काठमाडौ । केहि समय अगाडी भाईरल भएको अश्लील भिडियोमा नायिका तथा मोडल रेखा लिम्बुको नाम जोडिएर सोसियल मिडियामा प्रचार प्रसार गरिएको कुरा प्रती हामी प्रदेश न १ का चलचित्रकर्मीहरु को गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।
प्रदेश १ चलचित्रकर्मी संघ लगायतले संस्था एक विज्ञप्ति जारी गर्दै उक्त अश्लील भिडियोमा देखिने युवती लिम्बु नभएको स्पष्ट पारेको छ । ईलाका प्रहरी...
कैलाली । सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियानमा दार्चुलाका बाढी पिडित तथा कोभिड १९ बाट समस्या खेपि रहेका ५० घरपरिवारलाई खाद्यान्न तथा कमम्ल बितरण गरेको छ ।
दार्चुलाको बिभिन्न गाउँपालिकामा अविरल वर्षाका कारण विस्तापित भएका परिवारलाइ खाद्यान सामग्री दाल,चामल, नुन तेल ,तथा कमम्ल र बाल्टिङ बितरण हो ।
समाजले विभिन्न चरणमा उक्त सहयग गरेको हो । भाद्र ४ गते महाकाली नगरपालिका...
रियालिटी शो नेपाल आइडल सिजन १ विजेता गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाईको युगल स्वरमा रहेको गीत 'हुन्न हुन्न हुदै हुन्न' को म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक फ्लेवर को यस गीतका शब्द रमेश दहालले लेखेका हुन् भने टिका दहालले संगीतवद्द गरेका हुन्। यस गीतलाई राहुल प्रधानले संगीत संयोजन...
काठमाडौँ । विदेशबाट पीसीआर गरेर आउने नेपालीले होटल क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका हुन ।
विदेशबाट आउने नागरिकहरुको पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण देखाएमा पहिले जस्तै सोझै होम क्वारेन्टाइनमा बस्ने गरि सर्तसहित घर जान पाउने मन्त्री भट्टराईले स्पष्ट पारेका छन्...
म्याग्दी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धौलागिरी गाउँपालिका-३ दर भन्ने ठाउँ बस्ने ४४ वर्षीय चन्द्रवल घर्तीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
२०५७ कात्तिक २१ गते राति सोही ठाउँ बस्ने २२ वर्षीय गर्वे पाईजालाई घर्ती समेतले स्थानीय मकैबारीमा बन्चरो प्रहार गरी हत्या गरेको घटनामा जिल्ला अदालत म्याग्दीबाट २० वर्ष कैद सजाय भई फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको...
काठमाडौं । विदेशमा अलपत्र नेपालीको लागि गरिदै आएको चार्टर उडान पुनः सुचारु हुने भएको छ । सरकारले होटल क्वारेन्टाइनको तयारी गरेसंगै उडान सुचारु हुने भएको हो ।
अलपत्र नेपालीको लागि भनेर यसअघि खुल्ला गरिएको चार्टर उडान कोरोना प्रकोप बढेसंगै केहि समयको लागि स्थगित भएको थियो । चार्टर्ड उडान सुचारु हुने भएसंगै विदेशबाट स्वदेश आउने विभिन्न देशको उडान तालिका पनि तय...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ७ सय ४३ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ७ सय ४३ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १३ हजार ७१५ रहेको छ ।
यस्तै सोमबार १७५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १८...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २७४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ६ जना डिस्चार्ज भएपछि ८ हजार ९६५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमतीस्थित सनफ्लावर स्कुल नजिक बस्ने तनहुँ भानु नगरपालिका-४ घर भएका ५४ वर्षीय बुद्धि प्रसाद अधिकारी आइतबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सर्लाहीको हरिपुर नगरपालिका-५ मजुर्वा बस्ने १९ वर्षीया मनिषा कुमारी चौधरी आफ्नै घरको पूर्वपट्टी आइतबार बिहान मृत फेला परेकी छिन् ।
यस्तै नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-८ बालुवाटोल बस्ने ४० वर्षीय अर्जुन यादव...
झापा । अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी हल्दीबारी गाउँपालिका-३ बस्ने ३८ वर्षीय सुनिल मेचेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मेचेलाई खोजी गर्नेक्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका-१ स्थित बजाज सोरुम नजिकबाट पक्राउ गरेको हो ।
प्रतिवादी...

















