Home Blog Page 1548
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ । हिजो दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो । भारतबाट ३०७ वटा बट्टामा प्याक गरी...
काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको बुधबार बिहान मृत्यु भएको हो। काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी ७० वर्षीय चालिसे पाँच दिनअघि काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत...
सल्यान । बागचौर नगरपालिका-३ बाट अवैध रुपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई चन्दाबाट संकलित नगद १५ हजार रुपैयाँ र रा.४ प ६९३८ नम्बरको मोटरसाइकल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सारदा नगरपालिका-१४ मालनेटा बस्ने २२ वर्षीय प्रकाश गिरी र बागचौर नगरपालिका-३ सोतागार बस्ने १७ वर्षीय किशोर रहेका छन् । कुमाख गाउँपालिका-६ मौलाहालेस्थित त्रिरत्न मेडिकलमा चन्दा असुली...
ऐजेन्सी । बेलायती प्रहरीले मे ६ देखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला पारेको छ। मे ६ मा मर्निङ वाकमा निस्केका मोरिस त्यसयता बेपत्ता भएका थिए।प्रहरीले उनको शव घर नजिकै ह्याम्पशायरको जंगलमा फेला पारेको बिबिसीले जनाएको छ। बिबिसीका अनुसार शवको औपचारिक पहिचान हुन बाँकी छ। शवका बारेमा उनका परिवारलाई खबर गरिएको छ। यसअघि इष्ट ह्याम्पसायर प्रहरी कार्यलयले तीन...
राजु क्षत्री अपुरो एकताका पत्रपत्रीकामा आएका विज्ञापनहरू खुब आकर्षक लाग्ने गर्थ्यो । खुब खोजी खोजी हेरिन्थ्यो। कतिपय त मनन गर्ने कोशिसमा पनि लागिन्थ्यो। एउटा विज्ञापन भेटियो। त्यो हिन्दिमा थियो। "कद लम्बा कैसे करें ! इच्छुक लोग तुरुन्त मगवाएँ," क्याप्सन देखेपछि खुब खुसी भइयो। आफू परियो होचो मान्छे। होचो भएरै होला। कति युवतिहरूले मेरो प्रेम प्रस्तावलाई ठाडै अस्विकार गरेका घटना ताजै थिए।...
काठमाडौं । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो। भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको थियो। सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ। शनिबार साँझदेखि घिमिरे निवासमै रहेका छन्। मन्त्री घिमिरेले आफ्नो स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएका...
लघु कथा : अनुदान श्रीकृष्ण महर्जन एकाविहानै सुजन घरमा आयो । ऊ मेरो छिमेकी भए पनि नाताले भाइ पर्छ ।“दाइ तपाईंको त्यो बेँसीको दुई रोपनी जग्गा मलाई भाडामा दिनुपर्यो ।” सुजन भाइले बिनम्रताकासाथ निवेदन गर्‍यो । “दिन त दिने तर त्यो जग्गामा के काम गर्ने हो नि ?” मैले सुजन भाइलाई सोधेँ ।“एउटा कृषि फार्म खोल्न लागेको नि दाइ । कतै जागिर...
कपिलवस्तु ।‌कपिलवस्तुमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन । मायदेवी गाउँपालिका-२ अभिराब बस्ने २२ वर्षीय राम अवतार केवटलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो । केवटले ती बालिकालाई सोही ठाउँस्थित गल्लीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ...
कास्की । पोखरा महानगरपालिका-१४ बाट ट्रकको व्याट्री चोरी गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१४ हेवलीमार्ग बस्नेहरु बाँके नेपालगंज उपमहानगरपालिका-८ घर भएका २४ वर्षीय कमल पुन, दाङ नारायणपुर नगरपालिका-१० मसिना घर भएका बिनोद भन्ने १९ वर्षीय अजय चौधरी, सोही महानगरपालिका-१४ काजिपोखरी बस्ने धादिङ सिद्वेलेख गाउँपालिका-३ सरांघाट घर भएका २५ वर्षीय पुर्ण बहादुर माझी,...
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका भित्र २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै १९० जना संक्रमित थपिएका छन्। गौतमका अनुसार काठमाडौंमा १९० संक्रमित भेटिँदा ललितपुरमा ६७ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा पनि ४१ जना नयाँ संक्रमित थपिएका छन्। यो हिजो अस्तिको...
- Advertisement -

POPULAR POSTS