झापा । आफ्नै बुबाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका पिता ७० वर्षीय साईला टुडुको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात घरमै ल्याएर राखेकोमा मंगलबार बिहान उनको मृत्यु भएको थियो।
साइला टुडुको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय...
Flash News
समाचार प्रभाव : मलेसियाको पार्कमा अलपत्र सविनाको परिवार सम्पर्कमा, उद्धार प्रक्रिया सुरु
BIPEN Ulange -
सपना वस्याल
मलेशिया ।“मलेशियाको पार्क छाप्रोमा अलपत्र नेपाली आमाछोरा ! उद्दार पहलमा सहयोगको अपिल ’ नामक समाचार सम्प्रेषण पछि सविनाको परिवार र गाउँलेहरु सम्पर्कमा आएका छन् ।
गत अगष्ट २० मा हिमालटाईम्सले सविना र उनको छोराको अवस्थावारे मिडियामा अवगत गराई परीवार र आफन्तजनलाई अगाडि आउन आब्हान गरेको थियो । समाचार व्यापक रुपमा प्रचार प्रसार भएपछि सविनाको दिदीको छोरीहरु, उनको आफ्नै छोरी,...
गायक भिम श्रेष्ठ र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत 'जानेबेला' को म्युजिक भिडियो सार्वजनिक भएको छ।
सेण्टिमेण्टल भर्सनको यस गीतका शब्द राम अविरल बिस्टले लेखेका हुन्। राजन तिमिल्सिनाले संगीतवद्द गरेको यस गीतलाई शैलेन्द्र एम प्रधान ( बाबु)ले संगीत संयोजन गरेका हुन्।
चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा स्वयम् गायक भिम श्रेष्ठ र...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ५५ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ५५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १४ हजार २५० रहेको छ ।
यस्तै ३१३ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १९ हजार...
लमजुङ । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित बेसिशहर नगरपालिका-७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा अवैध जडिबुटी ४ सय ७६.१ केजी डालिङ, १ सय ५४ केजी वन लसुन,...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २८५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ६ जना डिस्चार्ज भएपछि ८ हजार ९७१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
कैलाली । चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय विशाल चौधरीलाई सोही ठाउँस्थित चटकपुरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
२०७६ असार २३ गते सोही उपमहानगरपालिका-५ तारानगरस्थित विकास सिंहको किराना पसल लगायत विभिन्न स्थानमा चोरी गरेको घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।
साथै सोही ठाउँस्थित उनको डेराबाट गत साउन...
काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ उधौपुरुवा बस्ने २२ वर्षीय ओम प्रकाश सिंहलाई २० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित किसान इँट्टाभट्टामा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनले प्रयोग गरेको १ थान साईकल सहित पक्राउ गरेको हो ।
दाङ, लमही नगरपालिका-२...
अफ्रिकी मुलुक सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि नदि पार गर्न सहयोग गर्दै शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट (FPU) का प्रहरी कर्मचारीहरु । फोटो : नेपाल प्रहरी
लघुकथा - पत्रकार
ममता मृदुल
रविले बिए पास गरेपछि धेरै तिर काम खोजे । एकजना छिमेकी दाजुले साप्ताहिक पत्रिका निकाल्छन् । काम नपाउन्जेल त्यही काम गर्ने भए । न्युनतम तलबमा त्यही काम गर्न थाले । यसै क्रममा पत्रकारिता तालिम लिए । राम्रो दैनिक पत्रिकामा स्टेन्जरको काम पाए । बिहे गरे । एउटी छोरी जन्मिन् । घर व्यवहार राम्रै चलेको छ ।
एक्कासी...
















