काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४ सय ५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ४ सय ५४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो केहि दिनयताको तथ्यांकअनुसार यो स्थिर सङ्ख्या हो ।
त्यस्तै नेपालमा हालसमम सक्रिय संक्रमितको सङ्ख्या १४ हजार...
क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय ८२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । यो सङ्ख्या मलेसियामा पछिल्लोपटककै सबैभन्दा धेरै हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ८१० जनामा संक्रमण पुष्टि भएको छ ।...
विपेन उलङगे
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका वर्तमान निर्देशक कुलमान घिसिङको कार्यकाल यहि भदौ २८ गते आइतबारबाट सकिदै छ । घिसिङको निरन्तरताको लागि देशबिदेशबाट दबाब अभियान चलिरहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न फेसबुक समुहहरु बनाएर तथा व्यक्तिगत रुपमा सरकासंग घिसिङको निरन्तरताको लागि माग गरेका छन् ।
विभिन्न सामाजिक सञ्जालहरुमा घिसिङलाई प्राधिकरणको निरन्तरता दिन माग गर्दै आएका छन् ।...
काठमाडौं । गायिका उर्मिला लाम्गादेको "लिन आउँछु भन्थ्यौ" बोलको गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ । गायिका उर्मिलाको आवाज रहेको उक्त गीतमा
शब्द दिग्गज धरौली रहेको छ भने र संगीत अर्जुन पोखरेलले दिएका छन्। बूढासुब्बा डिजिटल मार्फत बिहीबार उक्त गीत युट्युवमा सार्वजनिक गरिएको छ ।
नेपाली लोक आधुनिक शैलीको उक्त गीतमा अहिले कि चर्चित नायिका तथा मोडल पुजा शर्माले अभिनय...
Flash News
स्वतन्त्र संग्रामी प्रसादसिंह सुब्बाको १ सय १३ औं पुण्यतिथि भारतको आसाम राज्यभर
BIPEN Ulange -
ढेकियाजुली । भारतको स्वतन्त्र संग्रामी प्रसादसिंह सुब्बा (मादेन थलङ)को ११३ औं पुण्यतिथिमा आसाम राज्यमा रहेका लिम्बूहरूको साझा संगठन लिम्बू महासभा आसामले विभिन्न कार्यक्रम गरी सम्झिएको छ ।
महासभाका अध्यक्ष लखि खापुङका अनुसार भारतको आसमभरका महासभा गठन भएका जिल्लाहरूमा स्मृतिदिवस मनाएको हो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना महामारीको कारण अध्यक्ष खापुङले आफ्नै जिल्लामा सहभागी भएको जनाएका थिए । शोणितपुर जिल्लामा...
मुक्तक -१
हुन्न अर्थ महलको ~ ~शान्ति छाउँदैन भने,
मलमल शैया के गर्नु खै ~निंद आउँदैन भने,
पुर्णतामा खाली भइ~गुमाइ सारा खुसीहरु ,
त्याे सुख नि के सुख भाे सन्ताेष पाउँदैन भने ।
मुक्तक- २
झरनाका झङ्कार ती ~ संगीतकाे धुन जस्ताे,
छङछङ बग्ने खाेली पनि ~दाैंतरी नै हुन जस्ताे,
तिम्राे साथ जिन्दगीमा पाएदेखि लाग्न थाल्याे ,
तनमनकाे अँध्याराे नि ~पुर्णिमाकाे जुन जस्ताे ।
मुक्तक- ३
पारिजातका फूल सरी झरी...
काठमाडौ । नेपाली मजदुर एकता समाजले विदेशमा अलपत्र नेपाली श्रमिकहरुको नि:शुल्क उद्धार गर्न माग गरेको छ । समाजले बिहीबार एक विज्ञप्ति जारी गर्दै हवाई भाडादर अत्याधिक महङ्गो भएको भन्दै श्रमिकलाइ सहज रुपमा स्वदेश फर्कन सहुलियत भाडादर कायम गर्न र अलपत्र तथा आर्थिक भार उठाउन नसक्नेलाई नि:शुल्क उद्धार गर्न सरकार संग माग गरेको हो ।
नेपाली मजदुर एकता समाज मलेसियाको प्रेस...
लघुकथा : आमाको माया
बिजय 'बिरानु' अधिकारी
एउटा घना जंगलको छेउमा एउटा मन्दिर थियो। हरेक साँझ त्यस मन्दिरमा भजन-किर्तन हुन्थ्यो। भजन बजेको सुन्नासाथ त्यो जंगल भित्रबाट एउटा सानो मृगको पाठो पनि मन्दिर नजिकै आएर टोलाएर बस्थ्यो।
दिनहुँ त्यसै गरेको देखेर एकदिन त्यो पाठोका साथीहरुले सोधे, "हैन,तँ सँधै आफ्नो ज्यानको माया मारेर त्यहाँ भजन सुन्न जान्छस् । तैंले ती मान्छेहरुले गाएको भजन के...
Flash News
अबदेखि १४ दिन होम क्वारेन्टाइन बसेपछि लक्षण नदेखिए कोरोना परिक्षण गर्न नपर्ने
BIPEN Ulange -
काठमाडौं । नेपालमा अब १४ दपन क्वारेन्टाइनमा बस्दा लक्षण नदेखिए परिक्षण गर्न नपर्ने भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयक नियमित प्रेस ब्रिफिङमा प्रवत्ता जागेश्वर गौतमले यस्तो बताएका हुन । उनका अनुसार" अबदेखि विदेशबाट आउदा वा एक जिल्लाबाट अर्को जिल्ला जादा तथा उपत्यकाबाट गाउँ र गाउँबाट उपत्यका आउदा अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र लक्षण नदेखिए कोरोना परिक्षण गर्न...
क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ६२८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा २४ जना डिस्चार्ज भएपछि ९ हजार...















