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङकाे निसि खोला गाउँपालिका-३ स्थायी घर भएका २९ वर्षीया पुरुषको आइतबार मृत्यु भएको हो । उनी भारतबाट क्षयरोगका उपचार गरेर आई ढोरपाटन नगरपालिकाकाे क्वारेन्टाइनमा बसेका थिए...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ "जना रहेकाे छ । गएको २१ दिनदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६६८ जनामा संक्रमण पुष्टि भएको छ...
काठमाडौं। गुल्मी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका-४ लिम्घा बस्ने २७ वर्षीय भिम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै ओखलढुङगा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-४ सौरेनी बस्ने बीर बहादुर...
काभ्रे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृ शोक परेको छ । घिसिङका बुबा कृपासिंङ घिसिङको गत राती ९८ बर्षको उमेरमा निधन भएको हो ।
घिसिङ ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको परिवारका आफन्तहरुले जानकारी दिएा छन ।
रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी कृपासिंह घिसिङ पछिल्लो...
Flash News
बैंकिङ प्रणालीमा अनाधिकृत पहुँच राखि करोडौं भुक्तानी लिनेमध्येका एकजना पक्राउ
BIPEN Ulange -
काठमाडौं। कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङ रुबिभ्याली गाउँपालिका-२ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३६ वर्षीय सौजन तामाङलाई ललितपुर ललितपुर महानगरपालिका-४ जाउलाखेलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ तामाङलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला...
गजल
उता एक नजर,यता एक नजर लगायौ।
दुई नाउँको बिचबाट पो,सफर लगायौ।
खै बन्ला र महल,सजिएला कि जीवन।
यो कस्तो ,पहरामा तिमिले घर लगायौ।
मासेर आयौ,भर्खर फुलेका कोपिलाहरु।
पालुवा सुकेको ठाउँमा,के रहर लगायौ।
के सोचेर दिल,संग दिल जोडेकि थियौ।
एका एक आई सम्वन्धमा,हम्मर लगायौ।
मेरो आफ्नै अन्तरिक्षको नमुना हौ तिमी।
ग्रहण लगाउनकै लागि चक्कर लगायौ।
वावुराम पराजुली अविरल,सुर्खेत
ऐजेन्सी । भारत विश्वको धेरै कोरोना संक्रमित भएको तेश्रो मुलुक बनेको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइयबारसम्म देशभर कोरोना संक्रमित संख्या ६ लाख ९० हजार पुगेको जनाएको छ। पछिल्लो विश्व विवरण अनुसार संक्रमित संख्याको पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन्।
भारतमा पछिल्लो कोरोना संक्रमित संख्या ६ लाख ९७ हजार ८ सय ३६ छ। हालसम्म १९ हजार ७...