Home Blog Page 1542
गोपाल ढकाल (मनोविद्) रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्नो कसुर स्बिकार गरिसकेका छन । उनिहरुले आफुलाई दुख दिएकोले मार्नु परेको बयानको क्रममा भनेका छन। कडा खालको मानसिक रोगी वा लागू प्रदार्थको दुर्ब्यसनीमा आफू असुरक्षित छु,...
काठमाडौ । निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई समाजवादी पार्टी नेपालले प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । समाजवादी पार्टीले बुधबार निर्देशन पत्र जारी गर्दै संघिय संसदमा दर्ता भएको नेपालको संविधानको दोश्रो संशोधनमा तपाईले संसदीय दलको निर्देशन विना संशोधन हालेकोले तुरुन्तै फिर्ता लिन निर्देशन गरिन्छ भनेर उल्लेख गरिएको छ । साथै पार्टपको निर्देशन...
नुवाकोट, । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगामा शिवपुरी गाउँपालिका-५ बस्ने २७ वर्षीय जीवन श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-८ अम्मोटेमा प्रदेश ३-०१०००३ क ५८९७ नम्बरको आइचर गाडीमा राखेर ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट छहरेबाट खटिएको प्रहरीले जिवनलाई पक्राउ गरेको प्रहरिलेे...
काठमाडौं । आगामी आर्थिक बर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको उक्त बजेट बुधबारको प्रतिनिधिसभा बैठकले बहुमतले पारित गरेको हो । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गरेका थिए । बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १८ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १८ पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार ३३८ जनामा संक्रमण देखिएकाेमा ७ हजार १४ जनाले स्वास्थ्य लाभ गरेका छन । बुधबार थप २ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा...
रुपन्देही । कञ्चन गाउँपालिका-१ कुचेरा बस्ने ५३ वर्षीय रिम बहादुर कुमाललाई आफ्नै छोराको हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काकाको घरको छतमा सुतिरहेको अवस्थामा रिम बहादुरले बन्चरो प्रहार गर्दा गम्भीर भएका उनकै १६ वर्षीय छोरा सुदिप कुमालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको बताएका छन् । ओलीले बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने मैले भन्नैपर्ने हुन्छ हामीकहाँ संक्रमित कोरोनामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिहरू छन् । भारतबाट जुन व्यक्तिहरू नेपाल प्रवेश गरेका थिए उहाँहरूमा कोरोना देखिएको हो ।' ओलीका अनुसार...
काठमाडौं । अवैध रुपमा स्यानिटाइजर तथा कस्मेटिक सामानहरु बनाई बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ खुसिबु बस्ने भारत बनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौं महानगरपालिका-१४ कलंकी ठेगाना भएका ३३ वर्षीय प्रदिप उपाध्याय लुईटेल रहेकाे प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका-१६ नयाँबजार खुसिबुमा अवैध रुपमा गुणस्तरहीन...
काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । केहिदिन अघि सरुवाती चरणमा नेपाली ल्याइएको बताएपनि सम्बन्धित देश स्थित नियोगको प्राथमिकतामा नरहेका परेको गुनासो आएको थियो । सरकारले पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ ।तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ । विदेशस्थित...
काठमाडौं । काठमाडौ लगायत देशभर तुलनात्मक रुपमा लकडाउन केहि खुकुलो देखिएपनि प्रशासनले भने खुकुलो नगरेको बताएको छ । उपत्यकामा मंगलबार बिहान ६ बजेदेखि साँझ सात बजेसम्म ४ हजार १ सय ७ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जसमध्ये ३,६४७ वटा दुई पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे रहेको महाशाखाले उल्लेख छ। लकडाउन अबधिभर उपत्यकामा...
- Advertisement -

POPULAR POSTS