Flash News
आज मन्त्रीपरिषद बैठक बस्दै, बैठकले घिसिङको निरन्तरता र गौतम बारे निर्णय गर्ने
BIPEN Ulange -0
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेको स्रोतले बताएको छ ।
सोमबारको मन्त्रीपरिषद बैठकमा घिसिङ संगै बामदेव गौतमको बारेमा पनि निर्णय हुने बताएको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाको...
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । २८ वर्षीया खेलाडी ललित भण्डारीलाई कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएपछि उनी घाइते भएका हुन ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा ट्रक र उनी सवार मोटरसाइकल एकआपसमा जुद्धा मोटरसाइकलमा सवार ललितसहित अर्का १ जना पनि घाइते भएका छन् । धनगढीबाट...
लघुकथा : रवि, कवि र अनुभवी
चोपनारायण बन्जाडे
मास्टर्स डिग्री पहिलो बर्षको रुटिन निस्कियो । कान्ति छात्रबासका रुममेट गणेश र राजेन्द्र अब खुब तयारीमा जुट्ने निर्णयमा पुगे । पकाएर खाने समय पनि पढाइमा लगाउने सोचले जाँच नसिद्धिँदासम्म होटलमा खाने । किर्तिपुर नयाँ बजारका होटलमा खाना खान थाले । तर तेस्रोदिनमै राजेन्द्रलाई पेट दुख्ने , रुघा लाग्ने भइहाल्यो । एकदुई दिन पानीको...
सुरेन्द्र महतो
महोत्तरी । पत्रकार देशको चौथो अङ्ग मात्रै नभई समाजको ऐना पनि हो । जन्ताको हरेक परिस्थितिमा साथ दिने अनि आवाज बिहिन को आवाज बनेर सम्बन्धित निकाय समक्ष पुर्याउने ठोस माध्यम हो जस्ले गर्दा हाम्रो समाज भैरहेको गतिविधि लाई नियाल्ने काम गर्छ।
अर्को तिर महोत्तरीको बर्दिबास नगरपालिका ६ किसान नगरमा क्रसर माफियाले नदी उत्खनन गर्न तटबन्ध भत्काएको समाचार लेखेको भन्दै...
मलेसियाका राजनीतिक भ्रातृसंगठनमा पहिलोपटक जनजातिको नेतृत्व
मलेसिया । जनता समाजवादी पार्टी नेपालको प्रवास विषेश "नेपाली समाज मलेसियाको अध्यक्षमा नर बहादुर पुन चयन भएका छन् । पुनको अध्यक्षतामा ३१ सदस्य केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले घोषणा गरको हो ।
आइतबार भर्चुअल रुपमा भएको अधिवेशनमा यसअघि विभिन्न उम्मेदवारहरुले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । उक्त उम्मेदवारीमा दावि बिरोधको लागि समय दिएको...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ३९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । यो सङ्ख्याको हाराहारी केहि दिनदेखि निरन्तर छ ।
त्यस्तै नेपालमा हालसमम सक्रिय संक्रमितको सङ्ख्या १५ हजार १ सय १७ जना रहेका...
ऐजेन्सी । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएपछि ९ हजार...
धरान । समाजवादीका बरिस्ठ उपाध्यक्ष नेता अशोक राईले वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसक्ने बताएका छन् । राईले केहि युवाहरूलाई पार्टिमा प्रवेश गराउदै यो संविधानले एउटा जाती एउटा धर्म एउटा भाषा एउटा क्षेत्र पहाडलाई मात्र संरक्षण गर्नको लागि मात्र बनेको आरोप लगाएका हुन ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता राईले भने,"पार्टी तेस्रो शक्ति भए पनि त्यो पर्याप्त नभएको...
विपेन उलङगे
काठमाडौं । डाकमान विक बचाउ अभियान अन्तर्गत संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ । उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं.-४ बायुङ राई (भित्तेटोल) टोल निवासी डाकमान बि.क. को उपचारका लागि एक कार्यक्रमको आयोजना गरि संकलित ४ लाख ४८ हजार २ सय १४ रुपैयाँ रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।
स्थानीय युवा तथा समाजसेवी सन्तोष राईले संचालन गरेको डाकमान बचाउ...
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा आइतबार बिहान पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ भने अझै २४ जना बेपत्ता भएका छन् पहिरो जादा बेपत्ता मध्ये सात जनाको शव फेला परेको हो ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोमा अझै २४ जना हराइरहेका छन् । उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो। नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ-ठाउँमा...
















