Flash News
ग्याल्जेन भाइ, यो देशमा बाहुन बाहुन भएर जिउन पाउन, म तामाङ स्वतन्त्र हुन पाउ
BIPEN Ulange -0
वाङजु वाईबा तामाङ (वाङजु सरकार )
ग्याल्जेन भाइ
लगभग ४/५ वर्ष पहिला देखि नै फेसबुकमा जोडिएको थियौ । हामि पहिचानको ओकालत गर्दै ताम्सालिङको माग गरिरहदा भाइहरु कमेन्टमा उडाउथ्यौ । हाम्रो भन्नु यो थियो, यहि देशमा बाहुन बाहुन भएर जिउन पाउन । बाहुन जनै भिर्दै स्वतन्त्र हिडे जस्तै म तामाङ मेरै मौलिक पहिचानमा हिड्न पाउ ।
हामी कुनै जातिलाइ निषेधको राजनितिमा थिएनौ ।...
काठमाडौं । बुवाको मुख हेर्ने दिनको अवसरमा अशक्त जेष्ठ नागरिक, बालबालिकाको घरघरमा पुगेर सहयोगी नेपाल नामक संस्थाले सहयोग गरेको छ ।
प्रत्येक शनिवार गरिदै आएको उक्त कार्यक्रम आज बुधबार गरिएको हो । संस्थाले ललितपुरको भैसेपाटि आसपासका दैनिक मजदुरी गर्ने परिवारका बालबालिका, जेष्ठ नागरिक र आमाहरुलाई पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको संस्थाले जानकारी दिएको छ ।
सहयोगी नेपालका अध्यक्ष इश्वरी...
Flash News
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई काम गर्नबाट नरोक्न सर्बोच्चको आदेश
BIPEN Ulange -
काठमाडौं । प्रेस काउन्सिल, नेपालका वर्तमान कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठलाई काम गर्नबाट नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
श्रेष्ठलाई हटाएर मन्त्रिपरिषद्को सोमबारको बैठकले दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । त्यसका विरुद्ध सरकारद्वारा हटाइएका श्रेष्ठ सर्वोच्च अदालत गएका थिए ।
सरकारले प्रेस काउन्सिलको नियममा थप व्यवस्था गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदा काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ८१ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ६ सय ८१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ११८रहेको छ ।
यस्तै बुधबार १२० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७ हजार...
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनमा ग.१ ब ३६९ नम्बरको मोटरसाइकललाई ग.२ च २६२६ नम्बरको बलेरो जिपले मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा पाल्पा रिप्दिकोट गाउँपालिका-८ घर भएका वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान चन्द्र बहादुर बगालेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको...
सिरहा । गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादी मिर्चैया नगरपालिका-५ बस्ने लाल कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
२०७६ असार ११ गते राति सोही नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका बस्ने २२ वर्षीय चिरेन्द्र कुमार यादवलाई गोली हानी हत्या गरी फरार रहेका थिए ।
उनीहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय...
Flash News
म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम दोर्जे तामाङ्ग सहित ९ जना पक्राउ
BIPEN Ulange -
काठमाडौ । मोङ्गोल होप नामक युटुव च्यानलबाट सार्वजनिक भएको एउटा य्राप गीतमा नेपालको राष्ट्रिय झन्डा जलाउने ९ जना पक्राउ परेका छन् ।
नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । निजहरू उपर कानुन बमोजिम कारबाही गरिने कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
गएको भदौ एकमा मोङ्गोल होप...
काठमाडौ । सिरि लोप्चन तामाङको टिकटक तामङ कमेडि सहितको गित सार्वजनिक भएको छ।
गीतमा शब्द संगित शैलप वाइबाको रहेको छ भने गायक अराम्ब तामाङ र सिरि लोप्चन तामाङको स्वर रहेको यस गितकोमा भिडियो सम्पादन र निर्देशन राज किङ वइबाले गरेका हुन ।
अराम्ब तामाङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतमा अराम्ब तामाङ, एरिन तामाङ, सिरी लोप्चन तामाङ , रीमा पाख्रिन तामाङलाई...
काठमाडौं । ललितपुर स्थित पाटन अस्पतालमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । उनको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका ती निवासी ६१ वर्षीया महिला साउन २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।
काठमाडौं । बैतडी, दशरथचन्द नगरपालिका-२ देउमाडौं बस्ने राम लाबडको छोरा १४ वर्षीय अंकित लाबड र सोही ठाउँ बस्ने तारा लाबडको छोरा ११ वर्षीय सन्दिप लाबडको सडक छेउको खाडलमा डुबेर सोमबार मृत्यु भएको छ ।
सोही ठाउँस्थित देहीमाडौंबाट नागार्जुन जाने सडकखण्डको सुन्दरखालीमा ह्युम पाईप राख्न सडकको छेउमा बनाइएको खाडलमा खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१७ गैरागाउँ बस्ने...
















