Flash News
काठमाडौं उपत्यकामा बुधबार रातिदेखि निषेधाज्ञा जारी, घर बाहिर निस्कन नमिल्ने
BIPEN Ulange -0
काठमाडौ । काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण फैलिएर जटिल संकट निम्त्याएपछि उपत्यकाका तीन जिल्लामा आज बुधबार राति १२ बजे देखि निषेधाज्ञा जारी हुने भएको छ ।
मंगलबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले कोरोना फैलिन नदिन काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन्। प्रशासनले जिल्लाभित्रका अत्यावश्यक सेवा तथा वस्तु बाहेक र
सबै प्रकारका निजी...
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ ।
एक सय वर्ष नाघिसकेका राष्ट्रकवि घिमिरेको कपुरधारा स्थित निजी निवासमा निधन भएको हो । उनमा केहि समय यता स्वास्थ्य समयमा देखिएको थियो ।
माधवप्रसाद घिमिरे (जन्म: वि.सं. १९७६ असोज ७ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल...
काठमाडौं । ललितपुर, बागमती गाउँपालिका-३ भट्टेडाँडा कोलनमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-३ भकुन्डेवेंसी घर भएका १८ वर्षीय दिपेन बर्देवा सोमबार मृत अवस्थामा फेला परेका छन ।
गत साउन २३ गते अन्य २ जनासँग बागमती गाउँपालिका-३ भट्टेडाँडामा घुम्न गएकोमा दिपेन बर्देवा सम्पर्कविहिन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार १६ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार १६ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १० हजार ५६३ रहेको छ ।
यस्तै मंगलबार ८५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७...
मकवानपुर । प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई खुकुरी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका-६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेका केही व्यक्तिहरूले घरघरमा ढुंगा हानी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीलाई सोही ठाउँस्थित रामनगर बस्ने २६ वर्षीय भक्तराम राउत समेत ४ जनाले खुकुरी प्रहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २१९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा २६ जना डिस्चार्ज भएपछि ८ हजार ९०२ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
मोरङ ।पथरी शनिश्चरे नगरपालिका(२ स्थित हरियाली सामुदायिक वनमा पासो थापी चित्तल मारेर लैजाँदै गरेको अवस्थामा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका(१ बस्ने २६ वर्षीय चित्र कुमार श्रेष्ठ र भोजपुर बलगाउँ घर भएका २१ वर्षीय बिकास राई रहेका छन् । करिब ३ वर्षको पोथी चित्तल मारी लाँदै गरेको अवस्थामा वनका कर्मचारी तथा ईलाका प्रहरी...
गगन थापा
कोरोना संक्रमणको तीव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौं । यस्तो अवस्था आउन नदिन सबैले एकताबद्ध भएर यो संकटको सामना गर्नुपर्छ भनेर प्रारम्भबाटै हामी सरकारको साथमा उभिएका थियौं । तर महामारीको रोकथाम र नियन्त्रणका लागि सबै तह-तप्काको सहयोग हुँदाहुँदै सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको हो ।
कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न...
काठमाडौँ । नव गायक गायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो "तारेभिरमा बुकी" सार्वजनिक गरेका छन्।
रमाइलो डान्सिङ शैलीको यस गीतमा धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ। गीतका शब्द सुमन श्रापितले लेखेका हुन्। बीबी अनुरागीले संगीतवद्द गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ...
कविता : मानवता
मुकुन्द कृष्ण थापा
रंगिन चस्मा लगाएर
असत्यको पदचाप पछ्याउँदै
मानव सभ्यताको पाठ पढ्न बिर्सिएर
हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा
नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा
खै कहिले पलाउलान् ?
सकारात्मक सोचका पालुवाहरु !
अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर
दरिद्र सोचाइहरुमा रमाएर
छुद्र बोली बोल्दै
भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै
बचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाट
खै कहिले निस्किएलान् ?
महझैँ गुलिया शब्दहरु !!
अन्यायको अँध्यारो सुरुङबाट
उद्दारको प्रतीक्षामा थरथरी काप्दै
सहारा मागीरहेका हातहरुलाई
गरिबीले थकित...
















