Home Blog Page 1527
काठमाडौ । सडक दुर्घटनामा परि बुवा गुमाएकी गम्भीर घाइते कमला बिकलाइ ओखलढुंगा एकता समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । मलेसियामा रहेका ओखलढुंगा वासी नेपालीहरुको साझा संस्थाकाे रुपमा सक्रिय रहेको उक्त समाजले मेरुदण्ड समेत भाचिएर काठमाडौं स्थित हाम्स अस्पतालमा उपचाररत ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका निबासी कमला  विकलाई ५४ हजार  १० रुपैयाँ आर्थिक सहयोग गरेको हो । गत माघ १३ गते ओखलढुंगाको...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५ लाख ४ हजार ४९१ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर १ करोड २ लाख ४९ हजार ८४० मा देखिएकाे संक्रमित मध्ये ५५ लाख ५७ हजार ९८० जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषिमा आधारित यस प्रतीकात्मक दिवसको आयोजनाले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्नेछ भन्ने विश्वाससमेत व्यक्त गर्दै प्रधानमन्त्री ओली दिवसको समर्थन जनाएका छन । त्यस्तै कृषि क्षेत्रको विकास र वृद्धि नै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय...
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध रुपमा बुद्धचित्त सञ्चय गरी राखेको भन्‍ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घर तलासी गर्दा सानो माला ४...
महोत्तरी ।  मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय संजय कुमार साह र २७ वर्षीय जय कुमार साह रहेका छन् । उक्त १८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख रुपैयाँ, संजयको साथबाट ३ लाख...
"लघुकथा: छिचरो" जीवन दाहाल इतिहासमा लिपुलेक खोज्दै थिएँ अकस्मात "मिष्टर ड्याहल के छ खबर ?"- भन्दै मेरो अमेरिकन साथी गेरी सेफर्ड आइपुग्यो । अरुबेला जस्तै चकित बनाउँदै । "पहिले बस न"-मैले मेच देखाएँ बस्नका लागि र थपें-"मेरो त ठिक छ बरु तिम्रो सुनाउ न ।" "बेशै छ मेरो पनि"-उसले छोटो शब्दमा हाल बतायो र थप्यो-"यस पाला त म पनि ईन्डिया घुमेर आएको नि...
धनुषा । धनुषामा आफ्नै २१ वर्षीया श्रीमतीलाई कुटपिट गरि हत्या गर्ने २५ वर्षीया सुरेश सदा पक्राउ परेका छन । आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेश सदालाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १८ जना रहेकाे छ । गएको २ हप्तामा मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको छ...
कालिकोट | कालिकोटमा पनि फौजी किराको प्रकोप देखिएकाे छ । अन्नबाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप बढ्न थालेपछि कालिकोटका किसान चिन्तित बनेका छन् । गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले झनै विस्तारभएपछि उनीहरु चिन्तित बनेका हुन् । पछिल्लो समय मकैबाली, कोदोखेती, धानबालीमा समेत फौजी किराको प्रकोप देखिन थालेको किसानहरुले बताएका छन् । फौजी किराको प्रकोप जिल्लाभरि फैलिएको...
काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा महाधिवेशन कार्यतालिका, कोरोनाभाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणलगायतका मुद्दामा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । गत पुस ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गरेको थियो। उक्त निर्णय अनुसार कांग्रेसले फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं...
- Advertisement -

POPULAR POSTS