सुरेन्द्र महतो
महोत्तरी । पत्रकार देशको चौथो अङ्ग मात्रै नभई समाजको ऐना पनि हो । जन्ताको हरेक परिस्थितिमा साथ दिने अनि आवाज बिहिन को आवाज बनेर सम्बन्धित निकाय समक्ष पुर्याउने ठोस माध्यम हो जस्ले गर्दा हाम्रो समाज भैरहेको गतिविधि लाई नियाल्ने काम गर्छ।
अर्को तिर महोत्तरीको बर्दिबास नगरपालिका ६ किसान नगरमा क्रसर माफियाले नदी उत्खनन गर्न तटबन्ध भत्काएको समाचार लेखेको भन्दै...
मलेसियाका राजनीतिक भ्रातृसंगठनमा पहिलोपटक जनजातिको नेतृत्व
मलेसिया । जनता समाजवादी पार्टी नेपालको प्रवास विषेश "नेपाली समाज मलेसियाको अध्यक्षमा नर बहादुर पुन चयन भएका छन् । पुनको अध्यक्षतामा ३१ सदस्य केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले घोषणा गरको हो ।
आइतबार भर्चुअल रुपमा भएको अधिवेशनमा यसअघि विभिन्न उम्मेदवारहरुले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । उक्त उम्मेदवारीमा दावि बिरोधको लागि समय दिएको...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ३९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । यो सङ्ख्याको हाराहारी केहि दिनदेखि निरन्तर छ ।
त्यस्तै नेपालमा हालसमम सक्रिय संक्रमितको सङ्ख्या १५ हजार १ सय १७ जना रहेका...
ऐजेन्सी । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएपछि ९ हजार...
धरान । समाजवादीका बरिस्ठ उपाध्यक्ष नेता अशोक राईले वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसक्ने बताएका छन् । राईले केहि युवाहरूलाई पार्टिमा प्रवेश गराउदै यो संविधानले एउटा जाती एउटा धर्म एउटा भाषा एउटा क्षेत्र पहाडलाई मात्र संरक्षण गर्नको लागि मात्र बनेको आरोप लगाएका हुन ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता राईले भने,"पार्टी तेस्रो शक्ति भए पनि त्यो पर्याप्त नभएको...
विपेन उलङगे
काठमाडौं । डाकमान विक बचाउ अभियान अन्तर्गत संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ । उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं.-४ बायुङ राई (भित्तेटोल) टोल निवासी डाकमान बि.क. को उपचारका लागि एक कार्यक्रमको आयोजना गरि संकलित ४ लाख ४८ हजार २ सय १४ रुपैयाँ रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।
स्थानीय युवा तथा समाजसेवी सन्तोष राईले संचालन गरेको डाकमान बचाउ...
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा आइतबार बिहान पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ भने अझै २४ जना बेपत्ता भएका छन् पहिरो जादा बेपत्ता मध्ये सात जनाको शव फेला परेको हो ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोमा अझै २४ जना हराइरहेका छन् । उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो। नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ-ठाउँमा...
ऐजेन्सी । लिओनल मेसीले क्लब छाड्ने असफल भएपछि पुनः क्लबमा फर्किएका छन् । मेसी पछिल्लोपटक बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका थिए ।
मेसीले ला लिगाअघि प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्साले जिम्न्यास्टिक दे तारागोनासँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले पनि खेलेका हुन् । करिब दश दिनपछिको अन्यौलताबाट मेसीले क्लबमै...
लघुकथा : पाेखिएका सपना !
वि.पि.अपरिचित
पल्लाघरे दिदीलाई डाक्दै सुन्तलीले भनी,"हेर्नु न,के भयाे के भयाे ? भरे भाेलि भएकाे भैंसी !" "मलाई डाकेर हुन्छ त,डाक्टरलाई पाे खबर गर्नु पर्छ,"भन्दै बाटुलीले पशु चिकित्सकलाई डाकी। डाक्टर र उनका बीचमा के के गन्थन भए.......!
एक कान दुई कान हुँदै छर-छिमेक अाँगनमा टम्म भए। डाक्टर अाए,`हुनेहार दैव नटार´चार दिनकाे अथक प्रयास पनि असफल भयाे।सुन्तलीले भने पिढींका...
मलेसिया । प्रवासी नेपाली समाज (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समाजले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा हेल्प डेस्क सञ्चालन गर्न लागेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा नेपाली श्रमिकमा हुने गरेका विभिन्न समस्याहरुलाई मध्यनजर गरेर परामर्श तथा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको...
















