Home Blog Page 1547
काठमाडौँ । करिब चार लाख नेपाली कामदार रहेको कतारले अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (३२ हजार रुपैयाँ) तोकेको छ । कतारी अमिर शेख तमिम विन हमाद अल्थानीले आइतबार आप्रवासी श्रमिकबीच भेदभाव नरहने गरी न्यूनतम तलब निर्धारण गर्ने तथा रोजगारदाता परिवर्तन गर्न पाउने कानुन स्वीकृत गरेका हुन् । उक्त कानुन कतारको राजपत्रमा प्रकाशन भएको ६ महिनामा कार्यान्वयनमा आउने छ भने यो कानुन...
सुरेन्द्र महतो बर्दिबास । करिब ५ बर्ष अगाडि देखी नि भारतको जयनगर देखि जनकपुर अनि जनकपुर,बिजलपुरा हुँदै बर्दिबास सम्म रेल चल्ने तयारि भइरहेको छ । बर्दिबासमा रेल्वे स्टेसन बनाउनको निमित्त चाहिने जग्गा करिब ७० बिघा जमिन सरकारले ४ बर्ष पहिले नै रोक्का गरिसकेको रहेछ । यी ५ बर्षको अब्धिमा दुईवटा प्रधानमन्त्री ,तिन वटा मन्त्री र पाँच वटा सिडियो फेरियो तर जुन...
समीर मल्ल काठमाडौ । दार्चुला जिल्लाको दुहु गाउपालिका वडा न. ३ सल्लेखेतिका पहीरो पीडित परिवरलाई सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका सल्लाहकार जनक बमको पहलमा जम्मा भएको ३६ हजार ७०० रुपैयाँ आर्थिक सहयोग पठाएको छ। गत साउन १३ गते बिहान ५ बजे घरको माथिबाट आएको पहिरो बाट एकै परिवारका ४ जना सदस्य मध्ये ५० वर्षिय रामदत्त जोशी र ४५ वर्षिय इन्द्रा जोशीको मृत्यु...
काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । यद्यपी डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । पछिल्लो समय आज देखि मूल्यमा हेरफेर गरी तेल आएकोले मूल्य बढेको निगमले उल्लेख...
मलेसिया । संघिय लिम्बूवान सामाजिक मञ्च मलेसियाको अाठौं महाधिवेशन सम्पन्न भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न मञ्चको अधिबेशनले १९ सदस्य मलेसिया केन्द्रीय समिति पनि पुनर्गठन गरेको हो । मञ्चका संस्थापक सदस्य पूर्ण तुम्बापोको प्रमुख आतिथ्यमा सम्पन्न उक्त महाधिवेशन बाट अध्यक्ष नारायण लाओती (खाम्बेक सा लाओती), बरिस्ठउपाध्यक्ष :-पेलिहाङ सावदेन , उपाध्यक्षहरू: मन्डेम मेन्याङ्बो, .बी.किराँती,  कुमार लाओती, महासचिव :-शुक्र राज थाम्सुहाङ, उप...
लघुकथा : खोजी कृष्ण शाह यात्री केही दिनदेखि मृत्युले उसको खोजी गरिरहेको कुरा उसले थाहा पायो । उसलाई निकै डर लाग्यो । त्यसपछि ऊ मृत्युले भेट्न नसक्ने ठाउँको खोजीमा हिड्यो । हिँड्दा हिँड्दै , उसले सुकेर ढल्न लागेको फूलको बिरूवा देख्यो । ऊ रोकियो । उसले बिरूवालाई अडेसा लगाइदियो र पानी पिलायो । बिरुवा तङ्ग्रियो । फूल मुस्कुरायो । बाटोमा, उसले तार बेरिनाले...
  रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मिया निलम्बनमा परेका हुन् । घटना सम्बन्धमा गृह मन्त्रालयको निर्देशनमा इलाका प्रशासन...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ६९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ११२ रहेको छ । यस्तै ७६८ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २२ हजार...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १४ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा २१ जना डिस्चार्ज भएपछि ९ हजार ७५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८ लाख ५५ हजार १०६ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ६१ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर २ करोड ५६ लाख ५५ हजार ४०० मा देखिएकाे संक्रमित मध्ये १ करोड ७९ लाख ५४ हजार ८७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै...
- Advertisement -

POPULAR POSTS