लण्डन । बेलायतमा काेराेना संक्रमणबाट एक जना नेपालीको मृत्यु भएकाे छ । समाजसेवीकाे रुपमा चिनिएका नारायण कोन्मे गुरूङको साेमवार मृत्यु भएको हाे ।
पर्वत चारभञ्याङका गुरुङ पूर्व गोरखा सैनिक हुन । उनकाे घरमा श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन् । गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आएका थिए ।
हालसम्म बेलायतमा कोरोनाका कारण ३५ जना नेपालीको...
काठमाडौ । नेपालमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। मङगलबार बांकेकाे नेपालगन्जमा थप ७ जनामा काेराेना देखिएकाे हाे ।
मङगलबार देखिएका सात जना संगै नेपालमा संक्रमितकाे सङ्ख्या ८२ पुगेकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको...
काठमाडौं । सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको हाे ।
‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कक्षा वा नयाँ भर्ना नगर्न, नगराउन, साथै भर्ना र...
लघुकथाः शहरकी केटी
हेमलता उप्रेती
“हाम्रा बुहारी त गाउँका नपढेका केटी, केही जान्दैनन् । तिम्री बुहारी त शहरकी पढेलेखेकी केटी । आजकल त तिमीलाई मस्ति छ होला हैन ?”
धनमायालाई उनका छिमेकीले बयाङ्ग्य हानेको आवाज उनकी बुहारी अनुको कानमा परिहाल्यो ।
“धेरै अर्कालाई खसालेर नबोल । आजकालका शहरका पढेलेखेका मान्छेले धेरै कुरा जानेका हुन्छन् । नयाँनयाँ कुरा पनि जान्दछन् । नजाने पनि सिक्न...
क्वालालम्पुर । मलेसियामा थप ६ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएकाे । यो सहित मलेसियामा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हाे ।
यसअघि संक्रमित रहेका तीन जनाले स्वास्थ्य लाभ गरि सकेकाे बांकी ६ जनाकाे पनि स्वास्थ्य अवस्था सामान्य रहेकाे नेपाली दुतावास मलेसिया समाचार स्राेतले जानकारी दिएकाे छ ।
मलेसियन स्वास्थ्य मन्त्रालयका अनुसार काेराेनाका कारण हालसम्म १०५ जनाकाे मृत्यु भएकाे छ...
विभिन्न दुई स्थानमा आगलागी हुदा लाखौंको क्षति । विभिन्न स्थानमा आगलागी हुदा लाखौंको क्षति भएकाे छ । डाेल्पा र महाेत्तरिमा आगलागी हुदा करिब २१ लाख बराबरको क्षति भएकाे हाे ।
डाेल्पाकाे जगदुल्ला गाउँपालिका-६ झ्याकोट बस्ने खगेन्द्र ऐडीको ३ तले कच्ची घरमा खाना पकाउने क्रममा आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा,नगद र सुनका गहना लगायत जलेर करिब १६ लाख रुपैयाँ...
काठमाडौं । कोभिड–१९ को प्रभावले नेपालमा आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता संगठन होटल एसाेसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ को प्रभावले समग्र पर्यटन क्षेत्रमा दूरगामी नकारात्मक प्रभाव पर्ने भएकाले ६ महिनाका लागि होटलको सेवा बन्द गर्ने...
अन्तराष्ट्रिय
काेराेना प्रकाेप: मलेसियामा साेमवार मर्नेकाे सङ्ख्या शुन्य, थप नयाँ संक्रमित ५५ जना
BIPEN Ulange -
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज साेमबमर एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ५५ जना रहेकाे छ । यधपी गएकाे आईतवार दुई जनाको मृत्यु भएकाे थियाे ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०५ रहेकाे छ । हालसम्म ६ हजार ३५३ जनामा संक्रमण रहेकाेमा ४ हजार ४८४ जनाले स्वास्थ्य लाभ गरेका छन भने,...
काठमाडौं । सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालकाे पनि मानवअधिकार आयाेेगमा उजुरी दिएका छन ।
जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणकाे आरोप लागेका उनीहरुले आफुहरु निर्दाेष भएकाे भन्दै उजुरी दिएका हुन ।
सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले सांसद यादवलाई अपहरण नगरेको भन्दै सोमबार राष्ट्रिय मानवअधिकार...
काठमाडौ । लकडाउन खुल्नासाथ नेपाली राइड सेयरिङ सर्भिसको रुपमा लुजुम नामक नयाँ सेवा नेपालमा उपलब्ध हुने भएको छ ।
काठमाडौंमा सञ्चालित बिभन्न राईड सेरिङ एप भन्दा भिन्न सेवा सुबिधा सहित सेवा सञ्चालनमा ल्याउन लागेकाे लुजुमले बताएको छ । सामान्यतया अन्य राईडसेरिङ कम्पनीले अनलाइन सेवा मात्रै दिदै आएकाेमा "लुजुम" ले भने अफलाईनमा पनि राईड सेरिङ गर्न सकिने जनाएको छ।
कम्युट सर्भिसेस प्रालिले...