काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनकोआईतवार विहान आज निधन भएको हो ।
कलाकार ठकुरीकाे ललितपुरकाे बागडोल स्थित आफ्नै घर मा उनको बिहान ११ बजेर २० मिनेटमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।
कलाकार ठकुरीको ८० बर्षको उमेरमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटको विद्युतिय शव गृहमा अन्त्येष्टी गरिदैछ ।
कलाकार...
काठमाडौं । सरकारले जेठ ३२ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले लकडाउन १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए।यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म जारि थियो ।
मन्त्रिपरिषदले अन्तर्राष्ट्रिय सीमा नाकाहरू असार १६ गतेसम्म बन्द राख्ने निर्णय पनि...
सुनसरी। बराहक्षेत्र नगरपालिका-३ बाङे घर भई झापा दमक बस्ने ३७ वर्षीय कमल राईको हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका-३ ईक्राही बस्ने गणेश लिम्बु र प्रदीप राजधामी रहेका छन् ।
बराहक्षेत्र नगरपालिका-३ ईक्राही जमुनाकित्तास्थित प्लटिङ जग्गाको बाटोमा शुक्रबार बिहान कमल राई मृत अवस्थामा फेला परेका थिए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको...
सल्यान । सल्यानमा पहिलो पटक एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सल्यानकाे बन्गाड कुपिन्डे नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका उनीहरूमा काेारेना देखिएकाे हाे ।
कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको पिसिआर विधिवाट गरिएको परीक्षणमा बन्गाड नगरपालिकाको वडा नं. १ मा १९,२०,४० र ४७ बर्षीय पुरुष, वडा नं. २ मा १९ वर्षीय १ पुरुष, वडा नं. ३ मा १७,२७,२७ र ३८...
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बुधबार संसदमा पेश गर्ने तयारी भएको संशोधन विधेयक कांग्रेसले समय मागेको भन्दै बुधबार संसदको कार्यसूचीमा राखिएको थिएन ।
काङ्ग्रेस...
गुल्मी । गुल्मीमा क्वारेन्टाइनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन्। गुल्मी छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका चन्द्रबहादुर परियारले शनिबार साँझ आत्महत्या गरेका हुन्।
साेहि वाडाकाे आर्दश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका परियार साँझ खाना खाने समयमा शौच गर्न भनी निस्केका उनी नजिकै रहेको रुखमा दाेपटाले पासो लगाई झुन्डिएर उनले आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले...
लघुकथा: चाेर बिरालो
टङ्कबहादुर आलेमगर
-एउटा अलिक वर ।
-एउटा अलिक पर ।
ङुरङुराउँदै थिए , बेवारिसे बिरालो । त्यहाँ छाेप्न बिर्सेकाे एकबटुकाे मासु थियो ।
मासु खान जिब्रोले मुख चाट्दै एउटा सर्यो। अर्कोले पुच्छर हल्लाउँदै ङुरङुरायो 'मुुख चाेभी मात्रै हेर । तलाई छाेड्ने बाउलाई देखाइन भने मेराे नाम ढाडे नै हाेइन ।'
'खइइइइइई !!' भन्दै पछाडि सर्यो ।
अर्कोले खान खाेज्दा यसको पालाे छाेप्न...
काठमाडौं । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हाे । बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गर्दै साता/दश दिनपछि नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको हाे ।
विदेशमा राेकिएका नेपालीहरूलाई ल्याउन...
Flash News
आगामी जुन ६ देखि मलेसियाका घरफिर्ती केन्द्रमा रहेका विदेशीहरु स्वदेश फर्कन पाउने
BIPEN Ulange -
ऐजेन्सी । मलेसियाले आगामी जुन ६ तारिख देखि अबैधानिक हैसियतका विदेशीहरुलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ ।
सुरुमा ६ जुनदेखि ईन्डाेनेसियाली नागरिकलाई घरफिर्ती सरु गरिने र अन्य देशका नागरिकलाई पनि लगत्तै घरफिर्ती सुरु गर्ने गरि कार्य अगाडि बढेको भन्दै स्थानीय सञ्चारमाध्यमले अध्यागमन प्रमुखलाई उल्लेख गर्दै अङ्ग्रेजी पत्रिका "द स्टार" ले समाचार लेखेको छ ।
समाचार अनुसार कोराेना परीक्षण गर्ने र...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३० जना रहेकाे छ । गत शनिबार देखि आजको शनिबारसम्म मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ७६२ जनामा संक्रमण रहेकाेमा ६ हजार ३३० जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको...