Flash News
मलेसियाबाट नेपाल आउन चार गुना हवाई भाडा तिर्नुपर्ने भएपछि एनआरएनको ध्यानाकर्षण
BIPEN Ulange -0
काठमाडौं । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए ) मलेसियाले नि:शुल्क उद्धारको माग गरेको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा मलेसियामा रहेका कामदार र कामबिहिन कामदारलाई स्वदेश फर्कन आर्थिक भार थपिएको र कामबिहिन अलपत्र झन अलपत्र पर्ने भन्दै सरकारको विशेष ध्यानाकर्षण जनाएको हो।
नियमित उडानले चार्टर उडान भन्दा पनि सस्तो पर्ने...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार हाललाई राष्ट्रियसभाबाट एकजना सदस्यलाई फिर्ता बोलाएर अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता बारे कुनै पनि निर्णय नगरेको बताए ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार २२८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार २२८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ४१३ रहेको छ ।
यस्तै १ हजार ९१७ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या...
क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १४ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३७४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ४ जना डिस्चार्ज भएपछि ९ हजार ८३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ...
लघुकथा : सम्पत्ती विवरण
विश्वविश्रुत विकास
"ओई ! मलाई त सरकारी जागिरेले प्रपोज गर्यो नि !", दिदीले दङ्ग पर्दै सुनाई । फेरि थपी- "पैसाले गरीब निजामती कर्मचारी हुँ । सुख दिन नसके पनि दु:ख दिन्न- भन्दै थियो । के गर्नु ? हुन्छ भन्दीउँ कि नभनू होउ ?" मैले सोचे- 'त्यसको सान देखाउँने तरिका पनि हदैको रहेछ । हाँम्ले चाहीँ सरकारी जागिरेको...
काठमाडौं । झापा, शिवशताक्षी नगरपालिका-११ सताक्षी धाम जाने बाटोमा सोही नगरपालिका मैनाचुली टोल बस्ने २८ वर्षीय गोमन सिंह मगर घाँटीमा धारिलो हतियार प्रहार गरी मारेको अवस्थामा बुधबार फेला परेका छन् ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले हत्यामा संलग्न फरारहरूको खोजि गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै दाङको राप्ती गाउँपालिका-२ कटाहाघाटस्थित...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए ।
नेकपाको आजको बैठकमा राष्ट्रिय सभामा मनोनित गर्ने सदस्यबारे छलफल गर्ने तयारी रहेको बताएको छ ।
बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति गएको पहिरोमा बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीका अनुसार बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ देखि ९ सम्ममा क्षति पुर्याएको छ। पहिरोमा परि बेपत्ता हुनेको सङ्ख्या ३६ पुगेको छ ।
त्यस्तै ८ जनाको शव फेला परेको छ भने शवको सनाखत हुन सकेको छैन...
Flash News
दीर्घकालीन योजना निर्माण गरी लाग्न सरुवा भएका प्रनाउहरुलाई महानिरीक्षक थापाको निर्देशन
BIPEN Ulange -
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन, फरार अपराधीहरुको खोजी, सिमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनिकरण गर्ने लगायतका प्रहरी कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागू गर्नुपर्ने बताएका छन् ।
हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित...
Flash News
गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबियाले तिर्ने
BIPEN Ulange -
काठमाडौं । गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबिया तिर्ने भएको छ । एयर अरेबियाले नेपाल सरकारले बनाएको चार्टर उडान नियम उल्लंघन गरेको पाइएको हो ।
यूएईको शारजाहबाट पीसीआर परीक्षण गरेका र नगरेका १ सय ६१ नेपाली यात्रु बोकेर भदौ ९ गते काठमाडौं अवतरण गरेको उडानमा एयर अरेबियाको त्रुटि देखिएको भन्दै संस्कृति ,पर्यटन तथा नागरिक...
















