काठमाडौं। सरकारले विदेशमा अलपत्र परेकामध्ये करिब ३५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने कार्ययोजना तयार गरेको छ।
विदेशमा अलपत्र र नेपाल आउन चाहाने नेपालीलाई के कसरी ल्याउन सकिन्छ भन्ने बारे यसअघि गठन भएकाे अध्यान समितिकाे कार्ययोजना प्रतिबेदनलाई परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा आइतबार सरोकारवाला मन्त्रालयका सचिव, महानिर्देशकहरु तथा सहसचिवहरु सम्मिलित बैठकमा प्रस्तुत गरेका हुन्।
उक्त कार्ययोजनामा पहिलाे चरण विभिन्न देशमा ओभर...
Flash News
काेराेना : विश्वभरि ३५ लाख ६७ हजारमा संक्रमण, मर्नेको सङ्ख्या करिब ढाई लाख
BIPEN Ulange -
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ४८ हजार ३१२ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर ३५ लाख ६७ हजारमा देखिएकाे संक्रमित मध्ये ११ लाख ५७ हजार ९ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा...
क्वालालम्पुर । मलेसियामा आज देखि आवागमन खुकुलो पारिने भएकाे छ । मलेसियन सरकारकाे निर्णय अनुसार मे-४ देखि मलेसियामा केहि क्षेत्रमा आवागमन नियन्त्रण आदेश (एमसिओ) खुकुलो पार्ने निर्णय भएसंगै आज साेमबार देखि बजारहरु खुल्न थालेका हुन ।
काेराेना राेकथाम तथा नियन्त्रण गर्न लागु गरिएको एमसिओ खुकुलो भएसंगै मलेसियामा मे-४ साेमबार देखि देखिरेमिट्यान्स , बैंक, पेट्रोल स्टेशन , रेष्टुरेन्ट , अत्यावश्यक बजार...
क्वालालम्पुर । सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए ।
परियोजना संयोजक यादवका अनुसार मलेसियाको सलेङ्गर जिल्लास्थित आई ४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा खाना...
काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट १० मा पुगेका छन । उनी उत्कृष्ट २० बाट विभिन्न माध्यमबाट भाेट प्राप्त गरि टप १० मा पुगेका हुन ।
दिवेशले सामाजिक सञ्जाल फेसबुकबाट आफु टप १० मा पुगेकाे जानकारी दिएका हुन ।"आर्थुर गन" काे रुपमा प्रतिस्पर्धा गरि रहेका दिवेश लगायतका प्रतिस्पर्धीले काेराेनाकाे कारण घर बाटै प्रस्तुति दिएका थिए ।
दिवेशलाई एसएमए, एविसीकाे एप...
लघुकथा : आवरण
लता केसी
साउन महिना , मौसम हरियाली थियो । अन्तिम सोमबार, शिवको मन्दिर परिसर निकै झकिझकाउ थियो । दीन दु:खी पनि धर्मात्माहरुबाट केही पाइने अाशले लहरै बसेका थिए । झट्ट हेर्दा ठुलै उत्सव थियो । विशेष चहलपहल, अघिपछि भन्दा निकै भव्य र निकै रोचक देखिन्थ्यो ।
एउटी सभ्य देखिने महिला भब्य गाडीबाट अोर्लिन् । उनी जनकल्याण सँघकी अध्यक्ष थिइन्...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गरेका छन्।
सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग संसद् बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गरेको सचिवालयले जनाएको छ। छलफलका क्रममा सभामुख सापकोटाले सङ्घीय संसद्का तर्फबाट गर्न सकिने सबै...
क्वालालम्पुर । क्वालालुम्पुर स्थित मस्जिद ईन्डिया क्षेत्रमा अाज अाईतबार पनि मलेसियन सरकारले विदेशि कामदारहरूमाथि धरपकड गरेकाे छ ।
काेराेना संक्रमण त्रासका कारण घर भित्रै थुनिएर बसेका विदेशि कामदारहरूमध्ये धेरैजसाे अवैधानिक रहेकाे अाशंकामा चेकजाँच गर्दा सयाैंकाे संख्यामा अवैधानिक विदेशिहरूलाई पक्राउ गरिएकाे हाे ।
जलान मस्जिद ईन्डिया, जलान तुंकु अब्दुल रहमान, जलान दाङवाङि, जलान अाम्पाङ लगायतका क्षेत्रलाई चारतिरबाट पहिलेबाट तारबारले घेराहालेर राखिएकाे थियाे...
काठमाडौ । नेपालगन्जमा फेरि भेटिए ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भेरि अस्पताल नेपालगन्जकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप ६ जनाकाे काेराेना पुष्टि भएकाे हाे ।
नेपालगन्ज -०८ निवासी १६, २१, ३४ पुरुषहरु र ४०,५५, ६० बर्षिया महिलाहरुमा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । यसअघि आजै नेपालगन्जमा ९ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।
याे...
काठमाडौं । पर्साकाे जीराभवानी गाउँपालिले राहत वितरण नगरेपछि स्थानीयहरुले गाउँपालिका घेराउ गरेका छन ।
गाउँपालिकामा बसाेबार गर्ने गरिब तथा विपन्न परिवारलाई अहिलेसम्म राहत उपलब्ध नगराएपछि वडा नम्बर १ का स्थानीयहरुले आइतबार गाउँपालिका घेराउ गरेका हुन् ।
जनता समाजवादी पार्टी लगायतका स्थानीय नेता कार्यकर्ताकाे नेतृत्वमा लकडाउनकाे कारण मारमा परेका परिवारहरु गाउँपालिका कार्यालय घेराउ गर्न पुगेकाे स्थानीय ऋष्ण गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार...