Home Blog Page 1529
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । उनको उपचार सहयोगको लागि "क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आर्थिक सहयोगको अपिल गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै घाईते भण्डारीको उपचारको लागि संघले पहल लिएको र यसमा सघाउन सहयोगी दाताहरुलाई अनुरोध गरेको हो । शुक्लाफाटा नगरपालिका वडा नम्बर– १०...
काठमाडौं । मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २ , वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी...
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्तिबारे प्रस्ताव नै पेस भएको छैन । आजको बैठकले कुलमानलाई नै पुन:नियुक्ति गर्ने अड्कल गरिएको थियो। सोमबार बसेको मन्त्रिपरिषद बैठकमा भने उनको नियुक्तिको प्रस्ताव ऊर्जा मन्त्रालयबाटै गएन । उनलाई सरकारले फेरि चार वर्षका लागि नियुक्त गर्छ गर्दैन भन्ने विषय चासोका साथ हेरिएको थियो। आज मन्त्रीपरिषद बैठक बस्दै, बैठकले घिसिङको...
लघुकथा : फास्सफुस्स बैद्यनाथ ठाकुर एकहप्ता देखि पण्डित राजेश तिवारी आइसियुमा मृत्युसँग जुझी रहेको छन् । गाउँ भरिका मानिसहरु पण्डित तिवारीक‍ो सु-स्वास्थ्यको लागि प्रार्थना गर्दैछन् । मंगलु पासवानले भने - हे भगवान , लिनु नै छ भने मेरो प्राण लिनु तर तिवारी बाबालाई स-कुशल पठाइ दिनु । मंगलुको कुरामा सही थप्दै तेतरी तेलिनले भनिन् - "तिवारी बाबा कति राम्रो मान्छे"। वास्तवमा भन्ने हो...
विदेशमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील  गायक बिन्ती कुमार गुरुङले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘काफल पाक्यो’ सार्वजनिक गरेका छन्। गायक गुरुङकै स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई  ळहाङ सुब्बाले संगीत संयोजन गरेका हुन्। पुर्वीय र पश्चिमी शैलीको फ्युजन रहेको यस  गीतमा गुरुङका विदेशी साथीहरुले बाध्यवादनमा साथ दिएका छन्। म्युजिक भिडियोमा गायक गुरुङको साथमा  आयशा अनवरको अभिनय देख्न...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार १७० जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । यो सङ्ख्याको हाराहारी केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १५ हजार ३ सय १९३ जना...
ऐजेन्सी । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३१ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । गएको केहीदिनको तुलनामा यो सङ्ख्या कम हो । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ९४६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको...
दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा कोरोना बिमा गर्ने जनाएको छ । चालू आर्थिक वर्षमा पहिलो चरणमा कूल जनसङ्ख्याको ४८...
पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घर माथिबाट खसेको पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृत अवस्थामा फेला पारेका हुन् । परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको...
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेको स्रोतले बताएको छ । सोमबारको मन्त्रीपरिषद ब‌ैठकमा घिसिङ संगै बामदेव गौतमको बारेमा पनि निर्णय हुने बताएको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाको...
- Advertisement -

POPULAR POSTS