Home Blog Page 1563
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान अनिश्चितकालीन रुपमा स्थगित गरेकोमा पुनः सुचारु गर्ने तयारी गरेको छ । नेपालमा पछिल्लो समयमा वढ्दो कोरोना संक्रमणको अवस्थामा विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने वढ्दो क्रम रहेको र होटल क्वारेण्टाईनका लागि होटल व्यवस्थापन पुरा नभएको भन्दै सरकारले चार्टर उडान रोकेको छ । सरकारले होटल क्वारेन्टाइन तयारी गरेको...
काठमाडौ । श्री साईनिङ्ग स्टार यूवा मञ्च नेपालले बिरामी ३३ वर्षीय शेर बहादुर तामाङलाई आर्थिक सहयोग गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं . १ पाङ्खर निवासी शेर बहादुर तामाङलाई साईनिङ्ग स्टार यूवा मञ्च नेपालले ३६ हजार ५१८ एकमुष्ट रकम संस्थाका सल्लाकार चक्र घिसिङ र पुर्ब अध्यक्ष नबराज लामा लगायतको उपस्थितिमा  सहयोग रकम हस्तान्तरण गरेको संस्थाका महासचिव चक्रबहादुर लामाले...
ललितपुर । ललितपुर महानगरपालिका-९ बालकुमारी पुलबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-३ घर भएका २५ वर्षीया नविन तामाङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा एकाक्सी प्रहरीलाई हातपात गरे...
माता बेलकुमारी श्रेष्ठ र पिता शिवप्रसाद श्रेष्ठको कोखमा बि सं २०१९ कार्तिक १५ गते ललितपुरको झम्सिखेलमा जन्मिएका  श्री ओम श्रेष्ठ ` रोदन ´ नेपाली साहित्यका बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व हुन । कुशल निबन्धकार , कथाकार र कवि मात्र होइन , सम्पादनको क्षेत्रमा समेत ख्याति कमाउनु भएका श्रेष्ठ निर्भिक लेखन तथा अभिव्यक्तिमा स्पष्ट दृष्टिकोण राख्ने शान्त र सौम्य स्वभावले युक्त छन्...
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत...
सुरेन्द्र महतो काठमाडौं । रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । बुधवार राति सबा ९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको छ । अज्ञात व्यक्तिको समुहले मन्दिर परिसरमा खाना खाइरहेको अवस्थामा पुजारी साहलाई गोली हानी फरार भएको प्रहरीले जनाएको छ । अज्ञात समूहको गोली प्रहारबाट...
काठमाडौं । काठमाडौंमा एक अपरचित व्यक्तिको शव फेला परेको छ । काठमाडौं महानरगपालिका-८ गुहेश्‍वरीस्थित बागमती खोलाले बगाएर ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत फेला परेका छन् । मृतकको हातमा वीर बहादुर लेखेको ट्याटु भेटिएको छ । यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको र पारिवारिक खोजी गरि रहेको जनाएको छ ।
सुरेन्द्र महतो महोत्तरी । महोत्तरीको मनरा सिसवा नगरपालिका-९ बथनाहास्थित नेपाल-भारत सीमामा एक दुर्लभ मुर्ति फेला परेको छ । २२ वर्षीय बलिन्दर सदाले दजगजा क्षेत्रबाट भगवान बुद्धको जस्तै देखिने दुर्लभ मूर्ति फेला पारेका हुन्। फेला परेको उक्त मूर्ति लगभग एक फिटको रहेको छ । करिब १५ किलो तौल रहेको मूर्ति सयौं वर्ष पुरानो जस्तो देखिन्छ । फेला परेको उक्त मुर्ति अन्य कहिँकतै...
काठमाडौ । केहि समय अघि एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्ताका कारण ट्रोलमा परेका गायक दुर्गेश थापाले "आलु जस्तो गायक" बोलको गीत सार्वजनिक गरेका छन । गीतको शब्द भाव 'होहो माले भन्ने मान्छे, गायक भो बबाल, नगर सवाल.." उक्त गीतमा दुर्गेशले आफू गायक कसरी र कुन परिस्थितिमा भएको भन्ने कथा समेटेका छन्। गीतमा बसन्त थापाले शब्द र संगीत दिएका छन्। गीतको भिडियो...
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बु डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएकी २२ वर्षीया पबित्रा तामाङलाई ९ किलो ३ सय ५० ग्राम अवैध लागूऔषध चरेशसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले कोठाबाट उक्त लागूऔषध सहित फेला पारी पबित्रालाई पक्राउ गरेको हो । साथै उनका पती श्रीमान सुनिल भन्ने २७ वर्षीय फुल बहादुर...
- Advertisement -

POPULAR POSTS